बिपिको रजिस्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा. डा.मोहन चन्द्र रेग्मी

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लामो समय देखि रिक्त रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा। डा।मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् ।

प्रतिष्ठान भित्रै बाट पहिलो पटक रजिस्ट्रार नियुक्ती गरिएको हो । प्रा। डा।रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् ।

प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेको थियो । डा। रेग्मी प्रतिष्ठान का उपकुलपती प्रा।डा।ज्ञानेन्द्र गिरीका नजिकका मानिन्छन । त्यसैले पनि गिरिले उनको नाम सिफरिश गरेको बुझिएको छ ।

डा।रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् ।

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

युएन नवोदय कलेजद्वार ...

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved