समाज

    Showing 4,071-4,080 of 5,259 items.
  • रंगेली बिद्युत प्राधिकरणको लापरबाही

    रंगेली । विगत दुई महिना देखि विभिन्न प्रजातीका लहराले ११ हजार भोल्ट रहेको ट्रान्सफर्मर घेरिदा समेत नेपाल बिद्युत प्राधिकरण रंगेलीले सफाइ नगर्दा दुर्घटनाको जोखिम बढेको छ । रंगेली नगरपालिका ७ स्थित खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमर बिगत दुई महिना देखि लहराहरु झेलिएको छ । ट्रान्सर्फमरनै छोपि सक्दा समेत प्राधिकरण मुखदर्शक बनिरहेको छ । ट्रान्सर्फमर चारैतिरबाट हरियो लहराले घेरिएका कारण जुनसुकै बेलामा पनि ठुलो दुर्घटना हुने अवश्था रहेको छ । प्राधिकरणले मेनलाईनका तारहरुले घर, रुख छुईसक्दा पनि सफाइ नगरेको स्थानीय राजेश आचार्यले बताए । प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाके

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 756 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता

    धरान । करोडौं मूल्य पर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षक आवास र छात्रवास रहेको जग्गा जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयले मोहीको नामसारीे फैसला गरेपछि क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरुले क्याम्पसको जग्गा संरक्षण गर्नका लागि संयूक्त विद्यार्थी समिति गठन गरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समितीले मंगलबार धरानका राजनितिक दल, जनप्रतिनिधि, क्याम्पस प्रशासन तथा सरोकारवाला व्यक्तिहरु सँग बहस गरेको छ । क्याम्पस प्रशासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको संयूक्त विद्यार्थी समितिको आरोप छ । उनीहरुले क्याम्पसको जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि घोषणा ग

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधारको फैसला बदनियतपुर्ण

    धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न मोहीको नाममा नामसारी गर्न फैसला गरिदिए पछि सुनसरी स्थित भुमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ । एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको जग्गाको मोही नामसारी गरिदिन सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको फैसला बदनियत पुर्ण देखिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । क्याम्पसको जग्गा हडप्न धरानका जग्गादलालीहरुको ठुलो गिरोहनै लागेको उनीहरुको भनाई छ । गिरोहलाई सरकारी निकायनै लागेको प्राध्यापकहरुको भनाई छ । करिब तिन वर्ष अघि मोही कट्टा गरि पाउँ भनेर क्याम्पसले निवेदन दिए पनि बदनियत पुर्ण ढंगले मोहीको नामसार

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सावरी दुर्घटनामा १ जनाको मृत्यु

    झापा। झापा मेचीनगर नगरपालिका १२ मा राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् । सोमबार राती पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘घरमा बत्ती छ, विजुली छैन ’

    झापा/ झापाको मेचीपारिका सर्वसाधारण विजुली बत्ती भए पनि अँध्यारोमा बस्न बाध्य छन् । गाउँमा विजुलीको पोल छ, घरमा बत्ती जडान गरिएको छ तर महिनौदेखि बत्ती भने बलेको छैन । उनीहरु टुकी र मैनबत्तीको सहारामा बस्न बाध्य छन् । बर्षाद्को समयमा आएको बाढीका कारण बत्तीको संरचना सबै भताभुंग बनाए पछि घरमा बत्ती जडान भएपनि अँध्यारोमा बस्नु परेको छ । २०७७ साल चैत्र ७ गते मेची नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखेरलले उद्घाटन गरेपछि पहिलो पटक गाउँमा बत्ती बाल्न पाउदा मेची नगरपालिका वडा नं. १५ ग्वालवस्तीका सर्वसाधारण हर्षित थिए । उद्घाटन गरेसँगै वैसाखदेखि विजुली बत्ती बाल्न शुरु गरेका उनीहरुले

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसको जग्गा प्रकरण : ‘क्याम्पस प्रशासन गैह्रजिम्मेवार’

    धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो । क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 581 पटक पढिएको
    • "दिनेश गजमेर"
  • भरुवा बन्दुक सहित १ जना पक्राउ

    खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका इलका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । आइतबार दिउँसो ३ बजे बिशेष सुचनाका आधारमा राईको घरमा गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काम गर्न अझै कठिन छ’

    धरान/ महिला स्वयम्सेविकाले स्वास्थ्य सम्बन्धी काम गर्न धेरै कठिनाई भएको गुनासो गरेका छन् । विभिन्न कठिनाईका कारण सोचेजस्तो काम गर्न नसकेको उनीहरुको गुनासो छ । १८ औं महिला स्वयम्सेविका दिवसको अवसरमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले धरान १ छाताचौक स्थित स्वास्थ्य चौकीमा गरेको कार्यक्रममा वडा नं. १ की महिला स्वयमसेविका हेलिना मगरले महिला स्वयम्सेवकले सोचेजस्तो काम गर्न नसकेको बताइन् । उनले भनिन्, ‘वडामा रहेका स्वास्थ्य सम्बन्धी कामहरु गर्न घरघरमा पुग्नुपर्ने हुन्छ, महिला स्वयम्सेविकाको काम कर्तव्यको विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा खुलेर भन्न नसक्ने समस्या भएको छ ।’ उनल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अस्पतालको समस्या समाधान गर्न पहल गर्छु’

    इलाम । प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरिक्षण गरेका हुन । निरिक्षण पछि मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपुर्तिका लागि पनि पहल गर्ने बताए । उनले कर्मचारी अभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग पनि सम्पर्कका रहेका छौ । त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्ने बताए । जनशक्ति अभावका कारण इलाम अस्पताल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 719 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अध्ययन पूरा गरिसक्दा पनि काम पाइएन : विद्यार्थीको भविष्य नै अन्यौल

    धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ । यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैन

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 546 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved