गोर्खाले १० औँ वार्षिकोत्सव मनायो

  • फाल्गुन २२, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर/धरान १५मा रहेको युनाइटेड गोर्खा एकेडेमीले १० ओैं वार्षिक उत्सव मनाएको छ ।

आइतबार एकेडेमीले विविध कार्यक्रमको आयोजना गरी अफ्नो १० ओै वार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नृत्य र नाटकको प्रस्तुतिसँगै समसामयिक विषयको नाटक प्रस्तुत गरेका थिए ।IMG20230305130728

प्रस्तुत गरिएको नाटकमा सृष्टि राई, एसलिना श्रेष्ठ, त्योहाङ्ग राई, जसमिना राई , डोलमा शेर्पा र नहम राईले अभिनय गरेका थिए । सो अवसरमा बोल्दै स्कुलका प्रिन्सिपल पेम्बा शेर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गर्ने गरेको बताए ।

IMG20230305131313

वार्षिकोत्सवको अवसर पारेर स्कूलले खेलकुद प्रतियोेगितामा जित हात पार्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो । सो अवसरमा प्रदेश नं. १ का सांसद रमेशकुमार बस्नेतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप गराउनु अत्यन्तै आवशयक रहेको बताएका थिए ।

IMG20230305124610

कर्यक्रममा प्याब्सनका नगर कमिटी अध्यक्ष राजकुमार राई, युनाइटेड गोर्खा एकेडेमीका प्रशिक्षक तुलाराम राई, त्रिवेणी महिला समूह र सुनौलो महिला समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आपतकालीन सेवा सञ्चाल ...

विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेव ...

रोयल इस्ट्रन इन्फिल् ...

विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन ...

वडाध्यक्षले शक्तिको ...

मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वड ...

देशको केही पहाडी भू– ...

सुनसरी /  पश्चिमी  वायुका साथै स्थानीय व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved