राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित माइतीघरमा राजावादीकाे प्रदर्शन आज

  • जेठ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै राजावादी समूहहरूले संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा आज (शुक्रवार) राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्।

यसअघि बिहीबार उनीहरूले शान्ति बाटिकामा प्रदर्शन गर्दै आन्दोलनको औपचारिक सुरुवात गरेका थिए। उनीहरूकाे मागमा राजसंस्थाकाे पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्ने र सङ्घीयता खारेज गर्नेजस्ता मुद्दा छन्।

संयुक्त जनआन्दोलन समितिकाे समन्वयमा सञ्चालन भइरहेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न हिन्दुवादी तथा राजावादी संघ–संगठन आबद्ध छन्।

आन्दोलनकारीहरूले आफ्नो आन्दोलन अनिश्चितकालीन हुने बताएका छन्। प्रदर्शनका कारण माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

समितिले आगामी दिनमा चरणबद्ध दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीसमेत जनाएकाे छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved