राजनीति

    Showing ८१-९० of १,९५८ items.
  • मनोज भट्टराईले दिए मतदातालाई धन्यवाद

    धरान/सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चौथो स्थानमा रहे पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले हारलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। मतगणना सकिएलगत्तै पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। प्रतिकूल परिस्थितिका बाबजुद पनि आफूलाई साथ दिने ६ हजारभन्दा बढी मतदाताको समर्थनलाई उनले आफ्नो राजनीतिक सम्पत्ति भएको बताएका छन्। निर्वाचनमा भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामीले पाएको मत संख्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • ३९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ मा हर्क साम्पाङको शानदार जित

    धरान/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै शानदार विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन्। राईले तामाङलाई ८ हजार ४९२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन्। अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • ३८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगबती चौधरीको मतदातालाई मर्मस्पर्षी पत्र

    नेकपा एमाले सुनसरी ३ की उम्मेदवार भगबती चौधरीले मौनअबधि सुरु हुन लाग्दा मतदातालाई मर्मस्पर्षी पत्र लेख्नुभएको छ । घरदैलो अभियानका क्रममा सबैतिर पुग्न खोजेको तर समयअभाबले सबैतिर पुग्न नसकेको क्षमा सहित पत्र लेख्नुभएको हो । आफू सदैब सुनसरी ३ कै जनताको सुख,दुःखमा रहेको उल्लेख गर्नुभएको छ ।उहाँले आफनो जीवननै सुनसरी ३ का लागि समर्पित भएकाले सूर्यमा मतदान गरेर सुनसरी क्षेत्र नम्बर ३ बनाउने अभियानमा हातमा हात साथमा साथ मिलाउन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो तीन वर्षमा हाम्रो क्षेत्रमा १ अर्ब २३ करोड बराबरका विकास योजनाहरू ल्याएको जनाउदै धेरै योजना सम्पन्न भएका र अधुरा कामहरूलाई पूर्णता दिनु आफनो प

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • ३२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमालेको सुनसरी १ मा वृहत मोटरसाइकल र्याली

    धरान/ नेकपा(एमाले) सूर्य ध्वजावहाक उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन चुनाव प्रचारको अन्तिम दिन सोमबार नेकपा एमाले सुनसरी १ ले वृहत मोटरसाइकल र्याली निकालेको छ ।  निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारीको अगुवाईमा सुनसरी १ का २७ वटै वडाहरुमा र्याली निकालेको हो ।  बराह क्षेत्र र रामधुनीमा छुट्टै र्याली निकालिएको थियो । र्यालीलाई स्थानीयलृ उत्साहका साथ स्वागत गरेका थिए । मोटरसाइकल र्याली व्यवस्थापन समितिका संयोजक भीमज्वाला राईका अनुसार  नयाँ बसपार्क धरान ८ बाट लांघाली चोक, शहिद मार्ग, महादेव चोक, स्कुलडाँडा, माथिल्लाृे पानबारी तल्लो देउराली, बीच देउरालीहुँदै बगरकोट, सदनस्

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • ४१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ मा एमालेको आत्मविश्वासः अन्तिम फैसला हाम्रो पक्षमा–टिकाराम लिम्बू

    टिकाराम लिम्बू नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता तथा सुनसरी जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय लिम्बू संगठन निर्माण, स्थानीय विकास र सामाजिक सद्भावका विषयमा काम गर्दै आएका नेता मानिन्छन्। उहाँले विशेषगरी धरान तथा बराहक्षेत्र क्षेत्रको पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सुधारलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आउनु भएको छ । पार्टीभित्र संगठनात्मक अनुभवका कारण उहाँ क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ। हाल उहाँ आगामी प्रतिनिधिसभा निर्व

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • ४४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी

    धरान/ सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनुभएको हो ।अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजय हासिल गर्नुभएको थियो। उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनाली ले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जि

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • ३६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टीकाराम लिम्बूको जित सुनिश्चित गर्न धरानमा ई–रिक्सा र्याली

    धरान/ नेकपा एमालेका सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार टीकाराम लिम्बूको समर्थनमा धरानमा करिब १०० ई–रिक्सा चालकले जोरदार र्याली निकाल्दै मतदातामा आफ्नो उपस्थिती र समर्थन देखाएका छन्। र्याली धरान–१५ बाट सुरु भएर सदन स्कुल, बुढासुब्बा चोक, पिण्डेश्वर चोक, श्याम चोक, सहिद मार्ग, बाजेबोजु चोक, भोटेपुल, धनकुटे रोड, बुद्धचोक र रेल्वे क्षेत्र हुँदै नगर परिक्रमा गरेर सम्पन्न भएको थियो। र्यालीमा सहभागी चालक तथा समर्थकहरूले लिम्बू र समानुपातिक उम्मेदवार मौसमी राईको जित सुनिश्चित गर्न मतदातालाई मतदानमा सक्रिय हुन अपिल गरे। आयोजकका अनुसार, श्रमिक, मजदुर, ज्येष्ठ नाग

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ४०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी ३ का बासिन्दा भन्छन: “नयाँ पुराना कसैको भर छैन, भगबती चौधरीमा बिश्बास छ ”

     दुहबी/ सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँ तथा पुरानोका भर नभएको तर भगबती चौधरीमा बिश्बास भएको जनाएका छन ।सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । भगबती चौधरीले गर्नुभएको योगदानका कारण सुनसरी ३ बासिन्दाले उहाँप्रति भरोषा राखेका हुन । बुढाथोकी भन्नुहुन्छ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर ने

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ३७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसिहतकाे सुनसरी-१ मा सुकुम्बासी समाजको मनोजलाई समर्थन

    धरान/ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समिति, धरान उपमहानगर समिति र जिल्ला सुनसरीले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सूर्यबहादुर भट्टराई (मनोज) लाई आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको हो। समितिले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घोषणापत्रमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या स्पष्ट रूपमा समेटिएको र दीर्घकालीन समाधानका लागि प्रतिबद्धता व्यक्त गरिएकाले समर्थन गर्ने निर्णय गरिए

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ३८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितकाे सुनसरी–१ मा एमालेको इतिहास दोहोरिनेछ

    धरान/ २०४८ सालदेखि निरन्तर विजय हासिल गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने निर्वाचनमा पुनः इतिहास दोहोरिने दाबी गरेको छ। शनिबार धरानस्थित भानुचोक मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले विगतको जनविश्वास र संगठनात्मक सुदृढताले यसपटक पनि विजय सुनिश्चित हुने संकेत गरेको बताएका हुन्। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गौतम ले सुनसरी–१ लाई मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला श्रेष्ठ तथा जयकुमार राईजस्ता व्यक्तित्वले प्रतिनिधित्व गरेको ऐतिहासिक क्षेत्रका रूपमा स्मरण गराउनुभयो। उहाँले बदलिँदो सम

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • ४६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved