समाज

    Showing 2,301-2,310 of 6,821 items.
  • औलिया बाबा साकोसको १५ औं साधारणसभा सम्पन्न,

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठीत सहकारी संस्था मध्यको एक वडा नं २ चतरा वरयरवमा रहेको औलिया बाबा वचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारण सभा आयोजना गरेको छ । २०६६ सालमा स्थापना भएको सहकारीले शनिबार शेयर सदस्य ,बचतकर्ता, सरोकारवालाहरुको उपस्थितिमा १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाका अध्यक्ष रमेश कुमार बिष्टले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेका थिए । भन्ने लेखा समिति संयोजक शान्तिराम खतिवडाले सुझाब सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा ४ करोड ५९ लाख २८ हजार ८ सय रुपैयाँ ८ पैसा निक्ष

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस सेन्टर सुनसरीको अध्यक्षमा तीर्थ कार्की

    धरान/  प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ । शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन्  समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले जानक

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पव्लिकको शिक्षक र कर्मचारीको अध्ययन अवलोकन भ्रमण

    धरान/ पब्लिक हाइ स्कूल, धरान–१२ का शिक्षक र कर्मचारीहरूले कोशी हरैचा–१०, मोरङ्ग स्थित सुकुना माविमा अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेका छन् । भ्रमणको क्रममा सुकुना माविका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेत, सहायक प्रधानाध्यापक राजेन्द्र गिरी र विभिन्न डिपार्टमेन्ट प्रमुखहरूले विद्यालयको स्थलगत भ्रमण गराई असल अभ्यासको बारेमा जानकारी गराएका थिए । पब्लिक हाइ स्कूलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले दुवै विद्यालयलाई नमूना विद्यालयको रूपमा रहेको उल्लेख गर्दै आफ्नो विद्यालयको बारेमा परिचय दिएका थिए साथै भ्रमणको उद्देश्यको बारेमा पनि जानकारी गराउनु भएको थियो । प्रअ डा. इन्द्र मोहन

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल बनेपछि हट्यो कृषि उपज बिक्रीको पीर

    झापा/ झापा बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ । पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिकको उपचार गर्न स्वास्थ्यकर्मी घर–घरमा

    वराहक्षेत्र/ वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३–३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वा

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो सुरु तीन तहको सरकार मिलेर आर्थिक सम्बृद्धिःउपप्रधानमन्त्री

    धरान/ धरानलाई आर्थिक चलायमान बनाउने उद्देश्यले सञ्चालन भएको धरान एक्स्पोको विहीबार उद्घाटन गरिएको छ ।संघीय सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात बोल्दै मन्त्री सिंहले देशको आर्थिक अवस्था जर्जर भएको अवस्थामा यस्ता एक्स्पोहरुले चलायमान बनाउने भन्दै एक्स्पोको सफलताको शुभकामना दिए । व्यवसायीहरुले राखेको समस्या र गुनासोलाई सम्बोधन गर्दै मुलुकमा स्थायी सरकार नभएकै कारण आर्थिक संवृद्धि हुन नसकेको बताए । उनले विविध कारणमध्ये देशमा स्थायी सरकार स्थायी सरकारका लागि अब सबैले सोच्नुपर्ने बताए । राज्यबाट नीजि क्षेत्र उपेक्षित भए

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषकलाई प्रवद्र्धन गर्नकै लागि सञ्चालन भएको सम्पदाका कारण कृषक लाभान्वित

    धरान/ राज्यले गर्नुपर्ने कतिपय कामहरु स्थानीय स्तरमा नीजि क्षेत्रले गर्ने गरेका छन् । कृषकले उत्पादन गरेका सामाग्री विक्री वितरणमा समस्या हुदा उत्पादन भएका सामाग्री फाल्नेसम्मको अवस्था आउने गर्छ । गाउँगघरमै उत्पादन गरेका स्थानीय रैथाने कृषि सामाग्रीको प्रवद्र्धनसँगै व्यवसायिक मौरी पालनमा सहयोग गर्नै उद्देश्यले धरान १ मा सञ्चालन भएको सम्पदा मौरी तथा रैथाने कृषि स्रोत केन्द्र सञ्चालन गरेर कृषि क्षेत्र तथा कृषकको प्रवद्र्धनमा जुटेको छ । स्थानीय स्तरमै उत्पादन भएका कृषि सामाग्री लगायत अन्य सामाग्रीको प्रवद्र्धन गर्ने उद्देश्य बोकी सञ्चालन गरिएको यो केन्द्रले कृषकले उत्पादन गरेको सामाग्रीकोे

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठगी धन्दा मौलाउँदै: सिआइवीद्वारा सचेत रहन आग्रह

    धरान/ केही समय अगाडिदेखि सामाजिक सञ्जाल लगायतका सोसियल प्लेटफर्म तथा इ–सेवा, खल्ती जस्ता वालेट तथा बैंक, बित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरहरुबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणहरुलाई धोकापूर्ण तरिकाले प्रलोभनमा पारी हुने गरेका ठगी घट्नाप्रति आम सर्वसाधारणलाई सचेत रहन केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले सबैमा अपिल गरेको छ सिआइवीले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी ठगीहरुबाट बच्न इ–सेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति हुँ भनी कल गर्ने, डिजिटल वाल

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘धरान एक्स्पो आज उद्घाटन, उप–प्रधानमन्त्री प्रकाशमान सिंह आउने

    धरान/  धरान उपहानगरपालिकाको रंगशालामा विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ हुँदैछ । आज (पौष २५ गतेबाट) औपचारिक रुपमा उदघाटन हुने भएको हो । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ। अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। काेशी प्रदेश  सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मे

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्टमा टाँक लगाएर ७० हजार कमाई

    झापा/ सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् । दश वर्ष मलेसियामा बसेर फर्किएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन् ।उनले तीन वर्षअघि पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए । “सीप र पुँजी छभ

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved