राजनीति

    Showing 1,381-1,390 of 1,922 items.
  • धरानमा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथग्रहण: अन्य स्थानीय तहको भन्दा सपथग्रहण पृथक देखियो

    धरान । सुनसरीका १२ स्थानीय तहमा मत परिणाम सम्पन्न भइसकेको छ । मत परिणाम सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले धमाधम सपथग्रहण गर्ने काम पनि भइरहेको छ । अन्य स्थानीय तहको तुलनामा धरानमा भने सपथग्रहण पृथक रहेको थियो ।धरानमा विगतको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकोे सपथग्रहण भन्दा ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहणमा पृथक देखिनुको कारण विगतमा जनप्रतिनिधिहरुसँगै खानेपानी समस्या, कर बृद्धि तथा अन्य कुरामा आन्दोलनमा उत्रिदै आएका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयरको हैसियतले दलका जनप्रतिनिधिहरुलाई सपथ खुवाएको दृश्य हो । ०७४ सालको स्थानीय निर्वाचनमा निर्व

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मेयरमा १० हजार र उपमेयरमा १७ हजार मत बदर

    धरान । निर्वाचन आयोगले मतदाता शिक्षा नदिएकै कारण ०७९ को दोस्रो निर्वाचनमा बदरमतको सख्या बढेको छ । मतदाता शिक्षाका कमीकै कारण यो संख्या बढेको हो । निर्वाचत अधिकृतको कार्यादय धरानका अनुसार कुल खसेको ६२ हजार ८ सय मत मध्ये मेयरमा १० हजार ४ सय ७७ मत र उपमेयरमा १७ हजार २ सय १४ मत बदर भएको छ । धेरैजस्तो बदर मत गठबन्धमा भएको पाइएको छ । गठबन्धनमा उठेका दलका चिन्हमा सर्वसाधारण अल्मलिदा यसरी बदर मतको सख्या बढेको हो । छोटो समयमा निर्वाचन भएकै कारण मतदाता शिक्षा दिन नसकिएको निर्वाचन आयोगको भनाई छ । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा काँग्रेसले इतिहास रच्यो: काँग्रेसको पौड्यालको जितसँगै एमालेले विरासत गुमायो

    धरान । सुनसरीका दुई उपमहानगरपालिकाले यसपटक फरक परिणाम ल्याउदै इतिहास रचेका छन् । धरान उपमहानगरपालिकामा एमाले र गठबन्धनका दललाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ विजय हुदै इतिहास रचेको छ भने इटहर उपमहानगरपालिकामा भने पहिलो पटक एमालेको विरासतलाई तोडदै नेपाली काँग्रेसका तर्फबाट हेमकर्ण पौड्याल विजयी भएका छन् गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले एमालेका यामकुमार चोङवाङ सुब्बालाई हराएर काँग्रेसले इतिहास बनाएको हो । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका छन् । पौडेलले ३३ हजार ४९ मत पा

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा कांग्रेसको भव्य विजयर्‍याली

    धरान । मेयर पद जितेको नेपाली कांग्रेसले विराटनगरमा आइतबार भव्य विजय र्‍याली निकालेको छ । नेपाली कांग्रेस विराटनगर महानगर समितिको आयोजनामा भएको विजय ¥याली शहीद मैदान अगाडिबाट सुरु भएको थियो । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला निर्वाचित हुनु भएको थियो । मेयर जितेको खुसीयालीमा कांग्रेसले विजय र्‍याली आयोजना गरेको हो । हस्पिटल चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, रानी हुँदै जनआन्दोलन चोक, बरगाछी, दूधफारम, राजवंशी चोक, पुष्पलाल चोक पुगेर पुनः शहीद मैदान अगाडि आएर समापन भएको थियो । सो क्रममा विभिन्न ठाउँमा मतदाताहरुले मेयर कोइरालालाई पुष्प वर्षाका साथै

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 1,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाच बर्षभित्रमा कोशीबाट पानी ल्याएर खुवाउछु ’: साम्पाङ

    धरान । दोस्रो स्थानीय तहको निर्वाचनमा गठबन्धन र एमालेलाई पछि जित हात पारेका स्वतन्त्रका उमेद्वार हर्क साम्पाङले पाँच बर्षभित्र धरानेलाई कोशीबाट पानी ल्याएर खुवाउने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले निर्वाचित भएको घोषणा भएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै साम्पाङले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यामा केन्द्रित हुने र पाच बर्षभित्रमा कोशीबाट नै पानी ल्याएर खुवाउने दाबी गरेका हुन् । उनले भने–‘म राजनीतिक दलबाट आएको होइन, म सामाजिक अभियन्ताको रुपमा लिने गरेको छु, मैले प्रतिबद्धता गरेको कुरा पूरा गरिन् भने म धरान छोड्छु भनेर घोषणा गरिसकेको छु, पाँच बर्षभि

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा नयाँ इतिहास बनाउदै: गठबन्धन र एमालेलाई पछि पार्दे स्वतन्त्र उमेद्वार साम्पाङ विजयी

    धरान। गते सम्पन्न दोस्रो निर्वाचनको मत परिणाम धरान उपमहानगरपालिमा सम्पन्न भएको छ । मत परिणाम अनुसार स्वतन्त्र उमेद्वार हर्क साम्पाङले गठबन्धन र एमालेलाई पछि पार्दे जित हात पारेका छन् साम्पाङले गठबन्धनकाबाट बनेका उमेद्वार तिलक राई ४ हजार ७ सय ६२ मतान्तरले जितेका छन् । साम्पाङको २० हजार ८२१ मत आउदा गठबन्धनबाट मेयरका उमेद्वार नेपाली काँग्रेसका किशोर राईले १६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थान ल्याएकी छन् । यस्तै उपमेयर तर्फ गठबन्धनबाट मेयर बनेका आइन्द्र विक्रम बेघाले २० हजार ५ सय १० मत प्राप्त गर्दै जित ह

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेसको गढमा कांग्रेसै “क्लिनस्वीप”: रंगेलीमा एमालेको शानदार जीत

    धरान l काँग्रेसको गढ मानिएको मोरङको रंगेलीमा काँग्रेस नै क्लिनस्वीप भएको छ छ भने नेकपा एमालेले शानदार जीत हात पारेको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीयतहको निर्वाचनको परिणाम अनुसार ९ वटै वडामा सान्दार जीत निकाल्दा काँग्रेस भने क्लिनस्वीप भएको हो । नेपाली कांग्रेसको ‘गढ’ का रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो । आइतबार सँझ सम्पन्न अन्तिम मतपरिणाम अनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्षमा एमाले विजयी भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्ता गठबन्धनलाई हराउँदै धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पङ विजयी

    धरान / धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । सत्तागठबन्धनबाट उम्मेद्वार बनेका किशोर राईलाई पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।२० हजार ८ सय २१ मत ल्याउँदै मेयर निर्वाचित भएका हुन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् ।उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए । उनले १७ हजार छ सय छ मत ल्याएका थिए ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,291 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा गठनबन्धन अफाप: एमालेलाई फाइदै फाइदा

    धरान । २०७४ सालको पहिलो स्थानी तहमा विराटनगरमा प्रभुत्व जमाएको नेकपा एमालेले ०७९ सालको दोस्रो निर्वाचनमा गठबन्धन गरेर लड्दा पनि काँग्रेसलाई बेफाइदामात्र हात परेको छ । विराटनगरमा मत पणिााम सार्वजनिक भएसँगै प्रदेश १ को राजधानी विराटनगरमा नेपाली कांग्रेस र जसपाले आफ्नो धेरै प्रभाव गुमाएका छन् ।यस पटक गठबन्धनमा उठेका यी दुवै दलले अधिकांश वडाहरुमा गुमाउनुपरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका १९ मध्ये मेयर उपमेयरसहित सात वटा वडा जितेको नेपाली कांग्रेसले यो पटक ६ वडामा खुम्चिएको छ । गठबन्धनबाट चुवनामा उत्रिएका यी दलहरुले कांग्रेसबाट मेयरमा नागेश कोइराला निर्वाचित भएका छन् भने उपमेय

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,424 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मधु निरौलाको सान्दार “कमब्याक” जोसँग ६ मतले हारे उनैलाई ३ सय ६५ले हराए

    झापाः झापाको मेचीनगर नगरपालिका १२ नं. वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसकेकोे छ । ७४ को स्थानीय तह निर्वाचनमा जोसँग ६ मतान्तरले मधु निरौलाले पराजय भोगे उनै नरेन्द्र धिमाललाई ३ सय ६५ मतान्तरले पछि पार्दै निरौला विजयी भएका हुन् । ७४ को स्थानीयतह निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका निरौलाले ७९ को निर्वाचनमा सान्दार विजयी प्राप्त गरेका छन् । सो वडामा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका निरौलाले १ हजार ४ सय ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नरेन्द्र धिमालले १ हजार १ सय १ मत प्राप्त गरे । जम्मा १५ वटा वडा रहेको मेचिनगरमा हालसम्म ८ वटा वडामा नेकपा एमाले विजयी बनेको छ

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,419 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved