माइखोलाले बगाउदा १ को मृत्यु

  • साउन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिनिधि तश्वीर

 इलाम /  नुहाउने क्रममा माईखोलाले बगाएर एक जनाको मृत्यू भएको छ । इलामको माङसेबुङ गाउँपालिका-५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजे परिवारसहित माईखोलामा पुजा गर्न गएको र पुजा गर्नुअगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको प्रहरीले जनाएको छ । माई नगपालिका ६ स्थित सेतीखरे भन्ने ठाउँमा नुहाउन पसेका थेगिमलाई खोलाले बगाएर माई नगरपालिका ७ स्थित तमाखेमा भेटिएको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved