पूर्व मन्त्री तथा काङग्रेस नेता मीन बिश्वकर्माको स्वस्थ्य अबस्था गम्भीर

  • कार्तिक १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् ।

संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ ।

चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ।

अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो ।
बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved