राजनीति

    Showing 1,371-1,380 of 1,922 items.
  • इलाममा एमाले र एसको गठबन्धन

    धरान । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धर्न भएको छ । कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेको छ । कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छ । नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ । एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो । कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 764 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानका सर्वसाधारणको अपेक्षा बढ्दै : मेयर साम्पाङलाई चुनौति थपिदै

    धरान । धरानका सर्वसाधारणहरुले नवनिर्वाचित मेयर हर्क साम्पाङसँग अपेक्षकृत भन्दा बढी आकांक्षा बढेको पाइएको छ । धरानको खानेपानी समस्या समाधान, भ्रष्टाचार विकृति विसंगतिलाई निरुत्साहित पार्ने एजेन्डा बोकेर आएका साम्पाङप्रति जनताको अपेक्षा बढेकै कारण सहकारीमा डुबेको रकम फिर्ता गराइदिने अपेक्षा राखेर उपमहानगरपालिका पुगेका छन् । विगतमा दलहरुले जनताको अपेक्षा अनुरुप काम नगरेकै कारण नवनिर्वाचित मेयर हर्कराज साम्पाङसँग धरानेहरुले ठूलो अपेक्षा राखेरे सहकारीमा रकम दिलाइदिन माग गरे र शनिवार सम्पूर्ण कार्यालय बन्द हुदा पनि धरान उपमहानगरपालिकामा विहानैदेखि सर्वसाधारणको भीडभाड देखिएको थियो । केही सर्वस

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कार्यकारी भुमिकामा महिलाको प्रतिनिधि न्यून : प्रमुखमा ६, वडाध्यक्षमा पाँच

    धरान । प्रदेश नं. १ को १ सय ३७ स्थानीयतहमा महिलाले प्रमुख÷अध्यक्षमा ६ जना निर्वाचित भएका छन् भने उप–प्रमुख÷उपाध्यक्षमा एक सय जना निर्वाचित भएका छन् । यस्तै वडाध्यक्षको हकमा भने ६ जना निर्वाचित भएका छन् । हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न संविधानमा व्यवस्था गरिएको छ । राजनीतिकदलको उदासीनताका कारण कार्यान्वयन पक्षभने भने फितलो देखिएको हो । यसको प्रत्यक्ष उदाहरण भर्खरै सम्पन्न भएको स्थानीयतह निर्वाचनलाई हेरे पुग्छ । अध्यक्ष÷प्रमुखका लगाी चुनावी मैदानमा उत्रिएका ५ जना स्वतन्त्र ५३ जना दलका प्रतिनिधिका रुपमा गरी जम्मा ५८ जना प्रतिस्पर्धामा उत्रिका मध्ये ६

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कार्यपालिकामा एमालेको बहुमत

    धरान । दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर मत परिणाम समेत सम्पन्न भइसकेको छ । वैसाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा समेत वडाध्यक्षसहित वडासदस्यको वहुमत एमालेको रहेको छ । ०७४ सालको पहिलो स्थानीय तहमा मेयर र उपमेयसहित १४ वडा जितेको एमालेले दोस्रो निर्वाचनमा खुम्चिए पनि वहुमत भने एमालेकै रहेको छ । अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष तथा वडासहित सहित १ सय २ जनप्रतिनिधिमध्ये पहिलो स्थानीय निर्वाचनमा एमालेको वहुमत वडाध्यक्ष तथा सदस्य निर्वाचित भएका थिए । दुई दुईतिहाई बहुमत भएको एमालेले ३० जनामा २४ जना एमालेका कार

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पाच दलीय गठबन्धनको घेराबन्दीमा पनि पार्टीले सफलता पायो’

    धरान । दोस्रो स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु समेत चुनिइसकेको अवस्था छ । सत्ता गढबन्धन दलका विरुद्धमा एक्लै निर्वाचनमा उत्रिएको नेकपा एमालेले मोरङमा सफलता पाएको भन्दै नेकपा एमाले मोरङले मतदाताहरुलाई धन्यवाद दिदै विजेता जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिएको छ । अध्यक्ष ऋषिकेश पोखरेलले एक विज्ञप्ती जारी गर्दै पाँच दलीय गठबन्धनको घेराबन्दी, राज्य शक्तिको दुरुपयोग, पार्टीको विरुद्धमा सिर्जना गरिएको अनेकौ चुनौति पार गर्दै मोरङमा अपेक्षाकृत सफलता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले निर्वाचित जनप्रतिनिधिहरुले पार्टीका प्रतिबद्धता र आचारस

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा वडाध्यक्षमा पहिलो बन्यो एमाले

    धरान । प्रदेश एकमा वडाध्यक्षको हकमा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीयतहका १ हजार १ सय ५७ वडामा एमालेका ४ सय ७२ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । समाचार तयार पार्दा सम्म अन्तिम मत परिणाम सार्वजनिक भएका १ हजार १ सय ४० वडा मध्ये एमालेका ४ सय ७२ जना निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १ सय ४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ । त्यस्तै काँग्रेसले हालसम्म ४ सय ६० वडाध्यक्षमा जीत हात परेको छ । उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिधिनिलाइ उद्यागीका सुझावः 'जनताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुन आग्रह'

    धरान । औधोगिक क्षेत्र मोरङको विराटनगरमा जनताको प्रत्यक्ष सरोकार राख्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्न उद्योग सगठन मोरङले सुझाव दिएको छ । मगलबार विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कार्यहरुका सन्दर्भमा सुझाव दिएको हो । सगठनले विराटनगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला र उप्रमुख शिल्पा निराला कार्कीलाई स्वागत गर्दै यस्तो सुझाव दिएका हुन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन,

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको जीवनसँग गाँसिएको कुरालाई पूरा गर्छु: साम्पाङ

    धरान । कसैले पत्याएकै थिएनन्, उनी मेयर हुन्छन् भनेर । उनलाई वेफ्वाकको मान्छे, केही गर्न सक्दैन, भट्याउने मात्र हो, विरोधमात्र गर्ने हो भन्थे तर उनले मेयर भएर देखाइदिए । मंगलबार पदभारग्रहण गर्दै गर्दा नव निर्वाचित मेयर हर्कराज साम्पाङका एकजना समर्थकले यस्तो वाक्य बोलेका थिए । उनले भनेका थिए, न उनको ठूलो जमात थियो, न उनलाई कसैले मेयर हुन्छन् भनेर पत्याएकै थिए । उनले फेरि थपे न त उनले कसैलाई मासु भात खुवाए, न त कसैका मोटर साइकलमा पेट्रोल हालिदिए , न त उनका पक्षमा घरदैलो गरिदिने कोही देखिए, एक्लै घरदैलो गरे, एक्लै हाते पर्चा वितरण गर्दै हिँडे, धराने जनतासँग जोडिएको एजेन्डा बोकेर हिडेका उनलाई उन

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीका १२ स्थानीय तहको मत परिणाम सार्वजनिक: अधिकांशमा कांग्रेसको उमेद्वार विजयी

    धरान । सुनसरीको १२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम आएका सबै स्थानीय तहमा अधिकांशमा पालिमामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजय भएसँगै काँग्रेसले सुनसरी जिल्ला समन्वय समितिमा बहुमत पुर्याएको छ । कम्युनिष्टहरुको गढ मानिएको सुनसरीको दुई उपमहानगरपालिका धरान र इटहरीमै एमालेलाई झट्का लागेको छ । ०७४ सालको उपनिर्वाचनमा मेयर, उपमेयर र १४ वडा जितेको एमाले मेयर उपमेयर गुमाउदै १० वडामा खुम्चिएको छ । यस्तै काँग्रेसले एक उपमहानगर सहित ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको छ । परिणाम अनुसार कांग्रेसले एक उपमहानगर सहित ३ नगरपालिका र ३ गाउँपालिकामा जित हात पारेको छ भने

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब २० युनिटसम्मको विजुलीको विल वडाले तिरिदिने

    धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासीका लागि नौलो काम गर्ने भएका छन् ।सपथग्रहणपश्चात पदभार ग्रहण गर्दै वडाध्यक्ष भट्टराईले वडाबासीका विजुलीको महसुलमध्ये २० युनिटसम्मको महसुल वडाले तिर्ने महत्वपूर्ण निर्णय गरेको छ । विगतमा समेत पञ्जीकरणका सम्पूर्ण काम वडाबासीलाई निःशुल्क गराउदै आएका उनले दोस्रो पटक पदभार ग्रहण गर्नेवित्तिकै यो निर्णय गरेका हुन् । उनले भने–‘विगतमा समेत पञ्जीकरणका सम्पूर्ण कामलाई धरान १४ ले निःशुल्क गरेको थियो, अब भने २० युनिटसम्मको विजुलीको महसुल वडाले नै तिरिदिन्छ ।’ उनले धरान उपमहानगरपालिका वडा नं. १४ व

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 1,538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved