धरान । लामो समय देखि रिक्त रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा। डा।मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठान भित्रै बाट पहिलो पटक रजिस्ट्रार नियुक्ती गरिएको हो । प्रा। डा।रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेको थियो । डा। रेग्मी प्रतिष्ठान का उपकुलपती प्रा।डा।ज्ञानेन्द्र गिरीका नजिकका मानिन्छन । त्यसैले पनि गिरिले उनको नाम सिफरिश गरेको बुझिएको छ । डा।रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् ।
चतरा / बराहक्षेत्र स्थित किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान (पार्क) को निर्माण तथा व्यस्थापन समितिको दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । समितिका निवर्तमान अध्यक्ष मनजित राईले पहिलो कार्यकाल समितिको विधिवत रूपमा समिति भंग भएको घोषणा गरेका थिए । समितिमा उपाध्यक्ष सुवधन राई, सचिव विश्व थुलुङ राई, सहसचिव पुष्पा राई, कोषाध्यक्ष जानुका राई चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा जितेन्द्र राई, शान्ता राई रहेका छन भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । वराहक्षेत्र ऐतिहासिक पुरातात्वीक रूपमा किरात समुदायहरूको पवित्र धार्मिक स्थलको रूपमा ज
काठमाडौँ / शनिबार थप ५७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१) रुकुम नरसंहार घटना दक्षिण अफ्रिकाको सार्पभिल्लेमा करिब सत्तरी जना कालो बर्ण संवत् नागरिक विभेद विरुद्धको आन्दोलनमा मारिएका थिए जुन दिनको सम्झनामा मार्च २१ विभेद विरुद्ध स्वतन्त्रको दिनका रूपमा मानिदै आएको छ । जसलाई नेपालमा पनि दलित समुदायले विभिन्न किसिमका कार्यक्रम गर्दै सकेसम्म यो दिनलाई आन्दोलन र उल्लासका रूपमा मनाउने गरेका छन ।सार्पभिल्लेकै प्रकृतिको घटना करिब ७० बर्ष पछी नेपालमा पनि घटेको छ । जातीय विभेदका कारण जाजरकोटबाट अन्तरजातीय विवाह गर्न गएका युवाहरूलाई रुकुम (पश्चिम) चौरजहारीमा दुलाहाको रूपमा खडा भएका नवराज वि. क. लगायत छ जनालाई पाशविक ढंगले जातीय नरसंहारकारी घटना घटाए जुन घटन
धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । शान्ति सुरक्षा प्रभावकारी बनाउन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो । बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । उनका अनुसार अहिले मुख्य बजार क्षेत्रलाई पाँच वटा सीसीटीभी क्यामेराबाट निगरानी गर्न थालिएको छ । बजारका अन्य स्थानमा पनि क्यामेरा थप गरिनेछ । जीतपुर प्रहरी चौकीबाट सीसीटीभी हेर्ने व्यवस्था मिलाईएकाले
धरान । सिमावर्ती क्षेत्रहरुमा अवैध रुपमा तस्कर गर्नेहरु सँग सुरक्षाकर्मीहरुको दैनिक जसो झडप हुने गरेको छ । विहिबार राती प्रहरी सँग झडप हुँदा दुई जना तस्कर घाइते भएका थिए । पुनः सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरमा शुक्रबार राती सशस्त्र प्रहरी र तस्कर बिच झडप भएको छ । हरीनगर गाउँपालिकाको वडा नं. ७ घुस्कीमा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुदा गोली लागि तस्कर समुहका १ जना गम्भिर घाईते भएका छन् । हरीनगर गाउँपालिका ७ को घुस्कीमा राति भारतबाट आएका तस्कर समुहले डिउटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पडकिएको थियो । बन्दुक पड्किदा एक जना तस्करको
विराटनगर, २ साउन । प्रदेश १ माआज २४ जना डिस्चार्जभएका छन् । पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९आईसोलेसन अस्पतालमा उपचाररत २१जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमाउपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमाझापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ माआज १ जनामाकोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमाकोरोनापोजेटिभ रिपोर्ट आ
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना आज डिस्चार्ज भएका छन् । झापाका ३ जना ,सुनसरीका ५ जना र मोरङका २ जना गरी जम्मा १०जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । आज ८ जना पुरुष र २ जना महिला डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १९ गते देखि २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा २ जना उपचाररत छन् भने २६६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १२ , २६७ पिसि आर परिक्षण गरिएको छ । विग
इटहरी / अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश १ कार्यालय इटहरीले २०७७ को जेठ देखि साउन २ गते सम्मको अवधिमा पाँच ओटा स्टिंङ अप्रेसन मार्फत पाँच जनालाइ रंगेहात पक्राउ गर्न सफल भएको छ । कोरोना भाइरसको महामारी संगै सरकारले जारी गरेको लकडाउनको अवधिमा अख्तियारले गएको ७७ जेष्ठ महिना देखि साउन २ गते सम्म ६ जनालाइ स्टिंङ अप्रेसन मार्फत सेवाग्राहिहरूबाट घुस लिदालिदै रंगेहात पक्राउ गरेको हो । अप्रेसन नम्बर १ नयाँ आर्थिक वर्षको शुरुवातमै सुनसरीको इटहरी उपमहानगरपालीका अन्तरगत लेखा अधिकृत बिकास पोखरेल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश एकको सम्पर्क कार्यालय इटहरीको स्टिंङ अप्रेसन मार्फत साउन
धरान / लागुपदार्थ रुपमा प्रयोग गर्न सकिने फर्मुला औषधी सहित धरान ५ का सुबास राईलाई प्रहरीले पक्राउ गरेको छ । धरानको वडा नम्बर ५ स्थित देउराली बस्ने २७ वर्षिय राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । प्रेस्कीप्सन बिना अवैध औषधी कारोबार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई विहिबार पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा कोठा भित्र टिनको बाकसमा लुकाएर राखेको अवश्थामा ट्रामाडोर हाइड्रोक्लोराइड लेखिएको ३ सय ८३ चक्की र स्पाज्मिड लेखिएको ३ सय २२ चक्की औषधी प्रहरीले बरामद गरेको हो । उनलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ भने बरामद औषधी आवश्यक कार