युएनका दिपेन भए प्रथम

  • भदौ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान जेसिसद्वारा आयोजित अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा युएन कलेजका दिपेन भण्डारी प्रथम भएका छन् । कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत भण्डारीले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पहिलो स्थाना ल्याउन सफल भएका हुन् ।

मेधावी छात्राको रुपमा चिनिएका भण्डारीले यस भन्दा अगाडि अर्थात एसई स्पिकर २०७८ समेत जितेका थिए । युएन कलेजमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेको छ । मिस धरानमा कलेजको तर्फबाट मिस धरान विपना श्रेष्ठ, मिस पूर्वाञ्चलको फस्ट रनरअप अनिला क्षेत्री, राष्ट्रिय नृत्यकार केविका खत्री, मिस तामाङ प्रजाति तामाङ र मिस एसएलसी नेहा तामाङले जितिसकेका छन् ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved