शिक्षा

    Showing 1,601-1,610 of 1,791 items.
  • कवितातर्फ प्रकाश निरौला र निवन्धतर्फ तृष्णा भट्टराई प्रथम

    धरान । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई सान्त्वना भएका थिए । त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात

    • प्रकाशित मितिः असार ६, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सकियो भारतीय शैक्षिक मेला

    धरान । विराटनगरमा भएको दुई दिने भारतीय शैक्षिक मेला सकिएको छ । दुई हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गर्दै दुई दिने शैक्षिक मेला शनिबार सकिएको हो । शैक्षिक मेलामा भारतको नाम चलेको कलेज र विश्वविद्यालयहरू गरि ४० वटा कलेजहरूको सहभागिता रहेको नलेज टेवर्कका एमडी विकास त्रिवेदीले जानकारी दिए । नाम चलेका कलेजका प्रतिनिधीहरू स्थानिय स्थरमा प्रत्यक्ष रूपमा सहभागि भएर विद्यार्थीहरूले आफ्नो रोजाइ अनुसारको विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जानकारी लिएको उनले बताए । ‘एउटै छानामुनी भारतको नाम चलेका कलेजका विद्यालयमा आफुलाई मनपर्ने विषयमा जानकारी दिन हामीले शैक्षिक मेला आयोजना गरिएको हो,

    • प्रकाशित मितिः असार ५, २०७९
    • 1,153 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

    धरान । जन्मदिनका दिन प्राय : परिवारसँग घुम्न जाने, साथीभाईसँग पार्टी खाएर रमाइलो गर्ने लगायतका कार्य गरेर मनाउने प्रचलन छ । तर केही समयदेखि भने जन्म दिन मनाउने शैलीमा परिवर्तन आएको छ । पछिल्लो समय जन्मदिनलाई सार्थकता बनाउनका लागि सामाजिक कार्य गरेर मनाउने प्रचलन बढेको हो । धरानका एक सक्रिय युवाले समेत शिक्षामा पिछडिएका बालबालिकालाई सहयोग गरेर जन्म दिन मनाएका छन् । सञ्चारकर्मी तीर्थ काकील्े धरान–५ स्थित ठिंगाबारीमा रहेको जनता आधारभुुत विद्यालयलाईे शैक्षिक सामाग्री तथा खाजा सहयोग गरेर जन्म दिन मनाएका हुन् । शुुक्रबार परेको आफ्नो जन्मदिको अवसर पारेर कार्कीले विद्यालयमा अध्यनरत ७५ जना विद

    • प्रकाशित मितिः असार ५, २०७९
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

    धरान ।धरान–५ स्थित ठिंगाबारीमा रहेको जनता आधारभुुत विद्यालयलाई धरानका सञ्चारकर्मि तिर्थ कार्कीले शैक्षिक सामाग्री तथा खाजा सहयोग गरेका छन् । शुुक्रबार परेको आफ्नो जन्मदिनको अवसर पारेर कार्किले विद्यालयमा अध्यनरत ७५ जना विद्यार्थीका लागि शैक्षिक सामाग्री तथा एकदिनको खाजा सहयोग गरेका हुन् । जन्मदिन मनाउने बाहानामा हुुने खर्चहरुलाई कमजोर विद्यालयको शैक्षिक अबस्था उकास्न थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यले आफुुले विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाउने निर्णय गरेको कार्कीले बताए । ‘आधुुनीक तथा शैक्षिक हबको रुपमा चिनिएको धरानको मुुख्य चौक नजिकैको विद्यालयको अबस्था निकै कमजोर देखेर आफ

    • प्रकाशित मितिः असार ३, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनमा सेफ प्रतियोगिताको आयोजना हुने

    धरान/ धरानमा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको युनाइटेड नेशनल कलेज (युएन कलेज) ले विद्यार्थीलाई भविष्यमा अतिथि सत्कार र पर्यटन प्रवद्र्धन गर्न सिकाउने लक्ष्यसहित प्रदेशस्तीय सेफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक युएन कलेजले बुधबार पत्रकार सम्मेलन गरी धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने र विजेतालाई नगद १ लाख प्रदान गरिने जनाएको हो ।प्रतियोगिता असार ६ गते हुन लागेको हो । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीरुको लागि प्लेटफर्मको रुपमा कार्यक्रम गर्न लागेको बताए । उनले भने–‘होटल म्यानेजमेन्ट अध्ययन गरेका

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैक्षिक सत्रमा सँधै पाठ्यपुस्तककै अभाव

    धरान । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत इलाममा प्रर्याप्त रुपमा पाठ्यपुस्तक भित्रिएका छैनन् । जेठ एक गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक नहुँदा समस्या भएको छ । सरकारले माध्यमिक तहसम्म निःशुल्क पाठ्यपुस्तक दिने भने पनि किताप छपाई पर्याप्त नहुँदा पहाडी क्षेत्रका विद्यार्थीले हैरान बेहोर्नु परेको छ । बर्खाको समयमा ग्रामीण ठाउँबाट विद्यालयमा पाठ्यपुस्तक लिन सदरमुकाम आएका शिक्षक पाठ्यपुस्तक नहुँदा दामासाहीमा किताब लान बाध्य छन् । पुस्तक पसलमा पर्याप्त किताब नआउँदा सबै विद्यालयमा पाठ्यपुस्तक बाँडेर

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 971 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्राइमभिजनले निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने

    धरान । प्राइमभिजन इन्टनरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले एसई दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने भएको छ । कलेजले एसईई दिएर घरमै बसेका विद्यार्थीहरुका क्षमतालाई अभिवृद्ध गर्ने उद्देश्यले निःशुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम संचालन गर्ने भएको हो ।माध्यमिक परिक्षा सकेका विद्यार्थीहरुलाई कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा नहास् भन्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएका कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । यही जेष्ठ २३ गते देखि सञ्चालन हुने तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि ज

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 1,339 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्भव्यता अध्ययन गर्न मेलाको आयोजना

    धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ । बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए । उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान द

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस्टर एण्ड मिस एसइइमा २० जना छनौट

    धरान । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्यार्थीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै व्याक्तित्व विकास गर्ने र पढाइप्रति पनि अभिरुची बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले प्लस टु मा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । बिजेता हुने मिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रेडेड स्कुलमा बक्तित्वकला प्रतियोगिता, प्रथम भए इशान्त

    धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved