शिक्षा

    Showing 991-1,000 of 1,771 items.
  • इनरुवाको ९ नम्बर वडामा सार्वजनिक सुनुवाइ सम्पन्न

    सुनसरी/ इनरुवाको ९ नम्बर वडाले सार्वजनिक सुनुवाइ गरेको छ । बिहिबार बबियाको भगवती मन्दिरस्थित सभा हलमा चालु आर्थिक वर्षको योजना तथा भावी योजना छनौट सहितको सार्वजनिक सुनुवाइ तथा योजना छनौट कार्यक्रम सम्पन्न गरेको हो । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष वसिरमुदिन मन्सुरीको अध्यक्षतामा तथा नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सचिव मुना बरालले योजनाहरुको विवरण सहितको प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा उल्लेखित चालू आर्थिक वर्षमा वडा तथा नगरले संचालन गरेका विकास आयोजनाहरु माथि स्थानीयहरुले आफ्नो धारणा तथा प्रश्नहरु सहित जबाफ माग गरेका थिए । स्थानी

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिंहदरबारभित्रै बाल श्रमिक

    काठमाडौं/ सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो । तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुन विपरीत बाल श्रमिकलाई काममा लगाइएको पाइएको छ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका पाँच जना बाल श्रमिकको उद्धार गरेको छ । सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको एक जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट एक जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो । केही दिनअघि एक सांसदको घरबाट श

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गिरीबन्धु टि स्टेटमा राजनीतिकरण भयो :सञ्चालक

    झापा/  सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् । सर्वाेच्चको माघ २४ गतेको फैसलाले गिरीबन्धु टी स्टेटको ३ सय ४३ बिगाहा १९ कठ्ठा जमिनलाई स्थानान्तरण गर्ने केपी ओली सरकारको निर्णय उल्टाएको थियो । जेठ पहिलो साता सार्वजनिक भएको त्यो फैसलाको पूर्णपाठपछि गिरीबन्धुको जग्गा खरिद गर्न बैना दिएका

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय' किसानलाई प्रोत्साहन आवश्यक

    हाम्रो देशलाई कृषिप्रधान मान्ने गरिन्छ । अहिले पनि देशका ६० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आश्रित छन् । देशको समृद्धिको पहिलो आधार नै कृषि हो । कृषि क्षेत्रबाट पर्याप्त लाभ लिन सकिएमा देश समृद्धिको दिशातर्पm अगाडि बढ्ने निश्चित छ तर कृषिप्रधान भनिए पनि कृषिजन्य उत्पादनमै आत्मनिर्भर हुन नसक्दा देश दिनदिनै झन्–झन् कमजोर हुँदैछ । यसकारण देशको समृद्धि र नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तनका लागि कृषि क्षेत्रमा सुधार र कृषि उत्पादकत्व वृद्धिमा सरकारको ध्यान जानु आवश्यक छ । हुन त कृषिलाई सरकारले पनि प्राथमिकतामै राखेको छ तर कृषि क्षेत्रको विकास अपेक्षित रूपमा हुन सकेको छैन । कृषि क्षे

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन

    विराटनगर/ कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ ।प्रदेशको नामकरण पछि चली रहेको आन्दोलनका विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेती आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेका छन् ।यस्तै वार्ता टोलीको सदस्य सचिव आन्तरिक मामिला तथा कानुन सचिव लक्ष्मी प्रसाद पौडेल नियुक्त भएका छन् । यस अघि प्रदेश सरकारसङ आन्दोलनरत पक्षको पटक पटक वार्ता भएको थियो । तत्कालीन मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्वमा गठित वार्ता टोलीसङ भएको वार्

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शारदा बालिका माविमा हिरक महोत्सव शुरु

    धरान/  कोशी प्रदेशमै छात्रामात्र अध्ययन गर्ने धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मंगलबारदेखि शुरु भएको छ । विद्यालय भवन परिषरमै आयोजित कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले गरे । तीन दिनसम्म चल्ने सो महोत्सवको उद्घाटन पश्चात बोल्दै मेयर राईले स्थानीय सरकार धरान उपमहानगरपालिकाले शिक्षामा लगानी बढाउने बताए । उनले अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताऐ । उनले विगतको तुलनामा यस बर्षदेखि २० देखि ३० लाख बजेट शिक्षा क्षेत्रलाई छुट्याउने बताए । उनले बालिका स्कुल छ

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय अदालत : जग्गा, कुलो पैनी र घरेलु हिंसाको मुद्दा बढी

    विराटनगर/ स्थानीय तहको न्यायिक समितिमा जग्गा किचला, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रमबाट उक्त तथ्य सार्वजनिक भएको हो । ग्रामिण क्षेत्रमा लागु औषधको समस्या पनि बढ्दै गाएको पाइएको छ । ग्रामिण क्षेत्रका युवा युवती लागु औषधमा फस्दै गएको सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यी तथ्य सार्वजनिक गरेका हुन् । सर्वसाधारणमा न्यायमा पहुँच नभएकै कारण उनीहरूले विभिन्न किसिमका दुव्र्यवहार, विभेद, उपेक्षा,

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेलबारी र धनपालथानमा अमेरिकन माछा

    बेलबारी/ मोरङको बेलबारी र धनपालथानमा माछाको गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा नेपालमा पाइएको हो । पूर्वी र दक्षिण एसियाली देशहरूमा केही वर्षयता यसको व्याप्ति बढी छ । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थालेका थिए । उनीहरूसँगै दुई जना चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लीको सहयोगमा अति मिचा

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र जुनियर जेसिजद्बारा भानुका बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । चक्रघट्टी स्थित आइतवारेमा रहेको भानु आधारभुत बिद्यालयमा पुगेर जुनियर जेसिजले शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेको हो । निम्न आए भएका बिद्यार्थीहरुलाई अध्ययनकालागि सहज गर्ने उदेश्यले शैक्षिक सामाग्री कपि , कलम शैक्षिक सामाग्री फुटबल , भलिबल लगाएका सामाग्रीहरु वितरण गरेको अध्यक्ष अमीत साहले बताए । वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेवि बाबुराम बिष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा चक्

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा बाँझोपनाको समस्या बढ्यो

    विराटनगर/  नेपालमा बाँझोपनको समस्या समाधानको लागि सरकारले अझै तथ्याङ्क राख्न नसकेको सरोकारवालाले बताएका छन् । नेपालमा बाँझोपन सम्बन्धी यकिन तथ्याङ्क नभए पनि समस्या बढ्दो रूपमा रहेको एक कार्यक्रममा जानकारी गराइएको हो । ओरेक नेपालले विराटनगरमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र निःसन्तानपनाको सवाल विषयमा भएको अन्तरक्रिया कार्यक्रममा चेतनाको कमी, ढिलो विवाह, बढ्दो बिदेसिने क्रम, उपचारको सीमितता, पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलङ्क ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको जानकारी गराइएको हो । बाँझोपन उपचार सेवालाई सङ्घीय अस्पतालहरूमा विस्तार गर्ने सर

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved