समाज

    Showing ८७१-८८० of ७,१०९ items.
  • विद्यालय फुटबलबाट रोजगारी र आर्थिक अवसर सम्भव छ : किशोर राई

    धरान/ अखिल नेपाल फुटबल संघका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले विद्यालयस्तरको फुटबललाई व्यवस्थित रूपमा अघि बढाउन सके खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, आयोजक र प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न प्याब्सन–एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले निजी विद्यालयहरूको संस्था प्याब्सन सँग सहकार्य गरेर विद्यालय तहबाटै फुटबलको ग्रासरुट विकास गर्नुपर्नेमा जोड दिए। प्रतियोगिता आयोजना गर्नुअघि कम्तीमा एक महिन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • ४३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ औँ डिआइजी रनिङ कप फुटबलकाे तयारी पुरा

    धरान/  केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा हुनेछन्। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। २०५८ सालदेखि सुरु भएको यो प्रतियोगिता सातौँ सं

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ६१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी

    इटहरी/बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य अनिवार्य रहेको निष्कर्षसहित इटहरीस्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी सम्पन्न भएको छ। पुसको पहिलो साता आयोजित अभिभावक संवाद कार्यक्रम दामोदर न्यौपानेको सहजीकरणमा सम्पन्न भएको हो। गोष्ठीमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले बदलिँदो समयअनुसार बालबालिकाको हुर्काइमा नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। उनले हाल विद्यालयमा अध्ययनरत बालबालिका ‘जेन–अल्फा’ पुस्ताका भएको उल्लेख गर्दै परम्परागत सोच मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे। “घर र विद्यालय पनि सफ्टवेयरजस्तै हुन्, समयअनुसा

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विश्व ध्यान दिवस विशेष ध्यान कक्षा

    इटहरी/विश्व ध्यान दिवसको अवसरमा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरिएको छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, एकाग्रता अभिवृद्धि तथा आत्मअनुशासन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई त्राटक ध्यान (Gazing Therapy) र भ्रामरी ध्यान (Humming Therapy) का व्यावहारिक अभ्यास गराइएको थियो। त्राटक ध्यानले दृष्टि स्थिरता र ध्यान शक्ति बढाउन सहयोग गर्ने तथा भ्रामरी ध्यानले तनाव कम गरी मन शान्त बनाउने भएकाले विद्यार्थीहरूलाई दैनिक जीवन र अध

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ६८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बीए कृष्ण’ अमर बने स्मृति ग्रन्थमा, शिक्षा र समाजप्रतिको योगदानलाई युगौँसम्म जीवन्त राख्ने प्रयास

    धरान/  धरानमा बी.ए. उत्तीर्ण गर्ने पहिलो व्यक्तित्वका रूपमा परिचित स्वर्गीय **कृष्णप्रसाद श्रेष्ठ (बीए कृष्ण)को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको लोकार्पण शनिबार धरानस्थित गीता मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ।   धरानमा ‘कृष्ण’ नामधारी धेरै व्यक्ति रहेकाले छुट्याउन सहज होस् भन्ने उद्देश्यले उहाँलाई त्यस समय ‘बीए कृष्ण’ भनेर सम्बोधन गरिन्थ्यो। यही नाम नै पछि गएर उहाँको पहिचान र सम्मानको प्रतीक बनेको थियो।   कार्यक्रमका सभाध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ रहनुभएको थियो भने स्वागत मन्तव्य किशोर श्रेष्ठले दिनुभएको थियो। ९८ वर्षीय प्राज्ञ प्रा. पुरुषो

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ८२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वी पहाडको सुन्तला धरानमा: किसानदेखि व्यापारीसम्म उत्साह, दैनिक ४० मेट्रिक टनसम्म कारोबार

    धरान/  पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तलाको उत्पादन बढेसँगै धरान कृषि बजारमा सुन्तला कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।   गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेसँगै धरानस्थित कृषि बजारमा किसानदेखि व्यापारीसम्म उत्साह देखिएको छ। हाल धरान कृषि बजारबाट दैनिक ३० देखि ४० मेट्रिक टनसम्म सुन्तलाको कारोबार भइरहेको छ।   धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, खोटाङ, सङ्खुवासभा, पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानहरूले सुन्तला बोकेर धरान उपमहानगरपालिका–१३ स्थित धरान कृषि उपज बजारमा ल्याइरहेका छन्। बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ४६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुटवल सभामा असन्तुष्टि पोख्दा,साम्पाङको कारबाहीमा परे उपाध्यक्ष डा. मित्र परियार

    धरान/  बुटवलमा आयोजित श्रम संस्कृति पार्टीको सभामा असन्तुष्टि सार्वजनिक रूपमा पोखेपछि पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारमाथि अध्यक्ष हर्क साम्पाङ ले कारबाही गरेका छन्। अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आयोजक समितिलाई सार्वजनिक रूपमा अपमान गरेको र कार्यक्रम सहसंयोजकप्रति अपमानजन्य अभिव्यक्ति दिएको भन्दै डा. परियारले पार्टी आचारसंहिता उल्लंघन गरेको उल्लेख गरेका छन्। कारबाहीको प्रकृति भने खुलाइएको छैन। शनिबार बुटवल को ट्राफिक चोकमा आयोजित सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए। त्यसपछि टीका लगाउने तथा पार्टी प्रवेश कार्यक्रम सुरु ग

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'हिविस्कस क्विज मेनिया–सिजन ४’ काे तयारी पूरा

    धरान/ हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ को आयोजनामा हुने अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता पुस ९ र १० गते दुई दिनसम्म विद्यालयकै प्राङ्गणमा सञ्चालन हुनेछ। शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिताका लागि आवश्यक सबै व्यवस्थापन, प्राविधिक तयारी र प्रश्न निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा खरिदार तहको सिलेबसका आधारमा प्रश्न तयार गरिएको छ। यस संस्करणमा देशका विभिन्न स्थानका ४४ विद्यालयको सहभागिता रहनेछ। विद्याल

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ३२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा टिभिएस एक्सचेन्ज महा मेला : पुरानो साटेर नयाँ, अफरै–अफर

    इटहरी । नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स को आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ। इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ TVS बाइक तथा स्कुटर खरिद गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। ग्राहकलाई लक्षित गर्दै मेलामा आकर्षक अफरहरू सार्वजनिक गरिएका छन्। अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एड

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ४१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित महिलाको क्षमता उजागर गर्न सुरूङ्गामा ‘मिसेस क्वीन अफ कोशी’

    सुनसरी/ झापाको सुरूङ्गामा पहिलो पटक कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ। विवाहित महिलाहरूभित्र लुकेका प्रतिभा, नेतृत्व क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई एउटा प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न लागिएको हो। प्रतियोगिताको आयोजना एचएस साइना क्रिएसन प्रालि ले गर्न लागेको हो। आयोजक संस्थाका कार्यक्रम संयोजक अनुप भण्डारीले शनिबार झापाको सुरुङगामा पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै समाजमा विवाहित महिलाहरूको भूमिका, पहिचान र सशक्तिकरणलाई थप बलियो बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए। “यो

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved