नेपालमा वैकल्पिक शक्तिको रुपमा नेपाल संघीय समाजवादी पार्टी

  • असार १०, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । नेपालमा वैपल्किक शक्तिको रुपमा नेपाल संघीय समाजवादी पार्टीको उदय भएको पार्टीका केन्द्री अध्यक्ष रिजवान अन्सारीले बताएका छन् ।

विहीबार धरान २ देसिलाइनस्थित होटल नव युगको सभाहलमा आयोजित पार्टीको एक नं. प्रदेश समितिको घोषणासभामा बोल्दै पुर्व गृह राज्य मन्त्री समेत रहेका अन्सारीले देशमा अन्य दलबाट नेपाली जनताको चाहना पूरा हुन नसकेको बताउदै त्यसको विकल्पमा यो पार्टी विकल्पको रुपमा अगाडि आएको बताए । उनले भने– ‘वैकल्पिक शक्तिको रुपमा पार्टी आएको छ, देश र जनताको विकासमा पार्टी गम्भीर भएर लाग्छ ।’

कार्यक्रममा दिनेश राइको अध्यक्षतामा ५१ सदस्यीय १.प्रदेश समिति घोषणा गरेको छ । जसको उपाध्यक्षमा चित्रावती चौधरी, सचिवमा निर्मला ओझा चयन भएका छन् । यस्तै सदस्यहरुमा रेख बहादुर दाहाल, नबिना राइ , नरेश चौधरी , उर्मिला राइ, बिष्णुराज धामी, चन्द्रा राइ, डा. बल बहादुर राइ, सरद राइ , सङ्गिता राइ ,नबिन बस्नेत ,दुर्गा बहादुर लिम्बु, शुशिल लिम्बु, भुमिका बाराइली , मनिषा नेपाली , थाम गुरुङ, बल बहादुर राई लगायत रहेका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved