‘धरान विकासको सारथी एमाले’

  • वैशाख २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा प्रत्यासी बनेकी मञ्जु भण्डारी सुवेदीले धरानको विकासको सारथी एमाले भएको बताएकी छन् । उनले विगतमा पनि धरानेहरुले प्रत्याभूति गर्ने खालका विकासका कामहरु गरेको बताउदै धरानमा एमाले बाहेक अरुले विकास गर्न नसक्ने बताइन् । उनले भनिन्–‘स्मार्ट बसपार्कको योजना एमालेले नै ल्याएको हो, अहिले यो निर्माणाधीन अवस्थामा छ, चाडै यो पूरा हुन्छ ।’

उनले खानेपानी असफल हुनुमा एमाले दोषी नभएको बताइन् । उनले भनिन्–‘उप निर्वाचनबाट तिलक राई विजयी भएर आएपछि धरानको खानेपानी समस्या समाधान भन्दा पनि आफ्ना आसेपासेलाई जागिर लगाउने, प्राविधिकको कमीका कारण वैज्ञानिक वितरणमा समस्या आएको हो, उत्पादनमा समस्या आएको होइन ।’उनले धरानका सडक, विजुलीबत्ती, भौतिक पूर्वाधार, लगायतका योजना एमालेकै नेतृत्वमा भएको बताउदै एमाले धरानको विकासको सारथी भएको बताइन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved