पाचौ जुनियर भिजन च्याम्पियनसिप फागुन १९ मा

  • पुस १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाचौ धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्याम्पियनसिप २०८० हुने भएको छ ।

भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौ जुनियर मि. भिजन वडिविल्डिङ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले वुधवार वुद्धचौक स्थित एमसि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । पाचौ जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्डिङ प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन ।

प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउनेछ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरि टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा चार तौल समुह ५५, ६०, ६५ र ७० केजि तौल समुह विच प्रतिश्पर्धा हुनेछ ।

प्रत्येक तौल समुहका विजेताले फाइनल चरणमा उपाधिका लागि प्रतिश्पर्धा गर्नुपर्ने भिजन फिटनेसका संचालक केशव श्रेष्ठले जानकारी गराए ।

भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ सालमा मि. धरानक

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved