समाचार

    Showing 5,031-5,040 of 8,594 items.
  • उद्योगहरुमा १४ घण्टा लोडसेडिङ : विद्युत उपलब्ध गराउन उद्योगीहरुको माग

    धरान । दैनिक १४ घण्टा सम्म लोडसेटिङ भएका कारण उद्योग सञ्चालनमा समस्या आएको भन्दै मोरङका उद्योगीहरुका संगठनले नियमित विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दैनिक १४ घण्टा सम्म हुने गरेको लोडसेडिङ हटाउन माग गरेका हुन् । वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपन चेतावनी दिदै ब्यापरीहरुले हाल देखिएको उर्जा संकटलाई अविलम्व

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढेसँगै चतरामा बोट चढ्नेको संख्यामा बृद्धि

    धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । कोशीमा चल्ने बोटकै कारण पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटक आउने गरेका छन् । बोटमा यात्रा गर्नेहरु प्राय ः जल पर्यटनमा शौखिन राख्नेहरु नै हुन्छन् । उनीहरु बोटमा चढेर कोशी नदीको यात्रा गर्दा ‘रिफ्रेसमेन्ट’कोमहसुस गर्छन् । भोजपुर जिल्ला लगायत अन्य जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणको लागि वोट सवारी साधनको माध्यम बनेपनि पर्यटकका लागि मनोरञ्जनको माध्यम बनेको छ । विराटनगरबाट बोटको मनोरञ्जन लिनकै लागि कोशी पुगेकी पुण्यमाया गौतमले कोशीमा बोट चढेर नौलो अनुभव बटुल्नकै लागि आएको बताइ

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको हाहाकार : दमकलबाट पानी खुवाउँदै

    धरान । सुख्खा मौसमसँगै धरानमा खानेपानीको हाहाकार मच्चिएको छ । सर्वसाधारणले खानेपानी प्रयाप्त नपाउदा धेरै समस्या भोग्नु परेको छ । यस बीचमा धरान खानेपानी व्यवस्थापन बोर्ड घेराउ गर्ने, बोर्डमा गएर गुनासो पोख्ने सर्वसाधारणको नियति नै बन्दै गएको छ । विगतमा खानेपानी समस्या भएको समयमा नेपाल खानेपानी संस्थानले दुई वटा ट्यांकरबाट सर्वसाधारणको टोल टोलमा खानेपानी वितरण गर्ने गथ्र्यो । खानेपानीको चरम अभाव भएको ठाउमा त्यसरी पानी वितरण गर्दा उनीहरु राहत महसुस गर्थे । तर खानेपानी संस्थानलाई बोर्डमा गाभेर धरान खानेपानी व्यवस्थापन बार्ड बन्दा बोर्डको एउटा पनि ट्यांकर नभएपछि पछिल्लो समय बारुण यन्त्रलाई रंगरोगन

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको खातामा आयो ३ करोड ५७ लाख

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खातामा स्वास्थ्य वीमावापतको ३ करोड ५७ लाख रकम जम्मा भएको छ । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवा दिएवापत दाबी गरेको शोधभर्ना रकम मध्येबाट वीमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैया प्रतिष्ठानाको खातामा जम्मा गरेको हो । वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले थप रकम एक हप्ताभित्र पठाउने तयारी भएको बताए । वीमा बोर्डका अनुसार वीमा स्वास्थ्य सेवा शुरु भएपछि प्रतिष्ठानलाई हालसम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैया भुक्तानी गरिसकेको छ । चालु आर्थिक बर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैया भुक्तानी भएको बो

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा वीमा उपचार सेवा कायम रहने

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा बोर्डले स्वास्थ्य वीमामार्फतको रकम उपलब्ध नगराएको भन्दै वीमामार्फत गरिने उपचार बन्द गर्ने निर्णयलाई थप एक महिना सारेको छ । प्रतिष्ठानले चैत्र १५ गतेदेखि स्वास्थ्य बिमाबाट दिने स्वास्थ्य सेवा रोक्ने निर्णय गरेकोमा व्यापक यसको व्यापक विरोध भएको थियो । यसमा स्वास्थ्यसँग सरोकार राख्ने सबैले चासो राख्दै प्रतिष्ठानलाई स्वास्थ्य वीमालाई कायम राख्न दबाब दिदै आएकोमा प्रतिष्ठानले थप एक महिना अर्थात मंसिर १६ गतेसम्म सञ्चालन गर्ने सूचना प्रकाशित गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोमबार एक प्रेस विज्ञप्ति जार

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वाेच्चद्वारा तत्तकाल सिनेट नबस्न अल्पकालीन आदेश

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट वैठक रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै अल्पकालीन संकट टरेको छ । सिनेटको वैठकको वहुमत नियर्णयले आफूहरुको पद जाने त्रासले पदाधिकारीहरुले सर्वाेच्चमा रिट हालेका थिए । प्रतिष्ठानको विषयमा छलफल गर्न चैत्र २० गते सिनेट बैठक बोलाइएको थियो । वैठकलाई रोक्न उपकुलपति डा. ज्ञानेन्द्र गिरी र निर्देशक गैरीशंकर शाहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सुनुवाई गर्दै आइतबार सर्वाेच्च अदालतका न्यायधीश टंक बहादुर मोक्तानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेशसँगै कराण देखाउ आदेश दिएको छ भने च

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५ मतदाता

    धरान । आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार मतदाता निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाताले मतदान गर्न पाउने भएका हुन् । आयोगका अनुसार १६ लाख ९९ हजार ८ सय पुरुषले प्रदेश नं. १ मा मतदात गर्न पाउने भएका छन् भने १५ लाख ३३ हजार १ सय ५८ जना महिलाले मतदान गर्न पाउने भएका हुन् । कुल मतदातामध्ये प्रदेश १ मा २३ जना मने अन्य रहेका छन् । आयोगका अनुसार प्रदेशभरि १ हजार ८ सय ७७ वटा मतदानस्थल रहनेछ भने मतदान केन्द्रको संख्या ४ हजार ५१ वटा हुनेछ । यसैगरी जिल्ला

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियनद्वारा सञ्चारकर्मीलाई दुर्घटना वीमा

    इटहरी/ नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनि

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय सरकारको विकास समीक्षा: वराहक्षेत्रमा केही प्रगति, केही सुधार

    धरान/ जनप्रतिनिधिलाई धारे हात लाउनु पर्ने धेरै विषय छ्न । यी निकम्मा भए भन्नलाई पनि त्यत्ति मुख बारी रहन पर्दैन । सन्चार र सूचनाको तीव्र विकासको युगमा छिपाएर छिप्ने वा लुकाएर लुक्ने कुरा पनि छैनन् । कोरोनाको तीव्र सङ्क्रमण र बेमौसमी बाढीको वितण्डामा केही जनप्रतिनिधिको भूमिका आलोचनायोग्य बन्यो । छरपष्ट प्रकृतिको बजेटलाई वडादेखि नगरसम्मका योजनामा एकीकृत गर्न नसक्नु, वितरणमुखी नीतिलाई निरन्तरता दिनु, आफ्ना पार्टीकालाई काखी च्याप्नु, अर्काकालाई ढिम्किनै नदिनु र मिलाउदा मिल्नेसम्मको प्रवृत्ति देखाउनु यिनीहरुको असफलताको द्योतक बन्यो । यी तथ्यलाई पुष्टि गर्न नगरका पाँच वर्षका बजेट जोड्ने र भएका

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 1,120 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको सिनेट बैठक रोक्न सर्वोच्चको आदेश

    धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चैत्र २० बोलाइएको सिनेट बैठक तत्काल नबस्ने भएको छ । दर्तासर्वाेच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेश दिएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले गत चैत्र १०मा सिनेट बैठक रोक्न माग गर्दै रिट दर्ता गराएका थिए ।उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चैत २० को सिनेट बैठक रोकेर २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वाेच्चको यस्तो आदेश सँगै विपीका पदाधीकार त्तकाल कार्वाही हुन बाट ज

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved