राजनीति

    Showing १,८४१-१,८५० of १,९५९ items.
  • प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई

    इलाम/प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो । आठ गते विहान काठमाण्डौबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए । प्रम सँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङपनि आएका थिए । ताप्लेजुङ को कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो । प्र

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • १,०६७ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लोकप्रियताबाट अत्तालिनेहरु सरकार विरुद्ध लागे : प्रधानमन्त्री ओलि

    सुनसरी । पछिल्लो समय नेकपा भित्रको विवादले सरकार माथि नै प्रश्न उठिरहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि र अर्का अध्यक्ष प्रचण्ड बिचको द्वन्दले सरकार ढल्ने आकलन भइरहँदा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने दाबी गरेका छन् । सरकारको लोकप्रियताले अत्तालिएका पक्षबाट सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई भवनको सोमबार उदघाटन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धि नचाहने मानिसहरु सरकार विरुद्ध लागेको बताए । उनले भने, ‘वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न प

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • ९४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौसम प्रतिकूल हुँदा इलाम आएनन् ओली, निरास बन्दै फर्किए स्थानीय

    इलाम मंसिर ५गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो । मंसिर ७ गतेको पनि कार्यक्रम रद्ध गरेर ८ गतेलाई सारियो । तय भएको कार्यक्रम दुई पटक रद्ध गरी मंसिर ८ गतेका लागि तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउन सकेनन । कार्यक्रमको सम्पूर्ण तयारी सकेर ८ गते कार्यक्रममा ओलीलाई स्वागत गर्न तयारी साथ बसेपछि मौसम प्रतिकूल भएर हलिकप्टर अवतरण गर्न नसकको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली इलामस्थित जौबारी नआइ विरटनगर फर्किए पछि स्थानीय निरास बन्दै फर्केका हुन । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौबारीमा स्थापित प्रहरी बलको बोर

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • १,१९७ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेकपाको सचिवालय बैठक १० दिन सर्यो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठक पुनः दशदिनपछि बस्ने गरि सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकपछि पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीको संकटलाई लिएर त्यसको निवारणका लागि छलफल गर्न आज बसेको सचिवालय वैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराउनु भएको बताए । मंसिर १३ गते बस्ने सचिवालयको अर्को वैठकमा यसअघि बैठकमा प्रस्तुत सबै विषयका साथै अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए । यसअघि मंसि

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • ८६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्ने निर्णय प्रति जनमुक्तिको आपत्ति

    धरान । दोस्रो जनआन्दोलनको उपलब्धीको रुपमा रहेको संविधानमा समेत उल्लेख गरिएको संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्न सरकारले गरेको निर्णयको आपत्ति जनाउँदै राष्ट्रिय जनमुक्ति पार्टीले प्रेस विज्ञप्ती जारी गरेको छ । गत असोज ११ गते नेपाल सरकारको मन्त्रीपरिषदले गरेको निर्णय कानुन, न्याय तथा संसदीय मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेखी अब उप्रान्त नेपाल मात्र लेख्ने भनि असोज १८ गते पत्र जारी गरेको थियो । जारी परिपत्र प्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै सरकारको निर्णय संघीयता, लोकतन्त्र र ग

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • १,५४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको जो बाइडनलाई बधाई दिएका छन्। प्रधान्मन्त्री ओलीले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। ओलीले नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा मर्फात दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। Heartiest congratulations to Presi

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • १,०२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व मन्त्री तथा काङग्रेस नेता मीन बिश्वकर्माको स्वस्थ्य अबस्था गम्भीर

    धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ । चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो । बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।  

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • १,६०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सांसद साम्बाको क्षेत्रमा १ अर्ब २६ करोडको योजना

    मोरङ । प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा आफ्नो क्षेत्रमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको छ । मोरङ निर्वाचन क्षेत्र नं.१ (क) बाट निर्वाचित साम्बाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको जनाएका छन् । साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ ।साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्ब

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १,५३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रशासनको निर्णय लत्याउँदै जसपाको सम्मेलन

    इटहरी । कोरोना सकंमणको कारण देखाउदै सुनसरी प्रसाशनले जिल्ला भित्र कुनै सभा सम्मेलन नगर्न बिशेष आदेश जारी गरे पनि मधेसवादी दलका नेता राजेन्द्र महतोको जनता समाजवादी पार्टीले भने इटहरीमा ब्यापक सम्मेलन सम्पन्न गरेको छ । कोरोना महामारी समुदायस्तरबाट नियन्त्रण बाहिर पुगेको भन्दै प्रसाशनले इटहरीलाइ रेड जोन घोषणा गरिरहेकै बेला महतो नेतृत्वको जसपाले भने करीब ५ सय कार्यकर्ता बटुलेर पार्टी प्रवेश कार्यक्रम गरेको हो जसमा प्रमुख अतिथि नेता राजेन्द्र महतो रहेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी करीब ३ सय जनाले जनता समाजवादीमा प्रवेश गरेका थिए । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्र

    • प्रकाशित मितिः असोज २९, २०७७
    • ९०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेमसंघ लेटाङको कमिटी गठन :नेतृत्वमा पोखरेल

    पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ, लेटाङले हिजो बिहीबार स्थानीय महिला अधिकारकर्मी र पार्टी कार्यकर्तामाझ सम्पन्न भेटघाट र बृहत्तर विषयगत छलफलपछि नगर कमिटी गठन गरेको छ । नेकपाले आफ्नो सुस्पष्ट राजनीतिक बैचारिक एकता सहितको संगठनात्मक एकता प्रक्रियालाई अघि बढाएसँगै पार्टीसम्बद्ध जनसंगठनको एकता प्रक्रिया पनि सघन ढंगले अघि बढेको छ । यो हिसावले हेर्दा– स्थानीय पालिका तहमा संगठन निर्माणको यो क्षण मोरङ जिल्लाकै पहिलो घटना हो, अनेमसंघ लेटाङले धेरैलाई उछिनेको छ र नेतृत्वमा रहनुभएका परिपक्व साथीहरूमाझ कमिटी गठन भएको छ– नगर पार्टी अध्यक्ष कृष्ण लम्सालले बताउनुभय

    • प्रकाशित मितिः असोज ९, २०७७
    • ९७० पटक पढिएको
    • "भूमिप्रसाद पाठक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved