चतराधाम स्थित कुम्भ मेलाका पसलहरुमा अनुगमन

  • वैशाख ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा / वराहक्षेत्र नगरपालिकाले वडा नं १ चतराधाम स्थित कुम्भ मेला परिसरमावरहेको पसलहरूमा अनुगमन गरेको छ।

चतराधाममा जारि वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेलामा राखेका पसलहरुमा केन्द्रित गरेर पसलहरुमा अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा खाद्यनका पसलहरु सरसफाइ,म्याद नाघेका खाद्य सामाग्री, मूल्य बढी मात्रामा चिसो पदार्थहरूमा निरीक्षण गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए ।

म्याद नाघेको सामाग्री, मूल्य बढि राखेर बिक्रि बितरण , सरसफाई लगाएको विषयमा व्यवसायीहरूलाई सचेत गराइएको थियो ।

उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप(प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रसाशकीय अधिकृत देबेन्द्रबहादुर मल्ल , आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, नेपाल प्रहरी , नगर प्रहरी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved