समाज

    Showing 801-810 of 6,816 items.
  • ‘परान’ ले हल हल्लायो : पारिवारिक भावनाले दर्शकलाई रुवायो

    धरान/  हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले देशभरका सिनेमा हलहरूमा दर्शकको मन जित्दै उत्कृष्ठ प्रतिक्रिया बटुलिरहेको छ। वरिष्ठ कलाकार नीर शाह र मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयले सिँगारिएको यो चलचित्रले परिवार, माया र सम्बन्धका गहिरा भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ। चलचित्र हेरेर दर्शकहरू भावविह्वल बनेको दृश्यहरू अहिले सामाजिक सञ्जालभर भाइरल बनेका छन्। कोही आँसु पुछ्दै निस्किन्छन्, कोहीले त “लामो समयपछि यस्तो नेपाली फिल्मले मन छोयो” भन्दै प्रतिक्रिया दिएका छन्। ‘परान’ मा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी,

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदालतमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर/  जिल्ला अदालतमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमल साहलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूलाई विराटनगर–५ स्थित सम्झना चोकको भाडाको कोठाबाट पक्राउ गरिएको हो। ठगीमा संलग्न कोमल साहका श्रीमान् भने घटनास्थलबाट भाग्न सफल भएका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने प्रलोभन दे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारत हुँदै नेपाल भित्र्याउँदै थिए हिरोइन, मेचीनगरमा समातिए युवक

    झापा/ भारतबाट नेपालतर्फ हिरोइन भित्र्याउने क्रममा एक युवक झापामा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ बजेतिर झापा जिल्ला मेचीनगर–६, मेचिपुल नजिक लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि एक पैदल यात्रुलाई जाँच गरेको थियो। जाँचका क्रममा सो युवकको साथबाट खैरो हेरोइन लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति नुवाकोट किस्पाङ गाउँपालिका–३ का २७ वर्षीय रामबहादुर तामाङ रहेको खुलासा भएको छ। उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापजाँच गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक १७ ग्राम २

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा १०८ शिवलिङ्गको भव्य समुद्घाटन, शङ्खध्वनीले गुन्जायमान बन्यो

    इटहरी/ सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग आज चौथो दिनमा प्रवेश गरेको छ। आजको दिनलाई विशेष बनाउने आकर्षणको रूपमा १०८ शिवलिङ्गको भव्य समुद्घाटन समारोह सम्पन्न गरिएको छ। कार्यक्रमका संयोजक बाबुराम सुवेदीका अनुसार, समुद्घाटनका क्रममा सयौँ भक्तजनहरूले लामो समयसम्म सामूहिक रूपमा शङ्ख फुक्दै सम्पूर्ण वातावरणलाई उल्लासमय र ऊर्जामय बनाएका थिए। शङ्खध्वनीसँगै सत्सङ्ग स्थल संगीत–मय र आध्यात्मिक ऊर्जाले ओतप्रोत बनेको सहभागीहरूले बताए। सो अवसरमा पण्डित योगेश भट्टराई

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तर गिरावट र प्रशासनिक अनियमितताविरुद्ध हात्तिसार क्याम्पसका विद्यार्थी धर्नामा

    धरान/  शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्। माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्।  शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए। सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा श्रमदानबाट बनेको भनिएको ड्रेनमा २३ लाखभन्दा बढी खर्च

    धरान/ नगर प्रमुख हर्क साम्पाङको पहलमा श्रमदानबाट बनेको भन्दै प्रचार गरिएको धरान–१० नारायणपथको ड्रेन निर्माणमा धरान उपमहानगरपालिकाबाट २३ लाख ८३ हजार ८६ रुपैयाँ ५८ पैसा खर्च भएको खुलासा भएको छ। उप–प्रमुख अइन्द्र विक्रम बेघाले आइतबार सो निर्माण स्थलको अनुगमन गर्दै नगरपालिकाले गरेको खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्। वडाध्यक्ष विवेक राईका अनुसार ड्रेन निर्माणका लागि नारायणपथका बासिन्दाले घर–घरबाट ७ हजार रुपैयाँका दरले सहयोग गरेका थिए। उनले देश–विदेशमा रहेका व्यक्तिहरूबाट पनि सहयोग रकम संकलन भएको बताए, तर ती रकमको हिसाब अझै सार्वजनिक गरिएको छैन। श्रमदानका रूप

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिरमा हरिबोधिनि एकादशी मेला , औलिया बाबाको बिधिवत् पुजा , आर्धना गरि निशान यात्रा लगियो 

    वराहक्षेत्र/ धर्तिकै पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको प्रथम मानव पुजारी वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम स्थित औलिया बाबाको बिधिवत् पुजा , आर्धना गरि निशान यात्रामा गरिएको छ ।   वि. सं. १८२१ मा चतरा गद्दीको स्थापना भएपछि बर्सेनि हरिबोधनी मेलाको अवसरमा औलिया मठमा रहेको निशान झण्डा वराहक्षेत्र मन्दिर लगिने गरिन्छ । औलिया बाबाको प्रतीक स्वरुप निशान झण्डा आज सोमबार चतरा बजार परिक्रमा गरेर वराहक्षेत्र मन्दिर लगिएको हो ।   सोमवार बिहान वराहक्षेत्र मन्दिरमा  झण्डालाई समेत परम्परागत रुपमा बिधिबत रुपमा पुजा गरिएको वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारीले बताए ।  

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला गोल्डकप आजदेखि सुरु, पुलिस र चर्च ब्वाइज आमनेसामने

    धरान/  झापामा पहिलो पटक आयोजना हुन लागेको एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेड महिला टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली, ए–डिभिजन क्लबहरू र भारत सिक्किमको एक टिमसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ क्लब र भारतको सिंग्ल

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा छोराद्वारा बाबुको चिर्पट प्रहार गरी ह*त्या

    पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा छोराले बाबुमाथि चिर्पट प्रहार गरी हत्या गरेका छन्। स्थानीय ३१ वर्षीय सन्देश राईले आफ्नै ६९ वर्षीय पिता युवराज राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनीश कर्णले जानकारी दिए। उनका अनुसार आइतबार बिहान सन्देशले करेसाबारीमा बाबुमाथि प्रहार गरेको खुलेको छ। घटनापछि युवराजको शव घर नजिकैको करेसाबारीमा फेला परेको थियो। बाबु–छोरा दुबै जना मदिरा सेवनपछि विवादमा उत्रिएको र त्यही क्रममा सन्देशले चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देशलाई नियन्त्

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनको प्रलोभनमा अपहरण र हत्या : झापाका सरोज शर्माको हत्यामा दुई पक्राउ, एक भारतीय फरार

    झापा/ झापाको शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्न २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहलाई सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, शर्माको हत्या उनीहरूको योजनाबद्ध लुटपाटका क्रममा भएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, हत्यामा संलग्न एक भारतीय नागरिक पनि रहेको र हाल फरार रहेका कारण उनको खोजी कार्य जारी छ। अनुसन्धानका क्रममा खुलासा भएको विवरणअनुसार, काठमाडौंमा ब

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved