समाज

    Showing 1,941-1,950 of 6,821 items.
  • एसईई सकियो,विद्यार्थीले अब के गर्ने ?( टिप्स )हेर्नुहोस्र

    धरान/भखरै मात्र देशभर कक्षा १० का विद्यार्थीहरुले एसईई परिक्षा दिएका छन् । विद्यार्थीहरु यतिबेला फुर्सदिला छन् । तर दैनिक स्कुले जीवन विताएका विद्यार्थीलाई समय कटाउन भने मुस्किल भइरहेको छ । विष्यमा कहाँ पढ्ने के पढ्ने भनेर अन्यौल र चिन्ता पनि रहेको छ । एकातिर अभिभावकको चाहना अनि अहिलेको समयमा विद्यार्थीको रुची जस्ले गर्दा समयमा नै ध्यान दिन नसक्दा विद्यार्थीको भविष्य नै विग्रिने अवस्था हुन आउँछ । त्यसैले कोशी पत्रले यस बर्षको एसइई दिएर बसेका विद्यार्थीले खाली समयको सदुपयोग कसरी गर्ने र उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन भनेर धरानका विभिन्न स्कुलका शिक्षक र शिक्षासँग स

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 962 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन करोड लागतमा बन्यो लेगुवा खोलामा पक्की पुल

    भोजपुर/ पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण पुरा भएको छ। यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । ‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप:सेमिफाइनलमा आज १४ र १७ नं. वडा भिड्दै

    धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज साँझ १४ नं. वडा र १७ नं. वडा धरान रंगशालामा आमने-सामने हुँदैछन्। यसअघि एक पटक गोधुलीको उपाधि जितेको १४ नं. वडा र चार पटक उपाधि जितिसकेको १७ नं. वडाबीचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ। १७ नं. वडाका केही सिनियर खेलाडी बी डिभिजन लिग खेल्न काठमाडौँमा रहेका भए पनि अहिलेको युवा टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। २० नं. वडालाई ३–० ले तथा १८ नं. वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै १७ नं. वडाले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। १७ नं. वडाका स्ट्राइकर कृष्ण राई उच्च लयमा छन्। उनले २० नं.

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी राजमार्गका रूख कटानको प्रक्रिया अघि बढ्यो

    झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए। कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान सहित मुलुकभर ईद उल फित्र सम्पन्न

    धरान । धरान सहित ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) सोमबार मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । धरान मुस्लिम एकता समाजले इद उल फित्र , रमजानको अवशरमा बृहत इफ्तार कार्यक्रम गरेको छ । कोशी प्रदेश सरकारका खानेपानी तथा सिचाइ मन्त्री एकराज कार्की को प्रमुख आतिथ्यमा भएको थियो । धरान ३ स्थित सरस्वती वाल आश्रममा भएको कार्यक्रममा मुस्लिम समाज , मदरसा तथा मस्जिदको उन्नति तथा हकहितमा योगदान पुर्याको भन्दै मुस्लिम अगुवा शेख युसुफ अलिलार्ई सम्मान गरिएको थियो । समाजका अध्यक्ष फिरोज अलिको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सदस्य रमेश बस्नेत र बिजय राई तथा डाक्टर खालिद हुसैन लगाएतले

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप: आज वडा नं. १५ र. ५ बीच सेमिफाइनल प्रतिस्पर्धा

    धरान / २५ औं संस्करणको  गोधुली रनिङ कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइलमा वडा नं. १५, ५, १४ र १७ नं. वडाले स्थान पक्का गरेका छन् ।आइतबार सााँझ धरान १८ नं. वडालाई पराजित गर्दै १७ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातमा नै १८ नं. वडाले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा १८ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ । १८ नं. वडाका सलोन याक्खाले खेलको १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको १८ नं. वडाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।१७ नं. वडाकालागी खेलको ४९ औं मिनेटमा कृष्ण राईले गोल गरेर खेललाई १&ndash

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको स्वास्थ्यमा खटिरहने प्रा.डा शाह

    धरान/  विगत ४ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिकमा निःशुल्क स्वास्थ्य जा“च गरिरहेका प्रा.डा. प्रशान्त शाहले यसरी उपचार गर्न पाउ“दा मन आनन्दित हुने गरेको बताएका छन् । “विभिन्न ठाउ“का, भिन्नाभिन्नै स्तरका बिरामीहरुलाई निःशुल्क जा“च गर्न पाउ“दा हर्षविभोर हुन्छु” डा. शाहले बताए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहले परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ४ वर्षदेखि निरन्तर पाक्षिक रुपमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा उपचार गर्दै आईरहेका छन् । उक्त शिविरमा ६० वर्षभन्दा माथिका मुटु, रक्तचाप र मधुमेहका बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सपिङ कम्प्लेक्स संरक्षणमा नगरपालिकाको हस्तक्षेप

    धरान/ संघीयता कार्यान्वयनसँगै हरेक स्थानीय तहमा वडा तहसम्म अधिकार प्रत्यायोजन गरे पनि धरान उपमहनगरपालिका वडा नं. ३ मा चिनिया चौकमा रहेको वहुउद्धेश्यीय व्यापारिक भवन सपिङ कम्प्लेक्स वडाको मातहतमा नभई उपमहानगरपालिकाले हस्तक्षेप गरेकै कारण त्यहाँबाट हुने करोडौ आम्दानी गुमेको अवस्था छ भने भवनको मर्मत सम्भार नहुदा जीर्ण बन्दै गएको छ । धरान उपमहानगरपालिका वडा नं. ३ चिनियाँ चौकको वहुउदेश्यीय व्यापारिक भनव सपिङ कम्प्लेक्स धरान उपमहानगरपालिकाले वडामार्फत सञ्चालन नगर्दा भवन मर्मत सम्हार हुन नहुदा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ भने उपमहानगरपालिकाकै हस्तक्षेपका कारण आम्दानी समेत गुमेको छ । २९ बर्ष

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 794 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नलीहाडको कमाल

    जेठ १९  राजा आए  रगतको नदी तरेर आए राजाको संहार गरेर आए संहारक राजा भएर आए जे जसरी आए  राजा आए । बैशाख ११ राजा गए रगतको होली खेलेर गए २५ जना सहिद दिएर गए लाखौँको सपना छिनेर गए जबरजस्त गए  राजा गए ।  चैत १५ राजा आए मान्छेको बली चढाएर गए नागरिकका घर–गाडी जलाएर गए  लुटेर गए, थुतेर गए, कुटेर गए  सन्ड–मसुन्ड चलाएर गए रैतीहरु झिङ्गालाला झिङ्गाला नाच्दैछन् मसानघाटको नलीहाडले जगतलाई तर्साएर गए । ।।। १७ चैत २०८१, सभागृहमार्ग धरान ८

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री हिक्मत कार्कीलाई जिफन्टको ज्ञापन

    विराटनगर/ चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो ।  अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिदाँ श्रमिकहरुमाथि विभेद भएको भन्दै समान ज्याला कायम गरिनु पर्ने र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गराइनु पर्ने माग रहेको छ ।  त्यस्तै सरकारले सबै श्रम

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved