समाज

    Showing 1-10 of 3,411 items.
  • इलाम २ मा ६० प्रतिशत मत खस्यो

    इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।  यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए  ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मत

    • प्रकाशित मितिः बैशाख १५, २०८१
    • 71 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मे दिवसका लागि टि शर्ट लोकार्पण

    काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ ।  बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ ।  उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक, एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर स

    • प्रकाशित मितिः बैशाख १५, २०८१
    • 125 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम-२ उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङले गरे मतदान

    इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान सुरु भएको छ । विहान ७ बजे सुरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङ र काङ्ग्रेसका डम्बर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ‘ग’ बाट मत हालेका छन् । बिहान ७ बजेर २५ मिनेटमा मत हालेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको &lsquo

    • प्रकाशित मितिः बैशाख १५, २०८१
    • 121 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल खानेपानीलाई वजेट छुट्याउन खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

    ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् । शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो । २१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार रा

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलित समुदायका पेशाकर्मीलाई औजार वितरण

    धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • 129 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘इलेक्सन टुरिस्ट’ ले इलामका होटल भरिभराउ

    इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • 79 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्भ मेलामा सर्वसाधारणको उल्लेख्य उपस्थिति

    धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् । त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् । उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् । उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • 224 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा फर्सीखेतीबाट राम्रो आम्दानी

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ । केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गरेका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बनेका छन् । पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गर्नुभएको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खे

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • 247 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदान केन्द्रमा पठाइयो कर्मचारी

    इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • 124 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र वडा नं. ९ मा कृषि सडक कालोपत्रे हुँदै

    बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आर्थिक वर्ष २०८०÷०८१ सालमा ३ वटा ग्रामीण कृषि सडक कालोपत्रेको अन्तिम चरणमा पुगेका छन् । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बजारीकरण र बिक्री वितरण गराउन सहजताका लागि ३ वटा ग्रामीण ग्रावेल सडक कृषि सडकको कालोपत्रेमा विकास हुनेछन् । वडा नं ९ का वडाध्यक्ष निरञ्जन चन्दवासी मण्डलका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार स्थानिय सरकारको बजेटबाट ग्रामीण कृषि सडकहरू कालोपत्रे बनेको हो । यसका लागि पूर्व मन्त्री समेत रहेका उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्क

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • 146 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved