शिक्षा

    Showing 1,041-1,050 of 1,772 items.
  • धन कमाउन हिडेकी धनमाया १८ वर्षदेखि वेपत्ता

    धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 1,493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडलमा उत्कृष्ट १०/१० प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश

     धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायन र नृत्यमा १०/१० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि२० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियो

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 950 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेवा बिस्तार गर्दै चतरा अस्पताल

    वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई २०७८ सालमा नै “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउदै  गएको छ । चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “ २४ घण्टानै चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ। चतरा अस्पतालले बिहिबारबाट दिर्घ(नसर्ने) रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) रोग सम्वन्धी क्लिनिक सेवाको समेत उपल्बध गराउने भएको छ । उक्त सेवाको अस्पतालका सं

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन

    इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन गरेका छन् । बिद्यालयमा बिद्यार्थीहरुले नेत्रित्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ ।  मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीहरुकाबिच क्याप्टेन खुला र छात्रा तर्फ गरि दुईजना भाइस क्याप्टेनहरु चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो ।  विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिएका छन् ।  विद्यालयमा

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आधारभूत पत्रकारिता कार्यशाला सम्पन्न

    धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिने आधारभूत पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । महाविद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरुका लागि आयोजित सो कार्यशालामा चारओटा सेक्सनका गरी १३२ जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रगानबाट सुरु भएको कार्यशालाको उद्घाटन महाविद्यालयका प्राचार्य रवीन्द्र थापा, महाविद्यालयका व्यवस्थापकीय अधिकृत एवम् प्रमुख सेनानी शान्तकुमार थापा र प्रशिक्षक राजेश विद्रोहीले संयुक्त रुपमा गरेका थिए । उनीहरूले पानसमा दीप प्रज्ज्वलन गरी सरस्वती देवीको तस्विरमा माल्यार्पण गरेका थिए । कार्यशालाका क्रममा प्रशिक्षक एवम् कोशीपत्र दैनिकका सम्पादक विद्रोहील

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 1,203 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जग्गा मन्दिरकै हो,जग्गा दलालहरूले फसाए : लालबहादुर

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको नरसिंह भगवानको मन्दिरमा रहेको जग्गा मन्दिरकै नाममा कायम गर्नको लागि माग गरेको छ । विजयपुर क्षेत्र धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका अध्यक्ष जुद्ध लोहनी, सनातन धर्म संरक्षण र जागरण समिति अध्यक्ष डा. चन्द्रमणी नेपाल र विजयपुर आध्यात्मिक मञ्च धरानका महासचिव उद्धव अधिकारीले प्रेस विज्ञप्ति मार्फत मन्दिरको जग्गा मन्दिरकै नाममा कायम गर्न माग गरेका हुन् । आग्रहलाई बेवास्ता गरी मन्दिरको जग्गा व्यक्तिको नाममा सार्ने प्रपञ्च गरिए त्यसका विरुद्ध कठोर र निर्मम भएर प्रस्तुत हुने स्मरण कुरा विज्ञप्तीमा उल्लेख छ । समितिले विज्ञप्ती जार

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखासम्बन्धी तालिम

    विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बरगाछीमा खुल्यो १५ बेड सहितको अस्पताल

    धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धरान सिटी अस्तालले औपचारिक रुपमा शुक्रबारदेखि विरामीको उपचार सेवा शुरु गरेको छ ।  नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर अस्पतालेको उद्घाटन गरेका थिए भने अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा सहित उपचार सेवा शुरु गरेको वताइन् । आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा पनि उपलब्ध हुने उनले बताइन् । दैनिकरुपमा ओपिडी सेवा हुन्छ भने चौबिसै घण्टा २ जना डाक्टरसहित इर्मजेन्सी सेवा उपलब्ध रहने उनले बताइन् । ‘हामीले इर्मजेन्सी सेवा दिने ह

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 985 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्यक २५ औ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमका झलक

    धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७ उदय टोलले आफ्नो २५ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । १७ नं वडा कार्यालयका वडा अध्यक्ष श्री सूूर्यबहादुर (मनोज) भट्टराई ज्यूू प्रमुख अतिथि रहेको थिए । सो कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत हुनेहरुमा क्रमश: एल.के.जी. मा बेबो राई, विपिसा राई र दिप्सन राई, कक्षा एकमा एलिसा राई, आयुुसा धामी, सोनिम गुरुङ, कक्षा दुुईमा आहाना राई, रेशम वि.क., रेवन वि.क., कक्षा तीनमा आस्थान् राई, आशिष कुँवर छन् । त्यसैगरि सोया तामाङ, कक्षा च

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलंका टप्पुमा मावि पढाई सुरु भयो

    वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित कोशीपारी श्रीलंका टप्पुका बिद्यार्थीहरु कक्षा ९ पढ्न मुल कोशी तरेर चक्रघट्टी , राजाबास तथा कोशीको भङ्गालो पार गरेर वेलकाको भागलपुर वा रामपुर पुग्नु पर्ने बाध्यता रहेको थियो । गाउमा रहेको जनता आधारभुत , कौशीका आधारभुत र वालसेवा आधारभुत बिद्यालयहरुमा कक्षा ८ र कक्षा ५ सम्म पढन पाठन हुने भएकाले कक्षा ८ पास गरे पछि त्यहाका बिद्यार्थीहरु घण्टौ हिडेर तथा कोठा भाण्डामा लिएर चक्रघट्टी , राजाबास , भागलपुर र रामपुरका बिद्यालयमा पढ्न जाने गर्देथे । तर अब भन्ने त्यहाका बिद्यार्थीहरुले त्यो बाध्यता अन्त्य हुने भएको छ । नगरपालिकाले व

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved