समाज

    Showing 291-300 of 6,813 items.
  • धरान जोड्ने सडक अलपत्र: मेयर कार्कीको कडा एक्सन

    वराहक्षेत्र/  वाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने बहुप्रतिक्षित कालोपत्रे सडक निर्माण लामो समयदेखि अलपत्र पर्दै आएपछि वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की कडा रूपमा अघि बढेका छन्। सोमबार मेयर कार्की स्थानीय जनप्रतिनिधि तथा उपभोक्तासहित विराटनगरस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउँदै योजना यथाशीघ्र सम्पन्न गर्न कडा दबाब दिएका हुन्। संघीय सरकारको बजेटबाट निर्माण भइरहेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयवासी तथा सेवाग्राहीले निरन्तर सास्ती खेप्दै आएका छन्। धुलो, हिलो र अव्यवस्थित स

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 309 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी किनारमा पर्यटकीय उत्सव : ‘कोशी पर्यटन महोत्सव–२०८२’ भव्य तयारी

    धरान/ कोशी प्रदेश भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘कोशी पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रमअनुसार महोत्सवले स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धनमा विशेष टेवा पुर्‍याउने विश्वास लिइएको छ। महोत्सव २०८२ चैत २५ गतेदेखि २७ गतेसम्म विविध आकर्षक कार्यक्रमसहित सञ्चालन हुनेछ। उद्घाटन दिन अपराह्न ३ बजे आगन्तुक तथा पर्यटक स्वागतसँगै सुरु हुने कार्यक्रम साँझ साकेला र झाँगड नृत्यजस्ता सांस्कृतिक झाँकी प्रदर्शनले थप रौ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटिजन्स बैंकद्वारा धरानमा मानव आश्रमलाई खाद्यान्न सहयोग

    धरान । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखाले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत मानव सेवामा प्रेरणादायी काम गरेको छ। बैंकले २०८२ साल चैत २३ गते कोशी प्रदेशको धरानस्थित मानव सेवा आश्रम मा आश्रित करिब ३६ जना लक्ष्मीनारायणका लागि विभिन्न खाद्यान्न सामग्री वितरण गरेको हो। कार्यक्रममा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामी मगर, बैंकका धरान शाखा प्रमुख विष्णु प्रसाद पोखरेलसहित कर्मचारीहरू राज साह, रोजिना खत्री, सुजता राई, कृष्ण कोइराला, मेलिना कार्की, सविता राई र सुवेक्षा श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै शाखा प्रमुख पोखरेलले बैंकले हरेक वर्ष सातै प्रदेशमा रहेका आफ्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वक्तृत्वकला प्रतियोगितामा धरान मेघाकी सन्जिना राई प्रथम

    धरान/ धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय  वक्तृत्वकला प्रतियोगिता–२०८२” मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई उत्कृष्ट बन्दै प्रथम स्थान हासिल गरेकी छन्। -याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता संस्थाकै कार्यालयमा सम्पन्न भएको हो, जसमा धरानका विभिन्न प्लस टु का १८ जना विद्यार्थीहरू उत्साहजनक रूपमा सहभागी भएका थिए।  प्रतियोगिताको नतिजाअनुसार सन्जिना राई विजेता बनेकी छन् भने सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप र पब्लिक हाईस्कुलकी गुन्जन लुइँटेल सेकेन्ड रनरअप बनेकी छन्। त्यस्तै, डिपोट सेकेन्डरी स्कुलकी क्यासी राई सेकेन्ड रन

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 1,496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन–नवोदय कलेजको वार्षिक उत्सव भव्य : ल्यापटप वितरण र उत्कृष्ट विद्यार्थी सम्मान

    धरान/ कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूपमा परिचित धरान–१६ स्थित  युएन नवोदय कलेजको १६औं वार्षिक उत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूको बिदाइसँगै ल्यापटप वितरण तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको कलेजले जनाएको छ। कार्यक्रम धरान–१५ स्थित चुम्लुङ हिम सभाहलमा आयोजना गरिएको थियो। उक्त कार्यक्रम कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि बेघाले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अव

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वाग्झोरामा रहेको कोशी माबिको अध्यक्षमा रत्न बहादुर राउत चयन

    चक्रघट्टी/  वराहक्षेत्र नगरपालिका वडा नं ८ स्थित बाग्झोरामा रहेको कोशी माध्यमिक बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रत्न वहादुर राउत सर्वसम्मत रुपमा चयन भएका छन् । उनी उक्त बिद्यालयको पुर्व शिक्षक समेत हुन् । २०२५ सालमा स्थापना भएको उक्त बिद्यालय नगरकै प्रतिष्ठित सामुदायिक मध्य एक हो । बिहिबार सम्पन्न अभिभाबकहरुको भेलाले भरत बराल , सुरेन्द्र राई , राजवती उराँव र पुर्णमाया तिमिल्सिनालाई बिद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको थियो । समितिको बैठकले शिक्षा प्रेमी , चन्दादाता तथा समाजसेविको रुपमा रत्न बहादुर राउत र पबित्रा दियालीलाई चयन गरेको थियो । शुक्रवार बसेको

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनको नयाँ लक्ष्य: नर्सरीदेखि नै गुणस्तरीय शिक्षाको ग्यारेन्टी

    धरान/ सुनसरी जिल्लाको धरान १२ अवस्थित कोशी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन कलेज ले प्लस टु तहमा हासिल गरेको सफलता र पहिचानलाई अब विद्यालय तह (नर्सरीदेखि कक्षा १० सम्म) मा विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ। नयाँ शैक्षिक सत्र २०८३ नजिकिँदै गर्दा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले संस्थाको भावी योजना र प्राथमिकताबारे जानकारी दिनुभएको हो। पछिल्लो चार वर्षदेखि कक्षा ११ र १२ को व्यवस्थापन तथा गुणस्तर अभिवृद्धिमा केन्द्रित रहेको कलेजले अब आफ्नो सम्पूर्ण ध्यान विद्यालय तहलाई मजबुत बनाउनेतर्फ केन्द्रित गर्ने जनाएको छ। प्रिन्सिपल पौडेलका अनुसार, प्लस टुमा मेघाले बनाएको ब्र

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओझेलमा परेको इटहरीको पर्यटकीय स्थल ‘खोर्साने खाप’

    धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थित ‘खोर्साने खाप’ पछिल्लो समय प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको छ । कुनै समय सेवा सुविधा विस्तारसँगै चर्चामा आएको र इटहरीको पर्यटकीय स्थल अहिले भने ओझेलमा परेको स्थानीयवासी बताउँछन् । इटहरी बजारबाट खोर्साने खाप पुग्ने खोलामा केहि बर्ष अघि प्रदेश सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माण हुनुका साथै बस्तीमा विद्युत् विस्तार भएपछि केही विकास भए पनि यसको पर्यटन सम्भावना अपेक्षा अनुसार प्रवद्र्धन हुन नसकेको स्थानीयको भनाइ छ । यस क्षेत्रमा २०७० सालतिर तीनवटा होमस्टे सञ्चालनमा ल्याइनुका साथै इटहरीको नाट्य संस्था कलालय ले &ls

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एशियन लाइफद्वारा विद्यार्थीलाई सहयोगदेखि अभिभावकविहीन बालिकासम्म संरक्षण

    धरान/  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र मानवीय सेवामा उल्लेखनीय काम गर्दै आएको छ। कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा धरान–१९ स्थित किराँतेश्वर माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ड्रेस र स्टेशनरी वितरण गरिएको छ। कार्यक्रममा १० जना विद्यार्थीलाई स्कुल ड्रेस तथा ६ जनालाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको थियो। प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्गा, शाखा प्रबन्धक सुजन भण्डारी, वरिष्ठ व्यवसाय प्रबन्धक तिलक कालिकोटे लगायतको उपस्थितिमा सामग्री वितरण गरिएको हो। सो अवसरमा जीवन बीमाको महत्वबारे जानकारी दिँ

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • होली गार्डेन एकेडेमीको १००% छात्रवृत्ति : ५ मेधावीलाई ३ वर्ष निःशुल्क अध्ययन

    धरान/ सुनसरी काे धरान - १ मा अवस्थित होली गार्डेन एकेडेमी ले जेहेन्दार तथा मेधावी विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष “आमा–बुवा स्मृति छात्रवृत्ति कार्यक्रम” सार्वजनिक गरेको छ। कार्यक्रमअन्तर्गत कक्षा ८ मा भर्ना हुने उत्कृष्ट ५ जना विद्यार्थीलाई कक्षा १० सम्म लगातार ३ वर्षका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ। विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार गुरुङ का अनुसार छात्रवृत्ति पूर्ण रूपमा (Merit)का आधारमा छनोट गरिनेछ। छात्रवृत्ति पाउने प्रत्येक विद्यार्थीको तीन वर्षे अध्ययनका लागि करिब २.५ देखि ३ लाख रुपैयाँसम्म विद्यालयले लगानी गर्ने बताइएको छ। छा

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved