टाढा धेरै टाढाबाट हेर्छुउसले तिमीलाई छोए जस्तै लाग्छ ।फेरि हेर्छु उसलाई तिमीले झ्याप्प अँगालो हाले जस्तै लाग्छ ।बेला उसलाई तिमीले छेडे जस्तोबेला उसले तिमीलाई थिचे जस्तोजति नजिकबाट चुम्न खोज्छुतिमी उति उति टाढा लाग्छ ।तर,उसको स्पर्शर तिम्रो अङ्कमाल उस्तै लाग्छ ।। हरदिनबिहान सूर्योदय र साँझ सूर्यास्त हुन्छदुबैपटक तिम्रो सौन्दर्य मौलाउँछ।प्रत्येक साँझ शीतलता बोकेरटाढैबाटतिमीलाई चिहाउँदै जून उदाउँछउसैगरी बिहानतिमीलाई नजिकबाट चिहाउँदैन्यानो छरेर जून अस्ताउँछ ।यी दुबै रमिता नियाल्छु रपिरोलिन्छु तिम्रो न्यानो स्पर्शकोपर्खाईमामिठा सपना तुन्दैम,बेला बिताई रहन्छु । तर,टाढाबाटयी सबै सौन्दर्यचिहाएर टोल्हा
धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ । धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए । उनले भने –‘सामुदायिक विद्यालयको श
मोरङ / विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा तीन वटा स्कुल प्रवेश गरेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे । सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी ब
धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको हो । हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुने विद्यार्थीहरुलार्ई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक्य प्रथम भएकी थिइन् । उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । विद्यार्थीहरुलाई डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले सम्मान गरेका थिए । रोदन रा
धरान / धरानको एकमात्र संस्कृत विद्यापीठ पिण्डेश्वरले दुई प्राध्यापकहरुलाई विदाइ गरेको छ । उमेरहदको कारण प्राध्यापनबाट निवृत्त भएका प्रा.डा. चन्द्रमणि नेपाल र प्रा.डा.भरतप्रसाद भट्टराईलाई आफ्नो विद्यापीठको ७१ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार विद्यापीठमा आयोजित कार्यक्रममा विदाइ गरिएको हो । त्यसै सन्दर्भमा निवृत्त कर्मचारी डम्बरबहादुर तामाङलाई पनि विदाइ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यापीठमा कार्यरत विशिष्ट सेवा प्रदान गरेका सहप्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न दाता महानुभाव
मोरङ / जाडो बढ्दै जाँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले मोरङको एक आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।शर्माले सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । डा.शर्माले वैवाहिक बर्षगाँठको अवसर पारेर व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबर
धरान : इङ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)ले बृहत् टेक्निकल फेस्ट एसेस ५ आयोजना गर्ने भएको छ । एसेस टेक फेस्टको पाँचौँ संस्करण पुस ३ गतेबाट ६ गते सम्म चल्ने आयोजकले बताएको छ । काठमाडौँबाहिर रहेको इन्जिनियरिङ क्याम्पसमध्ये पूर्वाञ्चल क्याम्पस पूर्वको केन्द्र धरानमा अवस्थित जिम्मेवारी प्राविधिक संस्थान भएकोले शिक्षा र प्रविधिको परिधिलाई बृहत्तर बनाउने उद्देश्यले सुरु गरिएको आयोजकले बताए । एसेस टेक फेस्ट कार्यक्रमबाट दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष र अनलाईन मार्फत बिस हजारभन्दा बढी विद्यार्थीहरुले देशभरिबाट लाभान्वित हुने छन् । टे
मोरङ / विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ । कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम वीच पुरस्कृत गरेको हो । कलेजले सञ्चालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को–अर्डिनेटर शंकर भट्टराईले बताए । यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्
मोरङ / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १३ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र १५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो । एसइइको परीक्षामा ४ जिपिए ल्याउने उर्लाबारीस्थित पशुपति माविमा अध्ययरत छात्र आर्दस भट्टराई र छात्रातर्फ सोही विद्यालयका ३.९५ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने छात्रतर्फ विराटनगरस्थित बिकेभिए स्कुलका आयम कट्टेल, आदित्य बर्मा, सुजन निरौला र छात्रातर्फ
धरान/ धरान मोडल कलेजले दशैको शुभकामनासहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।आइतबार कलेले कलेजकै प्रांगरणमा शुभकामना आदानप्रदानसहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।प्रतियोगितामा दृष्टि कुलुङ पहिलो भइन भने रेबिना दाहाल र स्विकृत लिम्बु क्रमशः दोश्रो र तेश्रो भइन् । प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागि रहेका थिए । बिजेताहरुलाई धरान मोडल एकेडेमिका अध्यक्ष डा.जीवन कुमार राई, क्याम्पस प्रमुख प्रबिन राई, कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठ, पत्रकार शेखर जोगी लगायतले पुरस्कार र प्रमाण–पत्र बितरण गरेको क