समाज

    Showing 3,841-3,850 of 6,703 items.
  • निराश नबनी संगठन निर्माणमा लाग्न कांग्रेस नेताको आग्रह

    झापा/  नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनमा नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरे । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचार–प्रसार गरेर कांग्रेस

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब कोशीको मुख्यमन्त्री को ? यी हुन् दाबेदार

    विराटनगर/  कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेशको राजनीतिक कसरी अगाडि बढ्छ भन्ने विषय चासोका साथ हेरिएको छ । संविधानको धारा १६८(३) अन्तरत सबै भन्दा ठुलो दलको हैसियतले ३० दिन अघि मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै अव सरकार गठनको प्रक्रिया १६८(५)मा पुगेको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले ७ दिन भित्र सरकार गठनको आव्हान गरेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुअघि आफूलाई राजीनामा दिएर पुनः संविधानको धारा १६८(२) अन्तरगत नै सरकार गठनको बाटो खोल्नु सुझाव आएको बताएका थिए । उनले भनेका थिए, ‘मलाई राजीनामा गरेर धारा १६

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कवि इन्दुका कवितामा विमर्श

     धरान/  शनिबार धरान र यसवरपरका कवि–साहित्यकारहरूको विशेष जमघट भएको थियो । यस्तो जमघटको चाँजोपाँजो मिलाएको थियो, कलरव धरानले । फरक शैलीमा छरितो ढङ्गले अर्थपूर्ण कार्यक्रम गर्ने साहित्यिक संस्थाको परिचय बनाएको कलरवले कवि इन्दु नेपाल योन्जनको नवीन काव्यकृति ‘अन्तिम सेलो’ बारे वार्ताको कार्यक्रम आयोजना गरेको थियो । वार्तामा सहभागी वरिष्ठ कवि बम देवान तथा डा अस्मिता विष्टले तामाङ समुदायका संस्कृति र मिथकको प्रयोग नै कवि इन्दुका कविताको शक्ति भएको धारणा राखेका थिए । उनका अधिकांश कविताहरूमा दार्शनिक भाव रहेको धारणा वार्ताकारहरूको थियो । वार्तामा सहभागी हुँदै कवि इन

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कविहरूबीच नवआयामबारे विमर्श

     धरान/  शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् । ‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए । उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कार

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 996 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन

    उदयपुर/  ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् । इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो । बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए । उक्त भ्रम

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगर प्रमुख साम्पाङलाई मजदुरको ध्यानाकर्षण

    धरान/ धरान घण्टाघरबाट निष्कासीत मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ [जिफन्ट] राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहा

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 2,196 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन

    सुनसरी/  सुनसरीको कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन भएको छ । बुधबारबाट सञ्चालन भएको ३५ दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । गोताखोर तालिम कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा सञ्चालन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोसी नदीको २५ फिट गहिराईसम्म गएर अभ्यास गरेका छन् । तालिममा सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनु

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हातको नसा काटेर आत्महत्या

    मोरङ/  खोटाङ घर भइ मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डेले देब्रे हातको नसा काटेर बुधबार आत्महत्या गरेका छन् । विराटनगर ४ तिलोक मार्गमा मामाघरमा बस्दै आएका पाण्डेले हातको नसा काटेर आत्महत्या गरेका हुन् । हातको नसा काटेर रगात्मय अवस्थामा भेटिएका उनलाई उपचारको लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जन कुमार दाहालले झुन्डिन पनि प्रयास गरेको देखिएको बताए । दाहालले भने, ‘घाँटीमा डोरीको डाम पनि छ, डोरी चुटिएपछि हातको नसा चुलेसीले काटेको घटनास्थलमा हेदा देखिन्छ ।’ घटनाबारे थप अनुसन्धान सुरु गरिएको दाहालले जानका

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 756 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानव सेवा आश्रमका असहायलाई भोजन

    मोरङ/  विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने सहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् । परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपी समेत वितरण गरिएको थियो । अध्यक्ष नेउपाने सहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपाने सहितका नेउपाने परिवारले विराटनगर–१० स्थित आश्रममै पुगेर असहायहरुलाई भोजन गराएका हुन् । सोह्रश्राद्धमा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए । उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको समग्र विकासमा राष्ट्रिय योजना आयोगको चासो

    धरान/ धरानको समग्र विकास निर्माणका काममा राष्ट्रिय योजना आयोगले चासो देखाएको छ । विशेष गरी आयोगले धरान उपमहानगरपालिकाभित्रका गौरवका योजना बसपार्क, खानेपानी, सभागृह निर्माण लगायतका विषयमा भएका कामका प्रगतिका विषयमा चासो देखाएको हो । धरानभित्रका गौरव आयोजना तथा अनिवार्य गर्नुपर्ने नगरको योजना धरानको बसपार्क र दीर्घकालीन खानेपानी समस्या समाधान हो । धरानको भानुचौकामा रहेको बसपार्क साँघुरो बसपार्कलाई व्यवस्थित गर्दै धरान ८ तीनकुने सुन्दरबस्तीमा स्मार्ट बसपार्क निर्माण समेत भएको छ । निर्माण कम्पनी गीताञ्जली जेभीलाई २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको दुई बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved