समाज

    Showing 3,891-3,900 of 5,234 items.
  • लेटाङ घटनाः प्रहरीको मृत्युपछि लेटाङमा बिहानैदेखि अनिश्चिकालिन कर्फ्यु

    धरान/ आइतबा मोरङको लेटाङमा प्रहरी र स्थानीय बिच झडपमा एक महिला प्रहरीको मृत्युु भएसँगै अनिश्चिकालिन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङले सोमबार बिहान एक सूचना जारी गर्दै बिहान ७ बजे देखी अनिश्चितकलीन कर्फ्यु जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो । आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजारको लागि आएको संघीय बजेट फ्रिज

    धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो । केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,228 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • चितवनमा गाईको किरिया

    रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका(१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनल

    • प्रकाशित मितिः चैत १, २०७८
    • 515 पटक पढिएको
    • "रासस"
  • माया घर नेपालको सत्संग समापन

    धरान । सामाजिक कार्यका लागि अक्षयकोष स्थापना गर्न आयोजना भएको श्रीमद भागवत तथा जीवनदर्शन कथा सत्संग कथा श्रवण सम्पन्न भएको छ । सडक क्षेत्रलाई मानव वसोवास रहित वनाउने सरकारी नीतिलाई केही हद सम्म सहयोग पुर्याउने लक्ष्य लिएर सत्संङ गत २१ गते देखि इटहरी स्थित मायाघरमा संचालन भएको हो । विभिन्न कारणले पारिवारबाट टाढा भएर सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घर नेपालमा आश्रय लिदै आएकाहरुलाई संरक्षणका लागि दिर्घकालीन स्रोत वनाउने उद्धेश्यले अक्षयकोष स्थापनार्थ श्रीमद भागव तथा जीवनदर्शन सत्सङ्ग सञ्चालन गरिएको मायाघरकी सचिव शुभद्रा प्याकुरेलले बताईन् । माया घर नेपालकी अध्

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चैत्र १ गतेदेखी अर्को सूचना नभएसम्म नयाँ लाइसेन्सको अनलाइन आवेदन बन्द (सूचना सहित)

    धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन अनिश्चितकालकालगाी बन्द भएको छ । यतायात व्यवस्था विभागले एक सूचना जारी गर्दे अर्काे सूचना नभएसम्मका लागी अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ। विभागद्वारा जारी सूचनामा ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्र

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,033 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साविकको बराहक्षेत्र विकासमा सबैभन्दा पछाडि

    धरान । सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप–महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सिमानामा अवस्थित बराहक्षेत्र नगरपालिका रहेको छ । २०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन । स्थानीयहरुले पनि पुरानो बराहक्ष

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,432 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थाहा पाएनन् अमूल्य जडिबुटीको मूल्य : रोकिएन टिकटक बनाउन

    धरान l अहिलेको सामाजिक सञ्जालमध्ये निकै लोकप्रिय रहेको टिकटकले मानिसको जीवनमा यति धेरै परिवर्तन ल्याएको छ कि टिकटक चलाउनेहरुलाई के सही के लगत भनी नछुट्याई टिकटक बनाउनेहरु धेरै छन् । टिकटकमा भाइरल बनेर भाइरल बनाउनेकै लागि यसको प्रयोगकर्ता जे पनि गर्न थालेका छन् । यही टिकटक बनाउने होडका कारण मोरङको बेलबारी नजिकै रहेको क्यामोमाइल खेति नष्ट भएको छ । जटिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधि मानएको क्यामोमाइलको फूलमा टिकटक बनाउदा खेति नै ध्वस्त बनाइदिएका छन् जसले गर्दा उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडलाई ३० लाख बराबरको क्षति पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुका कारण मोरङको बेलबारी

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 2,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटक स्थल बन्दै इलामको कन्याम

    धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,371 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो, हेलिकप्टरबाट धरान ल्याइएकी युकाको मृत्यु

    धरान/ संखुवासभाको मादि ६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने थप उपचारकालागी धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका ५ मध्ये ३० वर्षीय युका पोखरेल प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेक

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,318 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभा बस दुर्घटनाः घाइते ५ जनालाई हेलिकप्टरबाट धरान ल्याइयो (तस्वीर सहित)

    धरान/ संखुवासभा ६ स्थित सातघुम्तीमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई धरान ल्याइएको छ । गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । दुर्घटनामा परि १४ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका थिए । मृतक मध्ये १० जनाको सनाखत भइसेको प्रहरीले जनाएको छ ।   संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 2,146 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved