विजयपुर / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम लिए पछि धरानका अधिकांश घरमा डेङगुका विमारी रहेका छन । धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ । साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिका
मोरङ / व्यापार संघ मोरङले सोमबार मोरङ व्यापार संघमा आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री भीम घिमिरेलाई स्वागत गरी भेटघाट तथा छलफल गरिएको छ । संघका सचिव श्री संजय श्रेष्ठ द्वारा संचालित उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडा लगायत संघका पूर्व अध्यक्ष, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजक तथा परिसंघका पदाधिकारी, समितिका सदस्यहरु, कार्यसमि
धरान/ धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ । जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर सवसाधारणलाई ठग्ने गरेकोे व्यापक गुनासो गरेपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले अनुगमनलाई तिब्रता दिइएको छ । उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो । किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोल
बिराटनगर / बिराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई साउन १५ का दिनबाट खिर खुवाएर साथै लत्ता कपडा बितरण गरेर साताब्यापी कार्यक्रम जेसीजले सुरु गरेको हो। बिराटनगर वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमा बुवाहरु संग आत्मीय बिहानी कार्यक्रमको आयोजना गरेकोमा आफु एक्दमै खुसी महसुस गरेको बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा आफूहरु समेत जेसिज संग सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्नु गरेका छन ।त्यस्तै गरी दोश्रो कार्यक्रम शैक्षिक कोशेली बितरण कार्यक्रम बिराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालवालिकाहरुलाई अध्ययन गर्ने मदनआध
बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन गरेको छ । सो अभिमुखिकरण तालिम प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सोमबार संचालन गरिएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभाग
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले वडा स्तरदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नव निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले वडा स्तरदेखि नै सुशासन दिन सकिएमा जनताले संघीयताको महसुस गर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाको भोगी नभई जनतालाई सहज हुने तरिकाले सेवा प्रवाह गर्न लाग्नु पर्नेमा जोड दिए । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो । स्थानीय सरकारसित जनताले बढी आशा र भरोशा राखेका हुनछन ” कोइरालाले भने, “जनत
धरान/ प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो । चेक जाँचसगै औषधी समेत सहज संगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा
धनकुटा/ निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले अवरुद्ध गरेका छन् । कोशी राजमार्गको लभिङ हिल–माने भञ्ज्याङ सडक ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा बर्षाद्को समयमा हिलाम्मे भएपछि स्थानीयहरुल अवरुद्ध गरेका हुन् । सो सडकको निर्माणका जिम्मा शर्मा शिवशक्ति जेभीले लिएको छ । तर निर्माण कम्पनीले निर्माणमा ढिलाई गर्दा वर्षाको समयमा हिलाम्मे भएर सडक आवातजावतमा समस्या आएपछि सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले बताए । उनले भने–‘ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा समस्या भएको छ, यस विषयमा पटक पटक सम्बन्धि
धरान/ बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo
विजयपुर /रोटरी कल्ब अफ धरानले शनिवार धरानको बराहको सभाहलमा आफनो ३९औ बर्षको पदस्थापन कार्यक्रमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमा प्रदेश नम्बर १ भरिरहेका रहेका २० वटा रोटर्याक्ट कल्बका १ सय ५० जना प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा प्रमुख अथिति रोटरीयन वासुदेव गोल्यानले मन्तब्य राख्दै कल्बले अहिले सम्म गरेको सामाजिक कामले धेरैलाई सहयोग पुगेको आगमि दिनमा रोटरी कल्बले सामाजिक कार्यमा थप सेवा पुराउने उदेश्यले ठुला – ठुला सहयोगको कार्य गर्ने रोटरीका प्रतिनिधिले गर्ने हरेक किसिमको सामाजिक कार्यमा आफुले सक्दो सहयो गर्ने बताए । गोल्य