शहीद दिवसमा रक्तदान

  • माघ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  सहिद दिवसका अवसर पारी सोमबार रोटरी क्लब अफ धरान रोट्र्याक्ट क्लब अफ धरान र धरान सिटी कलेजको संयुक्त आयोजनामा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।

भानुचोकमा आयोजित रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको संयोजक सल्मा जोशीले बताउनुभयो ।

ro

समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य र रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङको सभापतित्वमा भएको थियो

 

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved