रोटरी कल्ब अफ धरानले विधालयलाई खेल सामाग्री सहयोग "स्नेहा श्रेष्ठ"

  • असार १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १५ स्थित खोरिया बस्तीमा रहेको श्री जन्ता आधारभूत विधालयलाई खेल सामाग्री हस्तान्तरण गरेको छ।

विधालयमा खेल सामाग्री हुदा स( साना बालबालिकाहरु खेल्न पाउने हुदा विधालय आउन आकषिर्त हुने उदेश्यले एक थान चिप्लेटी,गो (राउण्ड, पिङ चाक्ल चुकुल खेल सामाग्री निर्माण गरि हस्तान्तरण गरेको कल्बका प्रचारप्रसार प्रमुख रोहितमान सिंह बस्नेतले जानकारी दिएका छन्।

गत फागुन सात गते रोटरी कल्ब अफ धरानले आयोजना गरेको साइकल रेस कार्यक्रमबाट संकलन भएको आर्थिक रकमले उक्त खेल सामाग्री निर्माण गरिएको कल्बका संयोजक विनय लाल श्रेष्ठले बताए।

आगमी बर्षहरुमा समेत रोटरीले साईकल रेस गराउने र संकलन भएको रकम बाट धरानमा रहेका आधारभूत विधालयलाई खेल सामाग्रीहरु प्रधान गर्ने योजना रहेको कल्बका अध्यक्ष शिवानन्द शाहले बताएका छन्।

खेल सामाग्री हस्तान्तरण कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख आइन्द्र विक्रम बेघा विधालय ब्यवस्थापन समितिका अध्यक्ष राम कुमार राई,विधालयका शिक्षक लगायत रोटरीका सदस्यहरुको उपस्थित रहेको थियो ।rrrrrrrr

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved