धरानको विपीबाट थप ८ जना डिस्चार्ज

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना आज डिस्चार्ज भएका छन् ।
सुनसरीको ४ जना उदयपुरका ४ जना गरी जम्मा ८ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

आज डिस्चार्ज भएका सुनसरी र उदयपुरका ४ जना गत साउन ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।
प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २ वर्ष कि बालिका देखि ७० बर्षकी महिला डिस्चार्ज भएका छन् ।

उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा २९ जना संक्रमित उपचाररत छन् भने २ सय ८१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।

हाल सम्म प्रतिष्ठानमा १५ , ०३९ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ८ जना नयाँ भर्ति भएका छन् ।

 

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved