शिक्षा

    Showing 1,091-1,100 of 1,265 items.
  • धरान मोडल कलेजका बिद्यार्थी र झीगु समाजका पदाधिकारी बीज अन्तरक्रिया सम्पन्न

    धरान । धरान मोडल कलेजका वी एस डब्लु का बिधार्थीहरु तथा झीगु समाजका पदाधिकारीको वीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार धरान ३ स्थिति समाजको सचिवालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष मोहनकाजी शाक्यले संस्थाको कार्यकम र योजना बारे जानकारी गराए ।  धरान मोडल कलेजका वि.एस्.डब्लु. डिपार्टमेन्ट प्रमुख विष्णु खनालले बिद्यार्थीहरुको फिल्डकार्य अन्तरगत अन्तरक्रिया गरिएको जानकारी गराए । कौशिकी क्याम्पसका प्रशा मोहन श्रेष्ठले संस्थाको प्रोफाइल बनाउन सहकार्य गर्न सकिने बताए । कार्यक्रममा बिद्यार्थीहरूले सामाज सेवा र सामाजिक कार्यको विषयमा अन्तरवर्ता लिई व्यक्तिगत विवरण समेत तयार पारेक थिए। झीग

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित सेयर लगानी शिक्षा

    धरान । काठमाडौमा केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरेटीज प्रालि (ब्रोकर नम्बर–४९) ले धरानमा सेयर लगानीकर्ताहरु माझ सेयरमा सुरक्षित लगानीको उपाय तथा लगानीकर्ता शिक्षा कार्यक्रम सोमबार सुनसरीको धरानमा सम्पन्न गरेको छ । धरान ८ भोटेपलु स्थित रहेको होटेल गजुर प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले धरानमा रहेका आफना सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा नुवाकोट,बर्दिबास पछि सुनसरीको धरानमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको धरान शाखा प्रमुख सुजन निरौलाले बताए । धरानका व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने करिब २ सय जनाको उपस्थिति रहेको थियो भने जे

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ शैक्षिक सत्र वैशाखमै

    धरान । सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाख महिनामै सञ्चालन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । ‘व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ वैशाख महिनामा नै सञ्चालन गर्ने, केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलले नयाँ भर्नाका लागि रेडियो, एफएम लगायत माध्यमबाट प्रचारप्रसार गर्न पनि स्थानीय तह र विद्यालय

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपत्तिको सामाना गर्न विद्यार्थीलाई शिक्षा

    धरान । दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विद्यार्थीहरुलाई जानकारी दिंदै एकदिने विपद जोखिम न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । इटहरी–६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अधययनरत एकसय जना भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो । सशस्त्र प्रहरी बल एक नम्बर, बराह बाहिनी पकलीले सहजीकरण गरेको कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने वि

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,364 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

    धरान । क्याम्पसका अति आवश्यक सुविधाहरुको सुधारको माग गर्दै नेपाली कांग्रेस सम्बद्ध नेविसंघले धनकुटा वहुमुखी क्याम्पसमा प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । फागुन २२ गते बुझाएको सात बुँदे मागपत्र सम्बोधन नगरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली कुर्सी समेत जलाइदिएका छन् भने कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । संघले विज्ञप्ति जारी गरेर क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारका पुस्तकको व्यवस्था, छात्रावास सुधार लगायत ७ बुदे मागपत्र क्याम्पस प्रमुख समक्ष बुझाएका थिए । माग सम्बोध

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाङ्गता भएकाहरुलाई कम्प्युटर तालिम

    धरान । अपाङ्गता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको कम्प्युटर तालिम समापन भएको छ । द लेप्रोसी नेपालको आयोजनामा गौरीभक्त होटल मेनेजमेन्ट प्रालिको प्राविधिक सहयोग र स्पाईनल ईन्जुरी संघ प्रदेश नम्बर १ को समन्वयमा अपाङ्गता भएकाहरुका लागि सञ्चालित आधाभुत तथा डिजाइन सम्वन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो । संघको प्रदेश नम्वर १ का अध्यक्ष विक्रम घिमीरेको अध्यक्षता तथा द लेप्रोसी नेपाल विराटनगरका विपिन दासको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । ४५ दिने तालिममा प्रदेश नम्बर १ का विभिन्न

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा अक्सफोर्ड एजुकेशन सेवा शुरु

    धरान । विराटनगर महानगरपालिकाको कलेज रोड पुर्व अक्सफोर्ड एजुकेशन एण्ड भिषा सर्भिसको कार्यालय शुक्रबार देखि संचालनमा आएको छ । प्लस टु पास गरि अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सहजीकरण गर्ने उद्देश्यले सेवा शुरु गरिएको संस्थाका संचालक त्रिलोचन गौतमले बताए । गौतम सगरमाथा बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल समेत हुन् । अष्ट्रेलियामा गोपाल गौतम विगत १५ वर्ष देखि सिड्नीमा बसी सहजीकरणको काम गर्दै आएका थिए । संस्थाले आफुले रोजेको कलेजमा पढ्ने व्यवस्था मिलाउनुका साथै खाने, बस्ने र काम समेत मिलाउने उनले बताए । अष्ट्रेलियामा एकाउन्टिङ, आइटी, नर्सिङ, इन्जिनियरिङ, हस्पिटालिटी, मेनेजमेन्ट, कुकरी विषय

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 624 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षदीप कलेजमा चार्टर एकाउण्टेन अभिमुखिकरण

    धरान । विराटनगर स्थित शिक्षादिप कलेजले चार्टर एकाउण्टेन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ । कलेजमा कक्षा १२ मा मेनेजमेन्ट संकायमा अध्ययरन ४ सय ६० विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ । आइतबारदेखि हुरु भएको अभिमुखिकरण सोमबार समापन भएको हो । सहभागि विद्यार्थीलाई सिए किन्जन पोखरेलले सहजिकरण गरेका थिए । चार्टर एकाण्टेन सम्बन्धी अभिमुखिकरणले भोली गएर विद्यार्थीलाई सिए पढ्न सजिलो हुने भएकोले हरेक वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कलेजले सिए सम्बन्धी अभिमुखिकरण तालिम दिने गरेको कलेजका को–अर्डिनेटर शंकर भट्टराईले बताए ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 839 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटकर्सद्वारा वालवालिकाको शिक्षामा सहयोग

    धरान । प्रविधिको प्रयोग बाट असहायका लागि, समाजका लागि केहि राम्रो पनि गर्न सकिन्छ भन्ने उदाहरण टिम ए टिकटकर्स गु्रपले देखाएको छ । टिम ए टिकटकर्स ग्रुप विदेशमा रहेको नेपालीहरुको हो । उनीहरुले केहि समय अघि मात्र टिकटक लाइभ मार्फत च्यारिटि अभियान चलाएका थिए । जसलाई हेरेर देश विदेशमा रहेका टिकटकर्सहरुले आर्थिक सहयोग गरेका छन । टिम ए टिकटकर्स ग्रुपले धरान पोजिटिभ समुहको मातहतमा रहेको एचआइभी पोजिटिभ तथा प्रभावित वालवालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षयकोषलाई एक लाख ९ हजार ६ सय रुपैया आर्थिक सहयोग गरेका छन । उनिहरुले एचआइभी संक्रमित वालवालिका र उनीहरुको अभिभावकलाई खाना र खाजा समेत खुवाएका थिए ।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 578 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सियोनले अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने

    धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोग

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 1,014 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved