शिक्षा

    Showing 1,001-1,010 of 1,830 items.
  • धरानको विष्णु र इटहरीको ग्रीनपिसको जिल्लाकै सर्वोत्कृष्ट नतिजा

    इटहरी/ सुनसरीमा यस वर्षको एसइई परीक्षाको नतिजामा तिन ओटा विद्यालय निल भएको छ । धरान उपमहानगरपालिकामा रहेको पञ्चायत मावि, किरातेस्वर मावि र रामधुनी नगरपालिकामा रहेको पञ्चायत माविको नजिता निल भएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ । तथ्याँक अनुसार सुनसरीबाट १३ हजार चार सय २५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये इटहरीको ग्रीनपिस एकेडेमी र धरानको विष्णु मेमोरियल माविका एक एक जना विद्यार्थीले चार जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ । इटहरीमा रहेका केही सामुदायिक बिद्यालयका विद्यार्थीहरूको नतिजा एकदमै कमजोर दे

    • प्रकाशित मितिः असार १९, २०८१
    • 1,358 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई.स्पिकर–२०८१ मा ममता बिजेता

    धरान र्‍याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को उपाधी धरान–६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट एस.ई.ई.दिएकी छात्रा ममता तामाङले जितेकी छिन। धरान–८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा भएको प्रतियोगीतामा १५ प्रतिष्पर्धीहरु मध्ये १४ जनालाई पछि पार्दै ममताले उपाधी चुमेकी हुन। उपाधी जिते सङ्गै ममताले २० हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन। चतरा स्थित हिमालयन बोर्डिङ स्कुलकी दीया राई फष्ट रनर अप भईन। यश सङ्गै दीयाले १५ हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका

    • प्रकाशित मितिः असार १९, २०८१
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपोर्टले गर्यो सत प्रतिशत एसइई उतीर्ण विद्यार्थीलाई सम्मान र भिक्टोरीको नतिजा सतप्रतिशत

    धरान/बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षामा यसपाली धरानका नीजि विद्यालयहरुको नतिजा उत्कृष्ट पाइएको छ । प्रायः निजि बिद्यालयहरुले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । धरानकै उत्कृष्ट विद्यालयमा चिनिदैं आएको डिपोर्ट स्कुल धरान १८ र भिक्टोरी आवसिय मावि धरान ११ ले यो वर्षको नतिजा सतप्रतिशत गर्न सफल भएको छ । डिपोर्ट स्कुलले जम्मा ९६ जना विद्यार्थीहरु नै उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएका छन् ।   विद्यालयका प्रधानाध्यापक राजकुमार राईका अनुसार ए प्लस १० जना,ए ग्रेड ५९ र बी प्लस र बी ग्रेडमा उतीर्ण भएको जनाएको छ । उनले भने हामी हरेक बर्ष सतप्रतिशत नतिजा ल्याउँदै आ

    • प्रकाशित मितिः असार १८, २०८१
    • 2,840 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान र बराहक्षेत्र बीचको सिंगो गाउँ सञ्चार बिहीन फोन गर्न रुख चढ्नु पर्ने

    धरान/  धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको बीचमा पर्ने बगुवा गाउँका सात भन्दा बढी घर परिवार बर्षौदेखि सञ्चारबिहीन छन् । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र धरान उपमहानगरपालिका वडा नं. १७ पटनालीको बीचमा बगुवा गाउँ रहेको छ । त्यहाँ फोन नलाग्ने समस्या स्थानीयबासिन्दाले भोग्दै आउनु परेको छ । धरानदेखि उक्त बगुवा गाउँ पुग्नको लागि झण्डै ५ किलोमीटर छ भने बराहक्षेत्र नगरपालिकाको चतराबाट ३ किलोमीटरमा आइपुगिन्छ । तर सुगम धरान उपमहानगर र बराहक्षेत्रको बीचमा पर्ने बगुवावासीले अहिले सम्म सञ्चारको सुविधा नपाउँदा भैपरी आउने समस्यामा अप्ठ्यारो झेल्दै आएका छन् । उक्त बस्तीमा नेपाल

    • प्रकाशित मितिः असार १८, २०८१
    • 1,423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट क्याम्पसमा व्यवस्थापन शिक्षा सँगै सुचना प्रविधी

    विराटनगर/  नेपालको पुर्व क्षेत्रकै शैक्षिक धरोहरको रुपमा वि.स. २०४८ सालमा स्थापित विराट क्याम्पसमा यस शैक्षिक शत्र २०८१ देखि व्यवस्थापन शिक्षा सँगै सुचना प्रविधी संलग्न गरि नयाँ भर्ना खुलेको छ । कक्षा ११ को नयाँ भर्नाको लागी प्रवेश परिक्षा २०८१ असार २१ गते शुक्रवार राखिएको छ । २१ औं सताव्दीमा सुचना र प्रविधीको द्रुत विकास सँगै विश्वव्यापी रुपमा नै सुचना प्रविधी सहितको व्यवसायीक दक्ष जनशक्तिको बढ्दो माग लाइ सामान्य अर्थात पाठ्यसामग्रीमा भएका ज्ञान प्राप्त गर्ने विषयवस्तुले मात्र समेट्न नसक्ने निश्चित छ । यसर्थ ज्ञान,शिप र प्रश्तुती सहितको एक सक्षम तथा योग्य नागरिक वन्न नसकीरहेको वर्तमान

    • प्रकाशित मितिः असार १८, २०८१
    • 1,134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी कल्ब अफ धरानले विधालयलाई खेल सामाग्री सहयोग

    धरान/ धरान १५ स्थित खोरिया बस्तीमा रहेको श्री जन्ता आधारभूत विधालयलाई खेल सामाग्री हस्तान्तरण गरेको छ। विधालयमा खेल सामाग्री हुदा स( साना बालबालिकाहरु खेल्न पाउने हुदा विधालय आउन आकषिर्त हुने उदेश्यले एक थान चिप्लेटी,गो (राउण्ड, पिङ चाक्ल चुकुल खेल सामाग्री निर्माण गरि हस्तान्तरण गरेको कल्बका प्रचारप्रसार प्रमुख रोहितमान सिंह बस्नेतले जानकारी दिएका छन्। गत फागुन सात गते रोटरी कल्ब अफ धरानले आयोजना गरेको साइकल रेस कार्यक्रमबाट संकलन भएको आर्थिक रकमले उक्त खेल सामाग्री निर्माण गरिएको कल्बका संयोजक विनय लाल श्रेष्ठले बताए। आगमी बर्षहरुमा समेत रोटरीले साईकल रेस गराउने र संकलन भएको रकम बाट

    • प्रकाशित मितिः असार १७, २०८१
    • 300 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा अटिजमको तालिम सम्पन्न

    इटहरी/ कोशी प्रदेशका  बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो मात्रामा देखिएपछि अभिभावकलाई तालिम दिइएको छ । अटिजमका बारेमा धेरै अभिभावकहरूलाई जानकारी नहुने हुँदा बच्चाहरूमा थप समस्या जटिल बन्ने गरेको छ । धेरै अभिभावकहरुलाई आफ्ना बच्चा किन फरक छन् भन्ने थाहा नहुँदा समस्या जटिल बन्दै गएको अवस्थामा तालिम दिइएको हो । साना बालबालिकाहरुमा बढी मात्रामा देखिने अटिजमका लक्षणहरू देखा परेसँगै परिवार र समाजमा समेत चिन्ता बढ्दै गएपछि अभिभावकहरूलाई सचेतना दिन तालिम दिइएको हो । काठमाडौँको वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीसँगको सहकार्यमा इटहरीस्थित अभनिश चाइल्ड केयर सेन्टरले इटहरीमा १५ दिने ‘अभिभाव

    • प्रकाशित मितिः असार १७, २०८१
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा बाछी काटियो,दुई जना पक्राउ

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा गोठमा बाँधिराखेको कोरलीको बाछी काटिएको छ। गोठमा बाधिराखेकोकोरली बाछी चोरी गरेर आइतबार राती काटिएको हो। बाछी काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–६ पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको कोर ली बाछी चोरी गरी काट्ने धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विकलाई प्रहरीले पक्राउ गरेका  छ। उनीहरुलाई प्रहरीले मासु सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले पुष्टि गरे। डिएसपी राईले घटनाबारे अनुसन्धान भइरहेकोे भन्दै थप बताउन  चाहेनन्। घर भन्दा १०-१५ मिनेटको दुरीमा गाई

    • प्रकाशित मितिः असार १७, २०८१
    • 3,542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाएर सम्मान

    विराटनगर/ असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ । समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीव दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत का

    • प्रकाशित मितिः असार १७, २०८१
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हामी सत प्रतिशत नतिजा ल्याउँछौ तर प्रचारबाजी गर्दैनौं : कोइराला

    यो बर्षको एसईई परीक्षाका नतिजा भखरै मात्रै आएको छ । यो बेला विद्यार्थीहरु कहाँ पढ्ने,कस्तो विषय पढ्ने र कुन कलेजमा राम्रो पढाई हुन्छ भन्ने अन्यौल छ । नयाँ विद्यार्थीहरु धरानका विभिन्न कलेजहरुको खोजीमा रहेका छन् । बिद्यार्थीहरुको रुची र चाहनालाई पुरा गर्नको निम्ति विगत लामो समयदेखि धरानमा रहेको एम्स एकेडमी कलेज रहेको छ । एम्स कलेज अग्रणी स्थानमा आउने कलेज हो  । धरानका बौद्धिक प्राज्ञिक व्यक्तिहरुद्धारा सञ्चालित  यो पनि हो । विद्यार्थीले किन त एम्स एकाडेमी कलेज रोज्ने भन्ने सन्दर्भमा कोशी पत्र दैनिकले कलेजका प्रिन्सिपल सन्तोष कोइरालासँग गरिएको कुराकाकनी ः # एम्स एक

    • प्रकाशित मितिः असार १७, २०८१
    • 883 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved