अर्थ

    Showing 481-490 of 1,054 items.
  • धरानमा मकै: पोलेको रु.३०, मासिक ९० हजारभन्दा बढी आम्दानी(भिडियो सहित)

    धरान/ शान्ति श्रेष्ठले हरियो मकै बेचेर मनग्यै आम्दानी गर्दै आएकी छिन्। श्रेष्ठले धरान१ स्थित लक्ष्मी चौक दक्षिण पुर्वसाइडमा हरियो मकै बेचेर राम्रो आम्दानी गर्छिन।दैनिक जसो सयदेखि डेढसय घोगा मकै पोलेर विक्री गर्दछिन्। पोलेको मकैलाई उनी ३० देखि ४० रुपैयाँ सम्म बिक्री  हुन्छ । दैनिक श्रेष्ठको नभएपनि औशतमा ४ हजार रुपैयाँ त मकै पोलेर नै कमाई हुन्छ। यो औषत दैनिक बिक्री हुने मकैबाट उनको मासिक आम्दानी ९० हजार भन्दा माथि हुने गरेको बताउँछिन्।राम्रै छ,लेबर काम गर्नु भन्दा त यहीँ नै सजिलो छ,बुढेसकाल पनि लाग्यो,यसरी नै चलेको छ  श्रेष्ठले भनिन्। पोलेको मकै खानेहरुले प्रायःजसो त्यहीँ मुढाम

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलंका टप्पुमा बगर खेती प्रवर्द्बन , कृषकलाइ बीउ र मल बितरण

     वराहक्षेत्र/  नगदेबालीको पकेट क्षेत्रको रुपमा रहेको श्रीलंका टप्पुमा कृषकहरुलाई बगर खेति तर्फ आक्रषण गराउन बराहक्षेत्र नगरपालिकाले कार्यक्रम अगाडि सारेको छ । नदि उकास क्षेत्रमा तरकारी खेती गरि जिबिको पार्जन गरि रहेका टप्पुवासिहरुलाई व्यवसायिक रुपमा बगर खेतिमा आक्रषित गराउने कार्य सुरु गरेको हो । वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ कोशीपारी श्रीलंका टप्पुमा स्थानिय कृषकहरुले बिशेषगरि मकै , खौर्सानी, टमटर लगायतका नगदेबालीहरुको खेति गर्ने गर्दछन् । यसैलाई व्यवसायीक र आधुनिक रुपमा खेति गर्न कृषकहरुलाई बगर खेती प्रवर्द्बन कार्यक्रम अगाडि ल्याईएको नगरपालिकाका कृषि बिकाश शाखाका प्राब

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखौ मुल्यको काठ कुहियो

    ताप्लेजुङ/  डिभिजन वन कार्यालय ताप्लेजुङको अधिनमा रहेको लाखौ मूल्य बराबरको कुकाठ १४ सय क्युविक काठ कामै नलाग्ने अवस्थामा पुगेको छ ।डिभिजन वन कार्यालयले बेबारिसे अवस्थामा रहेका उत्तीस र मलाटो जातका काठहरु बरामद गरेर घाडगद्धी गरेपनि समयमै उक्त काठ लिलाम, विक्री गर्न नसक्दा सड्ने अवस्थामा पुगेको हो । जिल्ला वन कार्यालय ताप्लेजुङ्ग योजना शाखाका अधिकृत परमेश्वर पासवानसँग यस सम्बन्धमा सम्पर्क राख्दा दुई आर्थिक बर्षमा पटक पटक लिलामीका लागि बोलपत्र आवहान गर्दा पनि कसैको बोलपत्र नपरेको बताए । उत्तीस र मलाटो जातका काठहरु प्लाइउड उद्योगहरुमा प्रयोग हुने भएपनि एक बर्ष भन्दा बढी पुरानो भएका कार

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ठेकेदार गुण्डागर्दी शैलीले कर असुल्छन्,ताला बुझाउने व्यवसायीको चेतावनी

    धरान/ धरानमा गुण्डागर्दी शैलीमा ठेकेदारले कर असुल्ने गरेको बताइएको छ । पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाइने गरेको धरानका व्यवसायीहरुले बताएका छन् । उनीहरुले त्यस्ता ठेकेदारलाई कार्वाही गरिनुपर्ने माग गर्दै धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् । दैनिक रूपमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा ए. वि. रात देऊ निर्माण सेवा राम धुनीले जबरजस्ती शुल्क उठाउने गरेको भन्दै उनीहरूले बन्द गर्न माग गरेका हुन् । ठेकेदार कम्पनीले जबरजस्ती करको नाममा उठाउँदै आएको शुल्क बन्द गर्न मेयर हर्कराज राई र उपमेयर अइन्द्र बिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको ध

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनिर्मित भवनको उद्घाटन

    विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थितिमा भएको उद्घाटन समारोहलाई सम्बो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलङ्का टप्पुमा बर्खे मकै लोप, बिचौलिया व्यापारीबाट आजित

    धरान/ मुख्य सिजनका रुपमा सुनसरीको बराहक्षेत्र ६ र ९ श्रीलङ्का टप्पुका किसानले बर्खामा लगाउँदै आएको मकै बाली लोप हुँदै गएको छ । वराहक्षेत्र नगरपालिका ६ का २ सय घरधुरी र ९ नम्बर वडाका ७ सय घरधुरीले गर्दै आएको परम्परागत बर्खे मकै बालीमा किसानको आकर्षण घट्दै गएको छ । “अहिले लगभग ५ प्रतिशत जति किसानले मात्रै बर्खे मकै खेती गर्छन्, पहिले प्राय सबै किसानले मकै नै लगाउँथे,’ स्थानीय युवा कृषक सन्तोष चन्द्रवंशीले भने, “बर्खामा मकै लगाउने कृषकले पानी नजम्ने डाँडा परेको ठाउँमा खोर्सानी, बोडी, भिन्डी र पर्बललगायतका नगदे बाली लगाउने गरेका छन् । बर्खे मकैका ठाउँमा किसानले धान खेती ग

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ आइपिओ आउँदैः पिपुल्स इनर्जीले आइपिओ जारी गर्ने

    काठमाडौं/  पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको हो। पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको जानकारी दिइएको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ। पिपुल्सलाई आइपिओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो। धितोपत्र बोर्डले अनुमति दिएप

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको उपमहानगरको राजस्व कम संकलन

    इटहरी/ सुनसरीको इटहरी उमहानगरपालिकाले ३४ करोड कम राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा अनुमान गरेभन्दा ३४ करोड कम राजस्व संकलन भएको हो ।इटहरी उपमहानगरका राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार अनुमान गरेभन्दा आधामात्रै राजस्व संकलन भएको हो । यद्यपि, गत वर्षभन्दा भने बढी राजस्व संकलन भएको उनको दाबी छ ।उपमहानगरले आर्थिक वर्ष २०८०।८१ को नीति कार्यक्रम तथा बजेट पुस्तिकामा आन्तरिक स्रोतमार्फत ६८ करोड १४ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको थियो । तर, ३४ करोड ८३ लाख मात्रै संकलन भएको ढकालले बताए । यसी हेर्दा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको देखिन्छ । स्रोतको पहिचान नै नगरी

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक करोड १७ लाख रुपैयाँ अपचलन गरी प्रभु बैङ्कका मेनेजर फरार

    बिर्तामोड/  ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी बैङ्क मेनेजर फरार भएका छन्। झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मञ्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए। बिर्तामोड निवासी नेपालले श्रीमती मञ्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 1,277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिया सम्मेलन गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

    विराटनगर/  कोशी प्रदेश सरकारले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पहिलो पटक चिया सम्मेलनको आयोजना गर्न लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाई छ। २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन प

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved