अनेम संघको क्षेत्रमा सबिता राई

  • कार्तिक १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर १ को अध्यक्षमा सबिता राई निर्वाचित भएकी छिन् ।

सोमबार एमाले धरान नगर कमिटीको सभाहलमा भएको राज्य पुनसंरचना पश्चात्को पहिलो सम्मेलनले अध्यक्षमा राई सहितको ४५ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित भएको हो ।

समितीको उपाध्यक्षद्वयमा शीला राई, मीना कार्की, सचिवमा सोम कुमारी सुनुवार, सहसचिवमा मैयाँ तिम्सिना आचार्य र कोषाध्यक्षमा विमला जवेगू लिम्बू निर्वाचित भएका हुन् ।

त्यसै गरि सदस्यहरुमा बिमला श्रेष्ठ, मिना माझी, सविना धामी, यशोदा सुवेदी लामिछाने, रमा बुढाथोकी, सकुन्तला शाकय, डे कुमारी विक, लोक कुमारी श्रेष्ठ, सरिता गुरुङ, स्वस्तीका उदास, राजश्री हमाल,

शान्तामाया विश्वकर्मा, तारा लिंखा, विमला श्रेष्ठ, तारा राई, पुर्णदेवी राई, शान्ती योञ्जन, दिपकला राई, शर्मिला लिम्बु, नयन्द्र राई, दिलमाया राई, कल्पना राई, शान्ता कटुवाल, तुलसा कोइराला, विन्दा खड्का, सुमित्रा घिमिरे र निर्मला धामी रहेका छन् । थप सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने भएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved