समाचार

    Showing 6,041-6,050 of 10,040 items.
  • तामाङ संस्कृतीमा आधारित चलचित्र ‘अभियान’ चाँडै रिलिज हुँदै

    धरान । तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र ‘अभियान’ चाँडै रिलिज हुने भएको छ। चलचित्रको पोष्ट प्रोडक्सन कोशी भिजन फिल्मस् प्रा.लि. इटहरीले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो । नेपाली कथानक चलचित्र ‘अभियान’का लेखक÷निर्देशक लाखमान तामाङले फिल्मको छायांकन लगायतको सम्पूर्ण काम सकिएको भन्दै पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरेका छन्। उनले अभियान चलचित्रको मुख्य छायांकन धनकुटाको उत्तरपानी बजारमा गरिएको बताए। उत्तरपानीमा ९० प्रतिशत तामाङहरुको मात्र बसोबास रहेकोले त्यहाँ छायांकन गरिएको उनले बताए । त्यसैगरी सो

    • प्रकाशित मितिः असार ६, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कवितातर्फ प्रकाश निरौला र निवन्धतर्फ तृष्णा भट्टराई प्रथम

    धरान । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई सान्त्वना भएका थिए । त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात

    • प्रकाशित मितिः असार ६, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संस्कृति जोगाउन तालिम

    धरान । हरेक जातजातिको आ आफ्नै संस्कृति परम्परा हुन्छ । तर पछिल्लो समय पुस्तौदेखि परम्परागत रुपमा चल्दै आएको संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप हुदै जाने क्रम बढ्दै गएको छ । ब्राम्हण तथा क्षेत्रीहरुको परम्परागत संस्कृतिको रुपमा रहेको बालन तथा संगीनी नाच पछिल्लो समय करिब करिब विस्थापित हुने क्रममा छ । विगतमा पहाडी क्षेत्रलगायत क्षेत्री, ब्राह्मणको बाक्लो बसोवास रहेका गाउँघरमा धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा विवाह व्रतबन्धमा बालन नाच तथा संगीनी नाच प्रचलन थियो । तर पछिल्लो पुस्ता आधुनिकतातर्फ ढल्किदै गएपछि अहिले यस्ता परम्पारगत संस्कृति लोप हुदै गएको छ । यसैलाई मध्यनजर गरी ब

    • प्रकाशित मितिः असार ६, २०७९
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी साधनलाई ६० प्रतिशत करमा छुट

    धरान । प्रदेश १ सरकारले ज्येष्ठ नागरिक, अपांगता र विद्यार्थीलाई सवारी भाडामा छुट दिने व्यवस्था गरेका सवारी साधनको हकमा करमा ६० प्रतिशत छुट दिने निर्णय गरेको छ । बजेटमार्फत सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियतको रुपमा बस, मिनिबस तथा माइक्रोबसका सार्वजनिक सवारी साधनले भाडामा छुट गरिदिएवापत सवारी साधनको करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो । प्रदेश सरकारले यो संगै सवारी साधन सञ्चालनमा अन्य सुविधाहरु समेत दिएको छ । सवारी साधनका धनीले ५ वर्षसम्मको एकमुष्ट अग्रीम सवारी साधन कर बुझाएर नवीकरण गरेको खण्डमा १० प्रतिशत छुट, १० बर्षदेखि कर नतिरेका तर २० बर्ष अवधि नप

    • प्रकाशित मितिः असार ६, २०७९
    • 1,317 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्षा लागेसँगै कोशी किनारामा बस्नेलाई निन्द्रा लाग्दैन:अनर्गल प्रचारले अझै त्रास बढायो

    धरान । बर्खा लागेसँगै सप्तकोशी नदी छेउछउमा बस्नेहरुलाई निद्रा लाग्न छोडेको छ । २०६५ साल भदौ २ गते कोशी नदीले तटबन्ध भत्काएर ठूलो धजनजनको क्षति भएको थियो । त्यही नियति नहोस् भनेर बर्षाद्को समयमा उनीहरु सतर्क हुने गर्छन्, नदीको बहाव बढ्न थालेसँगै उनीहरुले विभिन्न उपाय अवलम्बन गर्ने गर्छन् । सप्तकोशी किनारामा बस्नेहरु बर्षाद् लागेसँगै कोशीले कटान गरेर क्षति पु¥याउने हो भन्ने त्रासमा हुन्छन् । हिउदमा चयनको निन्द्रा लागेपछि बर्षा शुरु भएपछि उनीहरुको छट्पटाहट शुरु हुन्छ, राती राम्ररी निदाउदैनन् । अझ सामाजिक सञ्चाल,समाचार माध्यमहरुले फैल्याएको अनर्गल हल्लाले उनीहरुको मनोवल गिराउने काम गरेको उनीह

    • प्रकाशित मितिः असार ६, २०७९
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सकियो भारतीय शैक्षिक मेला

    धरान । विराटनगरमा भएको दुई दिने भारतीय शैक्षिक मेला सकिएको छ । दुई हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गर्दै दुई दिने शैक्षिक मेला शनिबार सकिएको हो । शैक्षिक मेलामा भारतको नाम चलेको कलेज र विश्वविद्यालयहरू गरि ४० वटा कलेजहरूको सहभागिता रहेको नलेज टेवर्कका एमडी विकास त्रिवेदीले जानकारी दिए । नाम चलेका कलेजका प्रतिनिधीहरू स्थानिय स्थरमा प्रत्यक्ष रूपमा सहभागि भएर विद्यार्थीहरूले आफ्नो रोजाइ अनुसारको विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जानकारी लिएको उनले बताए । ‘एउटै छानामुनी भारतको नाम चलेका कलेजका विद्यालयमा आफुलाई मनपर्ने विषयमा जानकारी दिन हामीले शैक्षिक मेला आयोजना गरिएको हो,

    • प्रकाशित मितिः असार ५, २०७९
    • 1,153 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । कोइरालाले महानगरपालिकाको कार्यालयमै बोलाएर निर्माण व्यवसायी र हुलाकी सडक निर्माण कार्यालयका प्रमुखलाई तत्काल कालोपत्रे गर्न निर्देशन दिएका हुन् । “निर्माण ढिलाइ हुँदा जनतालाई धेरै नै दुःख भयो,” मेयर कोइरालाले भने, “मलाई अरु थाहा छैन तपाईंहरुले चाँदनीचोक छेउको गणेशचोकदेखि केशलिया खोलास

    • प्रकाशित मितिः असार ५, २०७९
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडावासीलाई निःशुल्क आखा शिविर

    धरान । वडाबासीका स्वास्थ्यका लागि धरान उपमहानगरपालिका वडा नं. १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको छ । नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा इटहरी आखा अस्पतालको सहयोगमा निशुल्क आखा शिविर एवम् चश्चा वितरण कार्यक्रमको आयोजना गरेको हो । वडामा रहेका दीर्घरोगी तथा अन्य आखाका समस्या भएकालाई लक्षित गरी धरान १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको जनाइएको छ । विगतदेखि नै विभिन्न संघ संस्थासंग समन्वय गरेर विभिन्न प्रकारका निशुल्कस्वास्थ्य शिविको आयोजना गर्दै आएको वडाले निर्वाचित भएर आएपछि भने आखाका समस्या भएका सर्वसाधारणलाई लक्षित गरी आखाको शिविरको आयोजना गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रस

    • प्रकाशित मितिः असार ५, २०७९
    • 1,247 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

    धरान । जन्मदिनका दिन प्राय : परिवारसँग घुम्न जाने, साथीभाईसँग पार्टी खाएर रमाइलो गर्ने लगायतका कार्य गरेर मनाउने प्रचलन छ । तर केही समयदेखि भने जन्म दिन मनाउने शैलीमा परिवर्तन आएको छ । पछिल्लो समय जन्मदिनलाई सार्थकता बनाउनका लागि सामाजिक कार्य गरेर मनाउने प्रचलन बढेको हो । धरानका एक सक्रिय युवाले समेत शिक्षामा पिछडिएका बालबालिकालाई सहयोग गरेर जन्म दिन मनाएका छन् । सञ्चारकर्मी तीर्थ काकील्े धरान–५ स्थित ठिंगाबारीमा रहेको जनता आधारभुुत विद्यालयलाईे शैक्षिक सामाग्री तथा खाजा सहयोग गरेर जन्म दिन मनाएका हुन् । शुुक्रबार परेको आफ्नो जन्मदिको अवसर पारेर कार्कीले विद्यालयमा अध्यनरत ७५ जना विद

    • प्रकाशित मितिः असार ५, २०७९
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मोटरसाइकल हराउन छाडेन

    धरान । पछिल्लो समय मोटरसाइकल चोरी गर्ने गिरोहको विगविगी बढेको छ । एक पछि अर्को मोटर साइकल हराउने क्रम रोकिएको छैन । यस्ता केही गिरोहलाई प्रहरीले प्रक्राउ गरी कार्वाही गरे पनि चोरीका घट्नामा नियन्त्रण भने हुन सकेको छैन । पछिल्लो समय विरामी रुग्न आएका उदयपुर बेलका नगरपालिकाका कर्मचारी नुनुराम राईको प्रतिष्ठान हाताभित्र पार्किङमा राखिएको मोटरसाइकल हराएको छ । असार २ गते धरान १७ मा पार्किङ गरी राखेको प्र. नं. १–०२–०४५ प ७६११ नं. को बजाज कम्पनीको पल्सर मोटरासाईकल हराएको हो । बेलका नगरपालिकाका कर्मचारी नुनुराम राईले विपी प्रतिष्ठानमा बिरामीका आफ्न्त ल्याएर खाजा खाना जाँदा साँझको करिब

    • प्रकाशित मितिः असार ५, २०७९
    • 838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved