समाचार

    Showing 3,231-3,240 of 10,132 items.
  • इटहरीमा विवादका बीच तीन साढे तीन अर्ब वढीको बजेट

    इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट

    • प्रकाशित मितिः असार १२, २०८१
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडमीले विद्यार्थीलाई सम्मान गर्यो

    धरान/  धरान– वडा नम्बर १२ स्थित चतरालाइनमा रहेको सुनाखरी एकेडमीले उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्ममान गरेको छ । विविध विधामा विजयी उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । धरानमा भएको बीपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगितामा सुनाखरीकी छात्रा निमा डोल्मा तामाङले २ स्वर्ण, १ रजत पदक र उत्कृष्ट फाइटरको उपाधिसहित नगद ८ हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । त्यस्तै, गत ज्येष्ठ ३० र ३१ गते पोखरामा भएको १५ वर्ष मुनिका राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सुलेखा ठाकुरले १ रजत र १ कास्य पदक हासिल गरेकी थिइन् । यसैगरी सुनाखरीकै अर्का छात्र अनिष राईले फक्ताङ्लुङ मिडिया हाउस प्रा

    • प्रकाशित मितिः असार १२, २०८१
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी र मोरंगमा बाढीले पाँच जनाको मृत्यु,

    धरान/ सोमबारदेखि अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले सुनसरीको धरानका विभिन्न स्थानमा दर्जनौ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् भने मोेरंगमा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्था

    • प्रकाशित मितिः असार १२, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव वस्नेतको प्रतिवद्धता

    धरान/धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ । समापनको दिन सहभागि विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन । वास्केटवल खेल विकास संगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद वोर्ड वाट सक्दो सहयोग गर्ने

    • प्रकाशित मितिः असार १२, २०८१
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कांग्रेसद्धारा लाली गुरांसको विरुवा रोप्ने कार्य सम्पन्न

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० को विष्णुपादुका वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा. शेखर कोइरालाले लाली गुरांसको विरुवा रो

    • प्रकाशित मितिः असार ११, २०८१
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भालुखोलाको बाढी गाउँ पस्यो,बस्ती बाढीको उच्च जोखिममा

    धरान/ धरान उपमहानगर भित्रको पानबारीमा अविरल बर्षासँगै आउने बाढी बाटो भएर बग्ने गरेपछि झण्डै दुई दर्जन घर परिवार नै बाढीको जोखिममा परेको छ । गएराती देखि आएको बाढीका कारण धरान ६ पानबारी घोपाली टोलको सिंहदेबी लाइनको उतरको गाउँ नै बाढीको जोखिममा परेको हो ।भालुखोलाको शिरबाट आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । खोला नै गाउँ पसेपछि आसपासका घरपरिवार जोखिममा रहेको स्थानीय ज्ञानु राईले बताए । उनका अनुसार हरेक बर्ष आउने बाढी सिधै गाउँ पस्ने गरेको छ । बर्षात शुरु भएपछि गाउँमा रहेकाहरु रातभर निदाउँन सक्दैनन् । धरान उपमहानगरभित्रको वडा रहेपनि स्थानीय सरकारले उपेक्षा गरेको गुनासो त्यहाँ वसोबास गर्नेहर

    • प्रकाशित मितिः असार ११, २०८१
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको नगर सभा स्थगित

    धरान/  सोमबार हुने भनिएको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुन सकेन । नगरसभामा नयाँ आर्थिक बर्षको नीति ,कार्यत्रक्रम तथा बजेट विना नै नगर प्रमुख हर्कराज राईले नगरसभाको उद्घाटन गर्न खाजेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि नगर सभा स्थगित भएको हो । नेकपा संसदीय दलका नेता नरेश इवारमका अनुसार नयाँ आर्थिक बर्षको नीति कार्यक्रम तथा वजेट नल्याई नगरप्रमुखले सभा उद्घाटन गर्न मात्रै खोजेपछि नगर सभा स्थगित गरिएको हो । उनले भने,‘हामीले नगरसभा बहिस्कार गरेका होइनौं,नगरप्रमुखले नै नियम तथा नीतिको उलंग्घन गरेका हुन्,नीति तथा कार्यक्रम वजेट विना कसरी हुन्छ,हामी प्रक्रिया

    • प्रकाशित मितिः असार ११, २०८१
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी आयुषा राई र पोङ्साम लिम्बुले जिते

    धरान/ गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जीतेका छन् ।  धरानको सदनसभा हलमा गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा सम्पन्न प्रतियोगीताको फाईनलमा सिनियर तर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियर तर्फ केके ईन्टरनेशनल स्कुल धरान १५की पोङ्सामले उपाधी हात पारेका हुन् । उनीहरु दुवैले जनही नगद ५० हजार सहित ट्रफी, गरिमाबाट निशुल्क एक वर्ष नृत्य प्रशिक्षणको अवसर पाए । त्यस्तै सिनियर तर्फ जोलसाया एकेडेमी धरान ११ की निनाम राई र जुनियर तर्फ सुनाखरी एकेडे

    • प्रकाशित मितिः असार ११, २०८१
    • 1,023 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वदेशी उत्पादनमा जोड दिन तालिममा सहभागीलाई अनुरोध

    ओखलढुंगा/  करोडौको साबुन विदेशबाट आयात भइरहेका बेला स्वदेशी जडिबुटी प्रयोग गरी सावुन बनाउने तालिमलाई तिब्रता दिइएको छ । स्थानीय स्तरमा पाइने तीतेपातीको प्रयोग गरी साबुन बनाउने तालिम पछिल्लो पटक ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सम्पन्न गरेको छ । असार ५ देखि ९गतेसम्म सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमल तामाङले गरेका थिए । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिकामार्फत आफ्ना पालिकामा रहेका महिलालाई स्वदेशमै आत्मनिर्भर बनाउन गाउँ घरमा पाइने जडिबुटीको प्रयोग गरी तीतेपातीबाट सावुन बनाउने तालि

    • प्रकाशित मितिः असार ११, २०८१
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारमा पशु सेवा शाखा, कृषकले भने अभाष गर्न नै पाएका छैनन्

    धरान/  देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छैनन् ।पशुमा लाग्ने रोगको निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बगरगाछीमा सानो क

    • प्रकाशित मितिः असार ११, २०८१
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved