समाचार

    Showing 6,261-6,270 of 10,040 items.
  • हिसान सुनसरीको अध्यक्षमा सागर भट्टराई

    धरान । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको अध्यक्षमा सागरप्रसाद भटराई निर्वाचित भएका छन । इटहरीमा शनिवार सम्पन्न पांचौ जिल्ला अधिबेशनले भटराईको अध्यक्षतामा १५ सदस्य नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्बिरोध निर्वाचित भएका छन । कार्यसमितीको सदस्यहरुमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, विशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुइटेल, फडिन्द्र थापा, करन

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,255 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनको प्रतिबद्धतापत्र: 'धरान उज्याँलो शहर हुन्छ'

    धरान । लोकतान्त्रिक वाम गठन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउनेसम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ । शनिवार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो । वैसाख ३० को आसन्न स्थानीय निर्वाचन अन्र्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा ४ का वडाअध्यक्ष धन बहादुरको प्रतिबद्धता : कृषी, एग्रो टुरीजमको प्रवद्र्धन

    धरान । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धरान ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धन बहादुर राई यस वडामा परिचित नाम हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष मन बहादुर राईको अध्यक्षतामा उनि खुल्ला सदस्यको रुपमा निर्वाचित भएको थिए । अघिल्लो कार्यकालमा जनतासँग गरेका प्रतिबद्धता अनुसारका बिकास, पूर्वाधार निर्माणको काम सुरुवात मात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी वडालाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउँछन् । वडा नम्बर ३ को भौगोलिक बनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम गर्न असम्भव जस्तै भएको थियो । नेतृत्वले समन्व

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ''महालक्ष्मी एमालेले जितीसक्यो''

    धरान । धनकुटाको महालक्ष्मी नगरपालिकामा जितिसकेको एमालेले दाबी गरेको छ । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले मेयरका प्रत्याशी दीपक बुढाथोकीले जितिसकेको भन्दै घोषणा मात्रै हुन बाकी रहेको बताए । मेयरका उमेदवार अनुभवी ब्यक्ती हुनुहुन्छ, यसअघिको कार्यकालमा पार्टीले जनताले चाहेका काम गरेको छ । पराजुलीले भने जनताको बिश्वास जितेको लोकप्रिय पार्टीले गरेका राम्रा काम सम्पन्न गर्न भावी नेतृत्व तम्तयार छ ।  मेयरका प्रत्याशी दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन ।चुनावी अभियानमा महालक्ष्मी २ का स्थानियसँग कुरा गर्दै उनले अहिले राजनीतिमा ब्यापारीप्रवृत्

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान विकासको सारथी एमाले’

    धरान । नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा प्रत्यासी बनेकी मञ्जु भण्डारी सुवेदीले धरानको विकासको सारथी एमाले भएको बताएकी छन् । उनले विगतमा पनि धरानेहरुले प्रत्याभूति गर्ने खालका विकासका कामहरु गरेको बताउदै धरानमा एमाले बाहेक अरुले विकास गर्न नसक्ने बताइन् । उनले भनिन्–‘स्मार्ट बसपार्कको योजना एमालेले नै ल्याएको हो, अहिले यो निर्माणाधीन अवस्थामा छ, चाडै यो पूरा हुन्छ ।’ उनले खानेपानी असफल हुनुमा एमाले दोषी नभएको बताइन् । उनले भनिन्–‘उप निर्वाचनबाट तिलक राई विजयी भएर आएपछि धरानको खानेपानी समस्या समाधान भन्दा पनि आफ्ना आसेपासेलाई जागिर लगाउने, प्राविध

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानबासीलाइ ओलीको बचन : ‘‘एमाले जिताउनुहोस धरान विकासको जिम्मा मेरो’’

    धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानलाई जिताए आफूले विकासको जिम्मा लिने बताएका छन् । ओलीले शनिवार धरानको भानुचौकमा चुनावी सभालाई सम्बोधन गर्दै धरानबासीलाई यस्तो आग्रह गरेका हुन् । उनले भने–‘धरानमा मेयर र उपमेयरका उमेद्वारलाई जिताउनुस् विकासको जिम्मा मेरो हो ।’ उनले धरानको समग्र विकासमा एमालेले गम्भीर भएको बताए । उनले आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्ने बताउदै स्थानीय स्तरमा पनि एमालेले नै जिते विकास गर्न सहज हुने बताए । उनले भने–‘आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्छ, स्थानीय तहमा पनि जिते विकासका बजेट निकासा गर्न सहज हुन्छ

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,495 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

    धरान । विभिन्न पार्टी परित्याग गरी धरानका १ स ५९ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । आज धरानमा भएको चुनावी आमसभामा नेपाली काग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलि लगायत केन्द्रिय नेताहरुले स्वागत गरेका थिए । धरानका युवा व्यवसायी तथा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । एमाले धरान वडा नम्बर ९ का सह इन्चार्ज विकाश भाटीको पहलमा युवा व्यवसायी श्याम सोनीको नेतृत्वमा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३ का युवा व

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 1,654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा नाइट मार्केट संचालन गर्ने योजना बनाएका विवेक राई को हुन् ?

    धरान । धरान १० का विवेक राई नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्धवार वनेका छन् । युवा उम्मेद्धवार राईले धरानमा रात्री कालिन वजारको मागलाई पुरा गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन् । धरानको माग र आवस्यकतालाई मध्यनजर गर्दै उनले धरान १० स्थित पुतली लाइनलाई नाइट मार्केट सन्चालन गर्ने भनेर चुनावी घोषणा पत्रमा प्रतिवद्धता व्यतm गरेका छन् । धरानमा अत्यन्तै आवश्यकतालाई मध्यनजर गर्दै सवै शान्ति सुरक्षाको प्रवन्ध गर्न प्रहरी प्रशासनसँग समन्वय गरी नाइट मार्केट सन्चालन गर्ने राईले वताए । उनले भने,“शान्ति सुरक्षाको मुख्य चुनौती हो , त्यसको प्रवन्ध गर्ने छु, वडाको हरेक स्थानमा सिसि क्यामेरा जडान र

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 1,459 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की – सुधिर सिंह लिम्बू

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन । माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन भएप

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रतुवामाईका विद्यालयमा कांग्रेसको झण्डा

    धरान । रतुवामाईमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेको हो । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा पार्टीको झण्डा झुण्ड्याएका छन् । रतुवामाई नगरपालिका वडा–९ मा रहेको पाथिभरा आधारभूत विद्यालयको गेटमा नेपाली कांग्रेस पार्टीको चिन्ह रूख र पार्टीको झण्डा फहराइएका छन् । कांग्रेसको कतिपय चुनावी जुलुस र ¥यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले यही चैत ३ गते नेपाल

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 1,674 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved