हिसान सुनसरीको अध्यक्षमा सागर भट्टराई

  • वैशाख २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको अध्यक्षमा सागरप्रसाद भटराई निर्वाचित भएका छन । इटहरीमा शनिवार सम्पन्न पांचौ जिल्ला अधिबेशनले भटराईको अध्यक्षतामा १५ सदस्य नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्बिरोध निर्वाचित भएका छन ।

कार्यसमितीको सदस्यहरुमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, विशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुइटेल, फडिन्द्र थापा, करन चेम्जोंग र केशव भटराई निर्वाचित भएको निर्वाचन समितिका सदस्य अर्जुन सुबेदीले जानकारी दिए । अधिबेशनको हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले उद्घाटन गरेका थिए । अधिवेशनले शिक्षा क्षेत्रमा योगदान पुया¥एको भन्दै दुई जनालाई सम्मान गरेको छ । कार्यक्रमममा २५ हजार राशीको हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार हिमाल दाहाल र हिसान शिक्षा सम्मान पुरस्कारबाट महेन्द्र मोमोरियल उच्च माबिका संस्थापक स्वर्गीय कृष्णराज शाक्यलाई मरोणप्रान्त सम्मान गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved