अर्थ

    Showing 171-180 of 1,064 items.
  • अमेरिकी बजारमा नेपाली छुर्पी,‘डग चियु’

    धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात हुने गरेको छ । नेपाली युवाहरुले काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै निर्यात हुन थालेको छ भने यस्को माग अत्यधिक हुन थालेको बताइएको छ ।   ललितपुरस्थित चापागाउँमा ३ वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्

    • प्रकाशित मितिः असार २१, २०८२
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असार १५ : धान दिवस र दही चिउरा खाने सांस्कृतिक उत्सव

    धरान/ असार १५ गते नेपालभर ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइँदैछ। कृषिप्रधान देश नेपालमा यो दिन विशेष महत्व राख्दछ। असारको लगातार वर्षासँगै रोपाइँ सुरु हुने परम्परागत र कृषि चक्रको महत्वपूर्ण दिनका रूपमा यस दिनलाई लिइन्छ। यस दिनलाई किसानहरुले “धान दिवस” को रूपमा खेतमा रोपाइँ गर्दै, हिलो छ्यापाछ्याप, लोक गीत–सङ्गीत र परम्परागत खानपिनका साथ उत्सवका रूपमा मनाउँछन्। विशेषगरी आजको दिन “दही चिउरा” खाने चलन छ, जुन कृषक समुदायको श्रमको सम्मान र दैवीपक्षमा राम्रो बालीको कामनासँग जोडिएको छ। धान दिवसको सुरुवात २०६१ सालदेखि औपचारिक रूपमा गरिएपनि यो परम्परा हजारौ

    • प्रकाशित मितिः असार १५, २०८२
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी–अभिभावकको रोजाइमा धरान मेघा कलेज(भिडियो सहित)

    धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो । शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । २०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरी

    • प्रकाशित मितिः असार १४, २०८२
    • 1,253 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिउँदो भाई मरेको बनाएर जग्गा विक्री

    विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको खुलेको छ । भाइको मृत्युको सरजमिन वडाध्यक्ष कुमार पोखरेलले गरिदिएका छन् ।विराटनगर–११ पिचराका ७० वर्षीय केदारबहादुर बस्नेत पूर्वप्रहरी निरीक्षक हुन् । उनी काठमाडौंमा बस्छन् । २०७५ साल असोज १० गते २०५८ सालमै उनको मृत्यु भएको भनि सरजमिन मुचुल्का बनाइएको फेला परेको छ । सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए । ‘मलाई त जानकारी नै थिएन । दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ,’ उनले भने, &lsquo

    • प्रकाशित मितिः असार १३, २०८२
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरहरा इटहरी लायन्सको नेता पवन

    इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी सर्वसम्मत चयन भएका छन्।लायन्स वर्ष २०२५ का लागि अधिकारी चयन भएका हुन । ’डिस्ट्रिक्ट ३२५ सि’ अन्तर्गतको क्लबको प्रथम उपाध्यक्षमा भक्त पुरी, दोस्रो उपाध्यक्षमा दीपक पुरी,सचिवमा थरेन्द्र अधिकारी र कोषाध्यक्षमा रूपनारायण चौधरी चयन भएका छन्।   क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई वुधबार तरहरामा आयोजित एक कार्यक्रममार्फत जिम्मेवारी हस्तान्तरण गरिएको हो। वर्तमान अध्यक्ष शारदा खड्का, लायन्स ग्याट एरिया ४ का कोअर्डिनेटर दुर्गा पौडेल, जोन चेयरपर्सन मुक्तिनाथ घिमिरे तथा पूर्व अध्यक्ष शिव रुम्दालीले संयुक्त रूपमा जिम्मेवारी हस्तान्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 764 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चटयाङले श्रीमान आइसियुमा,श्रीमतीको शरिर जल्यो,छोरी पनि घाइते

    धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको छ ।तीन दिन अघि विहान ३ बजे सँगै सुतिरहेका आमचौक ३ निवासी लगभग ४० वर्षिय भरत राई,श्रीमती देविका र छोरी सुरक्षालाई चटयाङ लागेर गंभीर घाइते वनाएको थियो । उनीहरुको हाल धरानको वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिन्ता जनक अवस्थामा उपचार भइरहेको छ । श्रीमान भरतको गंभीर अवस्थामा प्रतिष्ठानको आइसियूमा उपचार भईरहेको छ । श्रीमती देविकाको शरीरको विभिन्न भागहरु जलेर सिकिस्त रहेको आमचौक सरोकार समाजका अध्यक्ष राजेन्द्र कुमार राईले बताए । उनका अनुसार छोरी सुरक्षा भने औषधी उपचार पछि सामान्य अवस्था फर्किएकी छिन् । तीन दिन

    • प्रकाशित मितिः असार ११, २०८२
    • 3,219 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सञ्जालमार्फत करोडौं ठगी गर्ने युवक पक्राउ

    धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार रहँदै आएका एक युवकलाई सुनसरीको नेपाल–भारत सिमाबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला सुनसरी देवानगन्ज गाउँपालिका–१ घर भइ ठगी अभियोगमा फरार रहेका २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले विशेष सूचनाका आधारमा मिति २०८२ साल असार १० गते बेलुकी ५:१० बजे कोशी गाउँपालिका–८, भण्टाबारीस्थित नेपाल–भारत सिमाक्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलेFacebook Messenger मार्फत “Vanida Suwan” नामक आइडी प्रयोग गरी “Phueng Vanida” नाम बताउँदै आफू थाइल्याण्डको SIAM Commercia मेनेजर भएको झूठो परिचय

    • प्रकाशित मितिः असार ११, २०८२
    • 1,132 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'किसानलाई ऋण होइन अधिकार चाहिन्छ’ झापाको मेचीनगरले ल्यायो क्रेडिट कार्ड योजना

    झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थानीय किसानको जीवन सहज बनाउन ‘किसान क्रेडिट कार्ड’ लागू गर्ने घोषणा गरेको छ। नगरका किसानलाई उत्पादनमा लाग्ने मल, विउँजस्ता सामग्री किन्न सजिलो होस् भनेर आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रममा क्रेडिट कार्ड योजना समावेश गरिएको हो। मंगलबार सम्पन्न मेचीनगरको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहित १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको बजेट प्रस्तुत गर्दै किसानमैत्री यो योजना सार्वजनिक गरेकी हुन्। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका किसानले के उत्पादन गर

    • प्रकाशित मितिः असार ११, २०८२
    • 833 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उवासंघको चुनाबी सरगमी बढ्यो नेतृत्वको लागि शिवराज र गोपालको चर्चा शुरु

    धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनाबी सरमगी बढ्न थालेको छ । संघका अध्यक्ष विजय श्रेष्ठले नेतृत्व गरेको पदाधिकारीको समय अवधी समाप्त हुने र विधानतह नयाँ नेतृत्व चयन गर्नु पर्ने भएकाले संघले यही असार ३० गते नयाँ नेतृत्वको चुनावको लागि तय सुरु गरि मतदाता नविकरण गर्ने कार्यलाई तीब्रता दिदैं चुनावी तयारी गरेको छ । चुनाबी तयारीसँगै नयाँ नेतृत्वको लागि होडबाजी पनि शुरु भइसकेको छ । बर्तमान कार्य समिति प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निवर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको चर्चा सुरु बढेर गएको छ ।यी दुई उम्मेद्धवारवीच नै टकराव हुने लगभग निश्चित छ ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • 1,436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगर बजेट ल्याउन असफल,कहिले आउँछ नयाँ बजेट ?

    धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट  ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन । मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन। राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो । यता बजेट तर्जुमा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved