राजनीति

    Showing 1,611-1,620 of 1,922 items.
  • मोरङ कांग्रेसको मतदान सकियो: सभापतिमा दोस्रो चरणको मतदान हुने संभावना

    विराटनगर/ नेपाली कांग्रेस मोरङको मतदान सकिएको छ । सभापतिमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा भएपछि अब दोस्रो चरणको मतदान हुने संभावना चुलिएको छ । मोरङमा सभापतिका कुनै पनि उमेदवारले बहुमत ल्याउने संभावना टरेकोले दोस्रो चरणको मतदान हने सम्भावना अधिक देखिएको छ । अब मत गणनामा कांग्रेसजनको ध्यान गएको छ । आइतबार कार्यसमिति चयन गर्न विराटनगरमा भएको चुनाव लगत्तै पार्टी कार्यालय मोरङमा रातिबाटै मतगणना शुरु गरिएको छ भने पहिलो चरणमा सभापतिको गणना हुने सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । कांग्रेसको संशोधित विधान अनुसार कुनै पनि उमेदवारको बदर बाहेक कूल खसेको मतबाट एकाउन्न प्रतिशत नआए कम मत ल्याउने

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला सभापतिमा खड्का विजयी

    इलाम/ नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै उनी विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन । एक हजार ७ सय ९५ मतदाता मध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो । खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । अन्य पदाधिकार

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,026 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पार्टीको महाधिवेशन चलिरहँदा भीम आचार्य आइसोलेसनमा

    धरान/ पार्टीको १० औं महाधिवेशन चलिरहेको बेला एमालेकै प्रभावशाली नेता भीम आचार्य भने होटल आइसोलेसनमा बसेका छन् । महाधिवेशनका लागि चितवन पुगेका आचार्यलाई कोरोना संक्रमण पुष्टि भएसगै त्यहाँ स्थित होटल सेभन स्टारमै आइसोलेशनमा बसेका हुन् । आचार्यका स्कीय सचिव अनिल राजधामीले काठमाण्डौंबाट सञ्चालित सेतोपाटीडटकम सग कुरा गर्दै उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका आचार्य ९ औं माहधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए । १० औं महाधिवेशनमा समेत पदाधिकारीको आकांक्षीका रुपमा हेरिएका उनले अहिले सम्म कुनै पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छैनन् । उनि

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘शिक्षितबाटै महिला हिंसा’

    इटहरी/ दुर्गम क्षेत्र भन्दा पनि सुगम क्षेत्रका शिक्षितबाटै लैंगिक हिंसाका घटनाहरू हुने गरेको एक कार्यक्रमका सहभागिहरुले दाबी गरेका छन् । देशब्यापी रूपमा बिहीबारदेखि शुरू भएको १६ दिने लैंगिक हिंसा बिरूद्धको अभियान अन्तरगत इटहरीमा आयोजित अन्तरक्रियामा दुर्गम क्षेत्रहरूमा लैंगिक हिंसाका घटनाहरू फाट्ट फुट्ट बाहिरिए पनि सुगम मानिएका शहरहरूमा दैनिक जसो घटनाहरू हुने गरेको सहभागिहरुको दाबी छ । कार्यक्रममा महिला अधिकारकर्मी सुभद्रा प्याकुरेलले ग्रमिण भेगमा भन्दा शहर तिर बढी जसो हिंसाका घटनाहरू हुने गरेको बताईन । सुगम मानिएका सुनसरीको इटहरी, तरहरा, धरान, इनरूवामा भने महिला मात्र नभइ पुरूष पनि हिंस

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 575 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उम्मेद्वाराी दिने

    धरान/ एमाले की केन्द्री सदस्य तथा पूर्व उपसभामुख र पूर्वमन्त्री समेत रहेकी शिबमाया तुम्बाहाङफेले पार्टी १० औं महाधिवेशनमा सचिवमा उम्मेद्वारी दिने भएकी छिन् । उनले काठमाण्डौंबाट सञ्चालित सञ्चारमाध्यम सेतोपाटी सग कुरा गर्दै आफुले उम्मेद्वारी दिने बताएकी हुन् । उक्त सञ्चारमाध्यम सग कुरा गर्दै उनले ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने, महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राख्न नहुने र नेतृत्व तहमा पनि पुर्‍याउनुपर्ने बताएको सो सञ्चारमाध्यमले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 555 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले महाधिवेशनको सबै तयारी पूरा

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताए । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस प्रदेश १ अधिवेशनको तयारी : एक करोड खर्च हुने अनुमान

    विराटनगर/ नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्स

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘इन्टुमिन्टु लन्डनमा’ की निर्देशक पराजित

    इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिमा पराजित भएकी हुन । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत मात्रै पाइन । यो कोटाबाट चन्द्रमाया लिम्बु (६८३), बबिता लिङङम (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिध चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथ

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 1,407 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा एमाले महाधिवेशन : नेताहरु चितवन आउन सुरु

    चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुगेका हुन् । आज बुधबार चितवन आइपुग्नुभएका नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहो¥याउने बताएका छन् । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहो¥याउने बताउएका हनु । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भने, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।” महाधिवेशन तयार

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवाद विच सम्पन्न मोरङ कांग्रेसको निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङका पाँचवटा निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन गर्न मतदान भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा मतदानस्थलको विवादका कारण मंगलबार मात्र मनोनयन भई ढिलो गरी मतदान शुरु भयो । नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले दिएको जानकारी अनुसार सुन्दरहरैंचाको बासँबारीमा मतदानस्थल राख्ने तय भएपछि विवाद भएको थियो । पछि मतदानस्थल बुढीगंगा गाउँपालिका वडा नम्बर ३ स्थित जनप्रिय माविमा सारिएपछि विवाद मिलेको सचिव कोइरालाले बताए । मोरङमा कांग्रेस केन्द्रीय नेताहरुको अधिक प्रभाव रहेका कारण महाधिवेशन प्रतिनिधि र संघीय निर्वाचन क

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved