शिक्षा

    Showing 1,291-1,300 of 1,773 items.
  • एनसिसी तालिममा धरानको आइडियल स्कुल छनौट

    धरान/ विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न राष्ट्रिय सेवा दलले आयोजना गरेको तालिममा धरानको आइडियल बोर्डिङ स्कुल छनौटमा परेको छ । नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना अन्तर्गत गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको हो । गत शुक्रबार आइडियल स्कुुलमा एनसीसी तालिमका विषयमा नेपाली सेनाले अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयका निर्देशक सागर खड

    • प्रकाशित मितिः असार ४, २०८०
    • 948 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानूनी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा एक दिने कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश बिराटनगरले आफ्नो बार्षिक कार्यक्रम अनुसार प्रदेश प्रहरी प्रशिक्षण कार्यक्रम अन्तर्गत अनुसन्धान तहमा कार्यरत प्रहरी र कर्मचारीहरुको लागि कानूनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको हो । एक दिवसीय कानूनी अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा झापा, मोरङ र सुनसरी जिल्लाको अपराध अन

    • प्रकाशित मितिः असार ३, २०८०
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्षमता अभिवृद्धिका लागि एक दिने तालिम सम्पन्न

    धरान /  दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताए । तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताइन् । उनले सिकाएको कुरालाई व्यव

    • प्रकाशित मितिः असार ३, २०८०
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

    धनकुटा / धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले एक कार्यक्रम गरि धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा सो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको हो । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त केन्द्र तथा सूचना कक्ष अब पालिका

    • प्रकाशित मितिः असार २, २०८०
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक बिद्यालयका कर्मचारीद्वारा आइतबार देखि बिद्यालय बन्दको घोषणा

    धरान / सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ।  परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको हो।  पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए।   'गत जेठ १७ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको आन्दोल

    • प्रकाशित मितिः असार २, २०८०
    • 969 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि छलफल

    मोरङ / ज्येष्ठ नागरिक माथी हुने दुर्ब्यबहारको बिषयमा जिल्ला प्रहरी मोरङले छलफल गरेको छ । बिहिबार विराटनगर महानगरपालिका वडा नं। ५ मा रहेको वहिरा माध्यामिक विद्यालयको हलमा प्रहरी र ज्येष्ठ नागरिकजरु बिछ छलफल भएको हो । प्रहरीको समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक सेवा केन्द्र तिनपैनीको समन्वय र सहकार्यमा छलफल भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीको अध्यक्षता तथा कोशी प्रदेश जेष्ठ नागरिकका अध्यक्ष मणी अर्यालको प्रमुख अतिथ्यतामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवसको अवसरमा स्थानिय ५७ जना जेष्ठ नागरीकहरु

    • प्रकाशित मितिः असार १, २०८०
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भालढुंगा माविलाई सुच्चा राईहरुद्वारा दशवटा पंखा प्रदान

    धरान / आफ्नो जातीय उत्थानका लागि गठन भएको सुच्चा राई कल्याणकारी समाजले पछिल्लो समय सामाजिक कार्यलाई समेत निरन्तता दिँदै आएको छ । समाजले जातीय उत्थानका लागि मात्र हैन समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, शैक्षिक क्षेत्रमा सहयोग गर्ने, लगायतका कामलाई निरन्तता दिँदै आएको छ । पछिल्लो समय समाजले धरान उपमहानगरपालिकाको २० नं वडामा रहेको भालढुंगा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १० थान पंखा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार राईले समाजालाई जानकारी गराएपछि सहयोग स्वरुप विद्यालयल

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको मौसम यस्तो छ

    सुनसरी /आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको हो। वर्षाका बाबजुद दे

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मद्वारा मेरो निर्माण: कविताको मौलिक विचार र दर्शनको केन्द्रीयता

    प्राचीन ग्रीसका महान दार्शनिक प्लेटो ठान्थे- "साहित्यले मानिसलाई भ्रष्ट बनाउछ ।" यो किन भने होला आश्चर्य लागेर आउछ ! मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाईदिए पाठकलाई बौद्धिक रूपमा झन् कम्जोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न । यसर्थ, साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरू जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाई अनुसारको जवाफ कविहरूले दिन तयार हुनुपर्ने हुन्छ । काल्पनिक साहित्यहरू नपढिने होइन तर अहिले उति पढिन्न । समयसँगै विज्ञान

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क ट्यूसन सेन्टरलाई महानगरको सहयोग

    विराटनगर /  विराटनगर–१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरुका लागि निःशुल्क ट्यूसन पढाउने व्यवस्था मिलाइएको छ । मण्डलले वडा नम्बर ८ र १४ का विद्यार्थीहरुलाई लक्षित गरेर सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved