समाचार

    Showing 9,191-9,200 of 10,057 items.
  • इलाममा १७ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    इलाम / इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप १७ जनामा आज कोरोना पुष्टि भए सँगै इलाममा सुरक्षा निकाय बाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । उनीहरुलाईहिजो मात्र १५ जनाको चेक गरेकोमा ५ जनाका पोजेटिभ देखिएको थियो त्यस अघि ५ जनामा देखिएको थियो । आजको १७ जना सँगै इलाममा शसस्त्र प्रहरीका २७ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले बताए । उनले भ

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,127 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पालना भएन सुरक्षा नियम, इटहरीमा लापरबाही बढ्दो

    इटहरी । कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि इटहरी उपमहानगरपालिकाले सुरक्षा अपनाउन आग्रह गरे पनि स्थानीयको लापरवाही बढ्दै गएको छ । अनिवार्य मास्कको प्रयोग गर्न उर्दी जारी गरे पनि स्थानीयले अटेर गरेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीलाइ कोरोना संक्रमण पुष्टी भएपछि प्रशासनले आवश्यकिय सतर्कता अपनाउन आग्रह गरिरहेको बेला झनै लापरबाही बढ्न थालेको छ ।गत बिहीबार उपमहानगरपालिकामा आपतकालीन बैठक बसी इटहरी शहरलाइ तत्काल लकडाउन नगर्ने तर आवश्यकिय सचेतना जगाउन सबैमा अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै उपमहानगरले इटहरी क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेकोले

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,558 पटक पढिएको
    • "तेजबहादुर बन "
  • सुनसरीमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगे, १ सय ९ जना निको भएर घर फर्की सके

    धरान । सुनसरीमा कोरोना सन्क्रमित को संख्या १ सय ३१ पुगेको छ । आज थप एक जनामा कोरोना संक्रमण देखिए संगै सन्क्रमितको संख्या १सय ३१ पुगेको हो । सुनसरीमा आज थपिएका कोरोना संक्रमित रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका एक जना पुरुष रहेका छन् । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ । सुनसरीमा अहिले सम्म १ सय ९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अझै २१ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न कोभिड अस्पतालहरूमा उपचाररत रहेका छन् ।

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इस्लाम धर्मावलम्बीहरु बकर इद मनाउदै

     सुनसरी । मुस्लिम समुदायको दोस्रो ठूलो पर्बको रुपमा रहेको बकर इद शनिबार धुमधाम सङ मनाउदै छन । रमजान पर्वको ७० औँ दिनमा मनाउने बकर इद पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिनासमेत जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमान समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने चलन छ । धार्मिक मान्यता अनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान (छोरा इस्माईल) लाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यत

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माइखोलाले बगाउदा १ को मृत्यु

     इलाम /  नुहाउने क्रममा माईखोलाले बगाएर एक जनाको मृत्यू भएको छ । इलामको माङसेबुङ गाउँपालिका-५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यु भएको हो । शुक्रबार बिहान साढे १० बजे परिवारसहित माईखोलामा पुजा गर्न गएको र पुजा गर्नुअगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको प्रहरीले जनाएको छ । माई नगपालिका ६ स्थित सेतीखरे भन्ने ठाउँमा नुहाउन पसेका थेगिमलाई खोलाले बगाएर माई नगरपालिका ७ स्थित तमाखेमा भेटिएको थियो ।

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपीबाट थप ८ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना आज डिस्चार्ज भएका छन् ।सुनसरीको ४ जना उदयपुरका ४ जना गरी जम्मा ८ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । आज डिस्चार्ज भएका सुनसरी र उदयपुरका ४ जना गत साउन ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २ वर्ष कि बालिका देखि ७० बर्षकी महिला डिस्चार्ज भएका छन् । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा २९ जना संक्रमित उपचाररत छन् भने २ सय ८१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १५ , ०३९ पिसि आर

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने

    विराटनगर, १६ साउन । कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ । बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ । बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ५१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना  पुगेको छ ।  नेपालमा हालसम्म ५६  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ५१   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमित बढेपछि विराटनगरमा पुनः लकडाउन

    विराटनगर । विराटनगर महानगरपालिका पन्ध्र दिनका लागि पुनः लकडाउन गरिएको छ ।नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीले शनिबार मध्यराति १२ बजेटबाट लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरका मेयर भीम पराजुलीले कोरोनाको संक्रमण समुदायस्तरमा जान थालेकोले नियन्त्रणको लागि लकडाउनमा जाने निर्णय भएको बताएका छन् । उनले भने,“लकडाउन सहज भएसंगै भएको गतिविधिले संक्रमण फैलन सक्ने संभावना बढेर गयो । दुई सातासम्म फेरि लकडाउन गर्ने निर्णयमा पुगेका हौं ।” विराटनगरमा शुक्रबार पनि १० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या बढ्दो क्रममा छ । महानगरमा संक्रमितको संख्या

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा करुणाको ५० लाख बढीको कार्यक्रम

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ । आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ । शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved