आर्थिक अभावले उपचारमा कठिनाई

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  तेह्रथुम स्थायी घर भई हाल धरान ४ खैरेनी टारमा बस्दै आएकी ४९ बर्षीय विष्णुमाया लिम्बुको खर्च अभावका कारण उपचारमा कठिनाई भएको छ ।

निर्माण मजदुर गर्दै घर वहालमा बस्दै्र आएकी लिम्बुलाई उनका पति टंकबहादुर लिम्बूले सहयोग निर्माणको काम गरेर खर्च जुटाउने प्रयास गरे पनि विहान बेलुका छाक टार्न नै धौ धौ भएपछि उनको उपचारमा समस्या भएको हो । लिम्बुलाई पक्षघात भएको छ ।

अहिले यनी हिडडुल सम्म गर्न सक्ने अवस्था नभएको उनका पति टंकबहादुले बताए ।
तीन बर्ष अगाडिदेखि पक्षघात भएकी लिम्बुको अहिले पति र छोरीले स्याहार सुसार गर्दे आएका छन् । पक्षघातसँगै उनको आँखामा समेत समस्या देखिएको छ । आँखामा जलविख्तु भएको उनले आँखा समेत नदेख्ने पछि टंकशादुरले बताए ।

उनका अनुसार जलविन्दुको शल्यक्रिया शल्यक्रिया गर्न करिब ५० हजार रुपैया खर्च हुने भएको चिकित्सकले बताएका कारण खर्च जोहो गर्न नै कठिन भएको छ । उनले श्रीमतिको उपचारका लागि सहयोग गर्न अपिल समेत गरेका छन् र्। सहयोग गर्न चाहनेले ९८०७०८४७८५ मोवाइलमा सम्पर्क गरेर सहयोग गर्न सक्ने बताएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved