धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको बेथिती लगायत स्वास्थ्य उपचार सेवा सहज नभएको भन्दै सुधार अभियानका लागि गठित वीपी प्रतिष्ठान सुधार दबाब समुहले प्रतिष्ठानको समस्या र समाधान सहितको अवधारणा पत्र बुझाएको छ । प्रतिष्ठानलाई सुधार गर्नुपर्ने तत्कालिन र दिर्घकालिन निती तयार गरेर समस्या मात्रै नदेखाई समाधानका लागि पनि अवधारणा बनाएर बुझाएको हो । समुहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहित ४ जना मुख्य पदाधिकारीहरुको उपस्थितीमा उपकुलपतिलाई अवधारणा पत्र बुझाएको हो । अवधारणा पत्रमा विशेष गरेर
विराटनगर । सुनसरी रामधुनी–२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय जीवन चौधरी रहेको प्रहरीले जनाएको छ । हिजो राति साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मोटरसाईकल चालक निमेश र पछाडि सवार जीवन गम्भीर घाईते भई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचाकै क
धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने धरान उपमहानगरपालिकाको निर्णय प्रति जनता समाजवादी पार्टीले विरोध जनाएको छ । धरान उपमहानगरपालिकाको कार्तिक ५ गते बसेको कार्यपालिका बैठकले कार्तिक २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । मर्ज गर्ने समय नजिकिदै गए पछि पार्टीको धरान उपमहानगर कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै निर्णयको भत्र्सना गर्दै विरोध जनाएको छ । कमिटी अध्यक्ष ताजुब लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय कार्यान्यवन भए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘ध
विराटनगर । नगदर रु. ८ लाखसहित मोरङ केराबारी गाउँपालिकामा तास खेलिरहेका पाँच जना पक्राउ परेका छन । वडा नं. ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो । प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ६ बर्ष ६० को भुपेन्द्र भट्टराई र वर्ष ४३ को बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३६ को अरूण केसी, धरान ६ बस्ने वर्ष ३६ को हरी खत्री र धरान १५ बस्ने बर्ष ३८ को शैलेस भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङक
धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिती बढ्दै गए पछि धरानवासीहरु आक्रोशित बन्दै गएका छन् । स्वास्थ्य उपचारमा समेत व्यवस्थापनले चासो नदेखाई भ्रष्टाचारमा लुप्त भएको आरोप लगाउदै आन्दोलित हुन थालेका छन् । पछिल्लो १० वर्ष यता धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान भित्रै बाट उपकुलपति बन्ने दौड चल्न थाले पछि प्रतिष्ठानमा बेथिती बढ्दै गएको हो । ब्रिफकेश बुझाएर उपकुलपति बन्न थाले पछि प्रतिष्ठानमा भ्रष्टाचारले समेत जरो गाडेको छ । पाँच वर्षे कार्यकाल हुने उपकुलपति पदका लागि १० वर्षमा एक जना निमित्त उपकुलपति सहित ४ जनाले
विराटनगर । विराटनगरको सहिद रंगशालामा फ्लड लाइट जडान कार्यले गति लिएको छ । आगामी मंसिर महिनाभित्रै फ्लड लाइट जडान भईसक्ने गरी तयारी भएको हो । भारतबाट फ्लड लाइटका आवश्यक सामग्री आईसकेकोले यसलाई गति दिइने निर्माण पक्षले जनाएको छ । प्रदेश १ सरकारको बजेटमा त्यहाँ फ्लड लाइट जडान सम्बन्धी काम शुरु भएको हो । यसअघि अस्थायी रुपमा भारतबाट फ्लड लाईट जडान गरी रात्रिकालीन फुटबल प्रतियोगिता गराइएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार निर्माणस्थलमै गई निर्माणमा भई रहेको कामको अनुगमन गरेका छन । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइक
विराटनगर । प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामा
धरान । भन्सार छलि गरि ल्याएका अवैध लत्ता कपडा सहितका सामानहरु प्रहरीले भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीका जिल्लाका विभिन्न युनिटबाट खटिएको प्रहरीको टोलिले भारतीय सिमावर्ती नाकाहरुबाट नेपाल तर्फ अवैध ढंगले भित्र्याउँदै गरेको अवश्थामा पक्राउ गरेको छ । विभिन्न किसिमका करिब १ लाख ६ हजार दुई सय पचपन्न मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, साइकलका स्पेयर पार्टसहरु बरामद गरेको छ । बरामद भएका सामानहरु सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ ।
धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ । चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो । बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।
विराटनगर । प्रदेश १ कोरोना परीक्षणको दर घटेसंगै संक्रमित थपिने क्रमसमेत घटन् पुगेको छ ।दशैंयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निक्कै न्यून भएको छ । विराटनगर महानगरले गर्ने स्वाब संकलन समेत केही घटेको छ । दसैंभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमूना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, ते¥हथुममा एक र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको थियो । सुनसरीको धरानमा ४७, इटहरीमा ७, राम