राजनीति

    Showing 1,191-1,200 of 1,922 items.
  • स्थानीय सरकार लक्षित वर्गको सेवामा समर्पित दलित समुदायलाई निःशुल्क विमा

    धनकुटा /  स्थानीय सरकारले पछिल्लो समय सर्वसाधारणको लागि सरकारको प्रत्याभूति दिन थालेका छन् । स्थानीय स्तरमै आफ्ना नागरिकको सुविधाका लागि विभिन्न प्याकेजहरु ल्याउन थालेका छन् । पछिल्लो समय धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्ना पालिकामा रहेका दलितहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम ल्याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनले भने–‘हामीले हाम्रो पालिकामा रहेका दलित समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौँ, यसले उनीहरुलाई थोरै भएपनि राहत मिल्ने कुरा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेटिङमै छिर्छ इलाम कारागारमा मदिरा कैदी मदिरा र तासमा मस्त

    इलाम /  नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारलाई सुधार गृहको रुपमा हेर्ने गरिन्थ्यो । कारागारहरूमा क्षमता भन्दा बढी कैदी राख्ने देखि खानेपानी, शौचालय, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहँदा इलाम कारागारका कैदीहरू भने इलाम कारागारलाई सुधार गृहको रुपमा रहेको बताउने गर्दथे । थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदीबिन्दीलाई कारागारमा राखिन्छ । कारागार भित्र कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन,

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 1,009 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नाम चिया तथा कफी विकास बोर्ड कर्मचारी अभावमा कृषकको काम गर्न सकेन

    धनकुटा /  धनकुटामा भएको चिया तथा कफी विकास बोर्ड कार्यालय । यो कार्यालय पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भएको हो । तर यो कार्यालयले जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो गर्न सकेको छैन । यसको प्रमुख कारण हो, कर्मचारी अभाव । कर्मचारी नभएकै कारण यो कार्यालय अधिकांश बन्द अवस्थामा रहेको छ । सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्राय जसो बन्द नै रहने गरेको पाइएको छ ।या कार्यालय हिलेको धनकुटामा रहेको छ । चिया तथा कफीको विकास तथा विस्तारको योजना अगाडि लिएर हिलेमा खोलिएको कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले लेखा प्रमुखबाहेक अन्य कुनै कर्मचारी छ

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडक कालोपत्रे कम्पनीको लापरवाहीले गुणस्तरहीन सडक

    इलाम /  इलामको विब्ल्याँटे–माईपोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीको गुणस्तरहीन काम गरेको पाइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम गुणस्तरहीन रहेको पाइएको हो । गुणस्तरहीन काम गरेको पाएपछि सडक डिभिजन कार्यालयले पटक पटक पत्र काट्दा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भए पनि कालोपत्रे गर्ने क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको हो । कालोपत्रे गर्ने क्रममा सडकलाई तयारीपुरा नगरी कालोपत्रे गर्ने गरेको र खुट्टाले कोट

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 951 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सिटी, टेम्पो चालक आन्दोलित ‘हाम्रो रोजीरोटी गुम्यो, समाधान नभए आन्दोलन गर्छौँ’

    धरान /  अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भाषण थोरै काम बढी गर्नुस्’

    धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भुुमि ब्यबस्थापन,सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुुमार राईले भाषण भन्दा काम बढि गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुुधबार धरानमा एमाले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे उनले ठुुला र लामा भाषण भन्दा जनतका काममा लाग्न निर्देशन दिएका हुन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियान सञ्चालनका लागि सुुनसरी क्षेत्र १ को जिम्मेवारी पाएका राईले कार्यकर्ता विनाको नेता हुुनुुको कुनै अर्थ नरहेको बताए । अब जनताप्रति उत्तरदायी नेतृत्व निर्माण हुनुु पर्ने उनको भनाई छ । राजनैतिक पार्टिको उदेश्य जनताका लागि काम गर्ने

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यक्तिगत स्वार्थभन्दा माथि उठे प्रदेश सांसद

    मोरङ /  प्रायः जसो व्यक्तिगत स्वार्थमा निहीत भएर प्रश्न सोध्ने प्रदेश सांसदहरुले सोमबार भएको बैठकमा भने जनजीविकाको सवाललाई प्राथमिकतामा उठान गर्दै समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । उनीहरुले कृषकले भोगेका समस्या र स्वास्थ्य सेवामा सर्वसाधारणले भोग्नुपरेका कुरालाई बैठकको शून्यमा प्राथमिकताका साथ उठान गरेका हुन् । खासगरी संसदभित्रै पनि बोल्ने मौका पाउँदा सांसद अरु नै विषयमा टिकाटिप्पणीमा आफ्नो धेरै समय खर्चिन गरेका छन् । तर सोमबार प्रदेश १ को संसदमा सांसदहरुले जनजीविकाको सवाललाई गम्भीर रुपमा उठाए । प्रदेश १ का प्रदेशसभा सदस्यले रसायनिक मलको अभाव र किसानको स

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा एक व्यक्तिकाे आत्मदाह प्रयास

    बिर्तामोड/झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् । आज मंगलबार करिब ४ बजेतिर झापा विर्तामोड ७ घर भएका विजय चौधरीले आत्मदाहको प्रयास गरेको वर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । आत्मदाहबाट उनको शरीरको पछाडिको भाग जलेको छ । तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको, प्रहरीले बताएको छ । अहिले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । दुई साताअघि इलामका प्रेम आचार्यको काठमाडौंमा आत्मदाहबाट मृत्यु भइ सकेको छ । के कारणले चौधरीले आत्महदको प्रयास गरेका हुन् भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुल बनाउने एजेन्डा बोकेर दुई पटक सांसद मन्त्री बने, पुल बनेन

    मोरङ /  पुल निर्माण गर्ने एजेन्डा बोकेर अमनलाल मोदी मोरङबाट दुई पटक साँसद बने । दुई पटक सांसद बन्दा उनले यही पुल निर्माणको एजेन्डालाई प्राथमिकतामा राखेका थिए । पुल भने अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । आइतबार उनले सो पुलको निरीक्षण गर्दै सिंघिया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा सांसद बनेर मन्त्री बनेका मोदीले आइतबार विराटनगरमा आएर निर्देशन दिएका हुन् उनले भने– ‘यो पुल सिंघया पुल छेउछाउमा बासेबास गर्ने तथा मोरङबासीको लागि अति आवश्यक छ, मैले यो पुल निर्माण गर्छु भनेर दुइपटक चुना

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अनुशासन नभएका व्यक्ति खेल क्षेत्रमा नबस्नुस्’

    मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारिता हुनुपर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पद लोलुपता नराखी उत्कृष्ट काम गर्ने लक्ष्य राख्नुपर्नेमा जोड दिए । उनले भने ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाइरहन्छ ।&

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved