शिक्षा

    Showing 1,311-1,320 of 1,830 items.
  • एसइईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    सुनसरी /  माध्यमिक शिक्षा परीक्षा 'एसइई' को नतिजा आउँदो शुक्रबारभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। उनका अनुसार एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।

    • प्रकाशित मितिः असार २०, २०८०
    • 928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी पहिरोको कारण कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोर अबरुद्ध

    सुनसरि /  केही दिनदेखिको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोरमा सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना –चन्द्रगढी –चारआली –इलाम –फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ। त्यस्तै पूर्वकै चतरा –मुलघाट –माझीटार –अमपारपुरडाँडा –गणेशचोक पुग्ने तमोर करिडोर अन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन। त्यस

    • प्रकाशित मितिः असार २०, २०८०
    • 1,273 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग संगठन मोरङले दियो, मौद्रिक निति सच्याउन सुझाब

    विराटनगर/  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको सुझाव पेश गरेका छन् । अर्थमन्त्री डा। प्रकाश शरण महतसंगको छलफलमा अध्यक्ष सुरानाले दिर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागी नीजि क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरि नीजि क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्यो

    • प्रकाशित मितिः असार १९, २०८०
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उधमी र आर्थिक पक्ष सबल बनाउन ७ दिने सुकुटि तालिको समापन

    विजयपुर / काेशीप्रदेशको सहयोग र धरान उपमाहानगरपालिकाको समन्वयमा संचालन भएको ७ दिने सुकुटि तालिम सोमबार समापन भएको छ । महिला र युवाहरुलाई लक्षीत गरि गरिएको तालिमा १५ जनाले तालिमा सहभागी जनाए थिए । धरानलाई व्यवसायी शहर बनाउने उदेश्य प्रदेशसभा सदस्य माननीय यशोदा कायस्थले उक्त सिपमुलक सिर्जनशिल तालिम लागि प्रदेश बाट ७ लाख बजेट धरान उपमहानगरपालिकामा विनियोजन गरि धरानका विभिन्न वडामा ८ वटा तालिम गराउन सहयोग गरेको आयोजक नेवा देय दवु धरान नगर समितिले बताएको छ । महिला र युवाहरु रोजगारी लागि विदेश पलायन हुनु नपरो नेपालकै उत्पादन गरेर रोजगारी बनाउन सकु भने लक्ष्य लिएर प्रदेश सरकारले स

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,031 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरिल्याण्ड कलेज `शिक्षा सेवा´बाट सम्मानित

     बिराटनगर/  विराटनगर स्थित रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले `शिक्षा सेवा´ सम्मान गरेको छ ।   शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो ।   देशभरिका उत्कृष्ट कलेजलाई हरेक वर्ष फोकस नेपाल र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम बापत सम्मान गर्दै आएको छ ।   मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देशकै एक अग्रणी शैक्षिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।   मेरिल्याण्ड कलेजका डाईरेक्टर तथा हिसा

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,057 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुरु पुर्णिमाको अवसरमा एस्पायरद्वारा गुरु सम्मान

    बिराटनगर/  बिराटनगर स्थित एस्पायर कलेजले गुरु पुर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ । बिद्यार्थीहरुको तर्फबाट आयोजना गरिएको कार्यक्रममा कलेजमा अध्यापनरत गुरुहरुलाई उपहार सहित सम्मान गरेका हुन । कार्यक्रममा नृत्य , गायन , कविता वाचन सहितको कार्यक्रम आयोजना गरेर बिद्यार्थीहरुले गुरु पुर्णिमा मनाएका छन् । कार्यक्रममा गुरुको महिमा बारेमा बिद्यार्थीहरुले तयार पारेको प्रवचन समेत प्रस्तुत गरिएको थियो भने गुरु बन्दना समेत वाचन गरिएको थियो । बिद्यार्थीहरुले शिक्षकहरुलाइ पुष्प गुच्छा र खादा तथा उपहारद्वारा सम्मानित गरेका थिए । बिद्यार्थीहरुले गरेको कार्यक्रम उत्कृष्ट रहेक

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नोबेलमा २७ दिनको शिशुको कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया

     विराटनगर /  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको २७ दिनको बच्चाको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवा उद्यमशिलता र महिला स्वरोजगारका लागि तालिम

    विजयपुर/  कोशि प्रदेश सरकारको सहयोग र धरान उपमाहानगरपालिका समन्वय र सहजिकरणमा धरानका युवा तथा महिलाहरुलाई स्वरोजगारमुखी तालिम प्रदान गरिएको छ धरानका महिलाहरुलाई लक्षीत गरि कपडाको व्याग, ढाकाको व्याग र टेडिवेयर बनाउने एक हप्ते तालिम प्रदान गरिएको हो । तालिमको आईतबार समापन गरिएको छ । पकलि टेक्नोलोजी इन्स्टिच्युट प्रा.लि.को आयोजनामा भएको तालिममा १५ जना महिलाहरुले सहभागी जनाएका थिए । तालिमको प्रशिक्षक हातेमालो महिला सामुहिक डम्बर कुमारी श्रेष्ठ, विन्दु बास्तोला र रोशनि राई रहेका थिए । समापन कार्यक्रमको प्रमुख अथिती प्रदेशसभा सदस्य यशोदा कायस्थले आजको आवश्कता समृद्ध नेपाल सुखि नेपाल

    • प्रकाशित मितिः असार १८, २०८०
    • 952 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपिको कामु उपकुलपतिमा डा. प्रल्हाद कार्की

    काठमाडौं /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई सरकारले नियुक्त गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि रेक्टर प्रा.डा. संजीव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो। आज प्रतिष्ठानका सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी तोकेका हुन् । कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ। मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपत

    • प्रकाशित मितिः असार १८, २०८०
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युनाइटेडद्वारा आयोजित `म पनि के कम´ गायन तथा डान्सको अडिसन सम्पन्न

    धरान/ युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित  `म पनि के कम´ गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो । गाायन तर्फको सेमिफाइनल राउन्डमा १ सय जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ । एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी वि

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,223 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved