समाज

    Showing ५५१-५६० of ७,१०९ items.
  • ‘गुलजार कविता र हामी’ धरानमा साहित्यिक बहस र कविताको गुञ्जन

    धरान/धरानमा शनिबार ‘गुलजार कविता र हामी’ शीर्षकमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा कविता वाचन र गहिरो परिचर्चाले विशेष रौनक थपेको छ। कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमले साहित्यप्रेमीहरूलाई एकै थलोमा जोड्दै गुलजारका कविताको बहुआयामिक विश्लेषण प्रस्तुत गरेको हो। कार्यक्रममा बम देवान, बद्री भिखारी र नीला तामाङले परिचर्चाकारको रूपमा फरक–फरक विषयमा धारणा राखे। नीला तामाङले गुलजारका कवितामा ‘विभाजनको पीडा’ कसरी अभिव्यक्त भएको छ भन्ने विषयमा गहिरो विश्लेषण प्रस्तुत गरिन्। बद्री भिखारीले ‘प्रकृति र प्रेम’को पक्ष उजागर गर्दै गुल

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • ४१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा, ठूलो परिमाणमा लागू औषध बरामद

    धरान/  जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागू औषध कारोबार, सेवन तथा समाजमा असामाजिक गतिविधिमा संलग्न १२० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ साल वैशाख ९ र १० गते साँझदेखि बिहानसम्म सञ्चालन गरिएको अपरेसनमा ११५ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको हो।कारबाहीको क्रममा २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइ–बुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, २ जनाविरुद्ध लागू औषध मुद्दा दर्ता गरिएको छ भने एक

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ४३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थापाथलीका सुकुम्बासीसँग कसको कति छ जग्गा छ ?

    प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार थापाथलीका सुकुमबासीमध्ये सबैभन्दा धेरै जग्गा दिनेशमान श्रेष्ठसँग रहेको पाइएको छ । काभ्रेको पाँचखाल स्थायी ठेगाना रहेका उनीसँग झन्डै १३ हजार वर्गमिटर अर्थात् करिब २५ रोपनी जग्गा रहेको देखिएको छ । उनको कारोबारको विवरण हेर्दा उनी घरजग्गा कारोबारी हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ । उनीसँग धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना, मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना र मकवानपुरको भैंसेमा ८ आना जग्गा छ । त्यस्तै, मकवानपुरको धियाल स्थायी ठेगाना भएका चन्द्र बहादुर योञ्जनसँग ११ हजार ९३६ वर्गमिटर अर्थात् झन्डै २३ रोपनी जग्गा रहेको देखिएको छ । उनीसँग सिन्धुलीको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘राउण्ड टेबल फुटसल २.O’ हुँदै

    धरान/  धरानमा खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै “राउण्ड टेबल फुटसल २.o” आयोजना हुने भएको छ।  Dharan Round Table 26 को आयोजनामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो। धरानस्थित Sunegros Cafe & Restro मा आयोजित पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले सहभागी टोली, खेल तालिका तथा प्रतियोगिताको उद्देश्यबारे स्पष्ट पारेको हो। प्रतियोगितामा बैंक तथा कर्पोरेट क्षेत्रका८ टोली सहभागी हुने अध्यक्ष सुमित अग्रवालले जानकारी दिए ।  प्रतियोगिताका विजेताले ४१ हजार रुपैयाँ नगद सहित गिफ्ट भौचर प्राप्त गर्नेछ भने उपविजेताले २१ हजा

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित २५ वर्षीय युवक पक्राउ

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ गैरि टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८३ वैशाख १० गते अपराह्न करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकको घर कोठा जाँच गर्दा ब्राउन सुगर ३।९३ ग्राम पदार्थ फेला पारेको हो। बरामद गरिएको लागूऔषधसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको समेत उल्लेख गरेको छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ७२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

    धरान/ खेलकुदको शहरका रूपमा परिचित धरान मा यही वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। धरान ब्याडमिन्टन क्लब को आयोजनामा हुने प्रतियोगिता धरान १३ मा रहेको अमरसेवा समाजस्थित कभर्ड हलमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा खुला पुरुष–महिला सिंगल, पुरुष–महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह) गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। देशभरका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। करिब ४५० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ४५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा आधारभूत तह शिक्षकहरूलाई विषयगत कार्यशाला

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई विषयगत कार्यशाला आयोजना गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १ देखि ८ का शिक्षकहरुका लागि विषयगत कार्यशाला आयोजना गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ । बिहिवार र शुक्रब

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक संस्थाबाट विद्यार्थी संगठनका अफिस, ब्यानर र पर्चा हटाउन प्रहरी सक्रिय

    विराटनगर/कोशी प्रदेशका विभिन्न क्याम्पसहरूबाट विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले सक्रियता बढाएको छ। शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारी नीति सार्वजनिक भएसँगै प्रदेश प्रहरी क्याम्पस केन्द्रित कारबाहीमा उत्रिएको हो। सम्बन्धित क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूलाई समन्वय गरी यस्ता सामग्री हटाउन आग्रह गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले क्याम्पसमा विद्यार्थी संगठनका नाममा भइरहेका राजनीतिक गतिविधि नियन्त्रण गर्न देशभरका प्रदेश प्रहरी कार्यालय तथा मातहतका इकाइहरूलाई निर्देशन दिएको थियो।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस्तो छ नेपालमा नैतिकताको आधारमा राजिनामा दिने प्रधानमन्त्री र मन्त्रीहरु को सुची

    धरान/ आज गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री पद बाट राजीनामा दिएका छ्न । उनको बिबादास्पद ब्यबसायी दिपक भट्ट सङ्गको साझेदारी र सम्पत्तिको श्रोतमा प्रश्न उठेपछि नैतिकताको आधारमा राजिनामा दिएका हुन । नेपालको संसदीय इतिहासमा विभिन्न समयमा मन्त्री तथा प्रधानमन्त्रीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका केही प्रमुख उदाहरणहरू तल उल्लेख गरिएको छ: ​१. कीर्तिनिधि विष्ट (प्रधानमन्त्री) • ​घटना: २०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भयो, जसमा महत्वपूर्ण सरकारी कागजात र भौतिक संरचना नष्ट भए। • ​नैतिक आधार: सिंहदरबार जस्तो देशको मुख्य प्रशासनिक केन्द्रको सुरक्षा गर्न नसकेको र

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ३२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मध्यराति ठुलो परिमाणमा प्रतिबन्धित औषधी बरामद, दुई युवा पक्राउ

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१६, जोरसखुवा क्षेत्रमा मध्यराति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ। मिति २०८३ साल वैशाख ७ गते राति ११:४० बजेको समयमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर  र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो। प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ। उक्त घटनामा संलग्न रहे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ७५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved